Palpachherlung

Palpachherlung palpa

लुम्बिनी अञ्चल पाल्पा जिल्ला बौद्व गुम्बा गा.बि स. वार्ड नं. 1,2,3 संयुक्त रूपमा मिलेर बनेको ऐउटा सानो उपत्यका हो यो गाउलाई चारै दिशा बाट हरिया पहाडहरूले घेरेको छ । यो गाउको बिचमा धरहरा जस्तै पहाड उभिऐको छ त्यो पहाडको माथि मेकोट देबिको मन्दिर रहेको छ । त्यसैले यो पहाडलाई मेकोट डाँडो भनिन्छ पहाड सङ्गै अर्को ऐउटा कुराले पनी यो गाउलाई घेरेको छ त्यो हो नेपालकै प्रसिद्द नदी काली नदी जसलाई शिबसालीक पाईन

े ऐकमात्र नदी पनी भनिन्छ यस नदिमा शिब शंङ्रकरको बास हुने भऐकाले यस नदिको पानीलाई छोऐमात्रै पनी समपुर्ण पाप नास हुने र सिदै स्वर्गमा बास पाईने पौराणीक धार्मीक मान्यता पनी रहिआऐको छ । नदिले दुईवटा जिल्लाहरूलाई छुट्याऐको छ छेर्लुङको पारी पाखा स्याङ्जा पर्छ भने छेर्लुङ पाल्पा जिल्लामा पर्छ
तपाईले त नेपालमा पनि ऐउटा ताजमहल छ भनेको कुरा त सुनेकै हुनुपर्छ के हजुरलाई त्यो ताजमहल भऐको गाउँ थाहा छ छैन भने त्यो ठाउ पनी छेर्लुङ नै हो यो महल राजा खड्क समशेरले आफ्नी रानि को समझनामा बनाऐको हुनाले यस महललाई रानिमहल भनिन्छ ।
रानिको अन्त्य पनी यहि नदिमा भऐकोले यसठाउँलाई केहि मानिस रानिघाट पनी भन्दछन
छेर्लुङ देखी दक्षिण पुर्बमा रहेको यो महल काली नदिको तट र हरियाली पहाडको काखमा रहेको छ अर्को अचम्मको कुरा के छ भने मेकोट डाँडा देखी हेर्दा ऐउटै काली नदी पुर्ब पश्चिम दुईतिर दुई ओटा नदी देखिन्छ भने पुर्बमा नदिको किनार र पहाडको काखमा रहेको रानिमहलको सुन्दर दृष्य देखिन्छ चराचुरूङ्गीको चिरबिर कालीनदिको सुसेली अनी मनै छुने चिसो हावाले सारा दुख पिडा कता भाक्छ पत्तै हुदैन । यस गाउमा ब्राम्हण क्षेत्री माझी 'बोटे' मगर र केहि अन्य जाति बसोबास गर्छन यहाँको मुख्य पेसा कृषी हो भने अधिकांश युवा बैदेसिक रोजगारका लागी भारत,कतार,मलेशिया, दुबई,कुबैत जस्ता देशहरूमा पुगेका छन गाउँका सबै मानिस हिन्दु धर्म मान्छन यहाँ सबैभन्दा तल्लो गाउँ मा माझी 'बोटे' जाति बस्छन भने त्यसपछी क्रमश बाहुन क्षेत्रि मगर र अन्य जाति बसोबास गर्छन यस गाउमा नेपालकै दोस्रो लामो कुलो पनि रहेको छ छेर्लुङ 123 मा सिञ्चाईको लागी करिब 17 किलोमिटर टाढा बाट पहाड हरू छेडेर यो कुलो ल्याईको छ यहाँ शारदा माध्यामिक बिद्यालय राधाकृष्ण प्राथमिक बिद्यालय र न्यू भिजन ईङ्लीशबोर्डिङ स्कुल गरी 3 ओटा स्कुल हाल संञ्चालनमा रहेका छन तर उच्च शिक्षाको लागी कक्षाकोठा तयार भईसके पनी हाल सम्म संञ्चालनमा आऐको छैन त्यसैले S.L.C पछीको पढाई सदरमुकाम तानसेनमा कोठा लिऐर पढ्न बस्ने गर्छन छेर्लुङ पाल्पा र छिमेकी जिल्ला स्याङ्जाको सिमाना मा पर्छ यहाँ 2 वटा झलुङगे पुल रहेका छन जसले गर्दा सजिलै पाल्पा स्याङ्जा गर्न सकिन्छ सिमाना गाउँ प्युघा र खोर्दी मा कक्षा 8 सम्म मात्रै पढाई हुने भऐकाले 9 र 10 को पढाईका लागी स्याङ्जाका बालबालिका छेर्लुङमै आउने गरेकाछन छेर्लुङमा सबै मानिसहरु ऐकआपस मा मिलेर काम गर्छन यहा माझी समुदायको भिन्न झाम्रे नाच ठुलो नाच पनी देख्न पाईन्छ मगर जातिको खाना र मगर नाच पनी देख्न पाईन्छ सदरमुकाम देखी करिब 22 किलोमिटर मा रहेको यो गाउँमा पैदल हिन्दै 3 घण्टा लाग्छ भने गाडीमा 2 घण्टा लाग्छ गाडि तानसेनको बिशाल बजार मा लाग्छ गा.बि.स. सम्म जाने 4 ओटा र छेर्लुङ गाउँ भित्र बोटेगाउँ सम्म जाने 3 ओटा गरि 7 ओटा जिप लाग्छन तर छेर्लुङ सम्मकै गाडिमा जाँदा राम्रो हुन्छ ऐकचोटी अवस्य आउनुहोला अब बेलुका झाम्रे दोहोरी साँझ मा छेर्लुङमै भटौला ।

gau tira ko teej pani sakiyo
25/08/2017

gau tira ko teej pani sakiyo

new song by pasupati sharma
07/07/2017

new song by pasupati sharma

good afternoon frns
31/03/2017

good afternoon frns

कति राम्रो हाम्रो गाउँ
20/04/2015

कति राम्रो हाम्रो गाउँ

20/04/2015

Good morning farns

04/09/2013

साफ फुटबलकै इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रुपमा रेकर्ड राख्न सफल बिमल घर्तीमगरलाई बधा

31/08/2013
22/08/2013
09/08/2013

कतारमा ईदको तिन दिन को छुट्टी को मौकामा आज छेर्लुङका सबै दाजुभाई कतारको homeside मा घुम्न जादै छौ तपाई पनी घुम्न जान चाहानुहुन्छ भने ठिक 10 बजे करुवा बस पार्क मा पुग्नुहोला ।

02/08/2013
02/08/2013

बाउ आमालाई पिर कान्छी छोरीको एस्पाली त मन साचै चोरी भो रातो सारी झरि सक्यो ओई काले नाच्छु म त पटुकी कसेर !! अल्झ्यो नजर चोलीको तुनामा लुकाई देउन मुटुको कुनाम...

29/07/2013

hello frns

30/06/2013

good evening friends

11/06/2013

बोटेगाँउँकी मुख्खे जेठी भन्ने को आज बेलुका चार बजे तिर तानसेनमा क्यान्सर का कारण मृत्यु भऐको खबर छ उनको आत्माले शान्ती पाओस ।

11/06/2013

ऐतिबेला बोटेगाँउँ तिर कोई मोर्यो भन्ने खबर छ को होला प्लीज जानकारी दिनुहोला ।

07/06/2013

good evening

23/05/2013

छेर्लुङ मा के भैरहेको छ ?

17/05/2013

good night sampurna sathi haru ma

Wishing to you all a very happy new year 2070, hope this year will bring a lot of happiness on our life n make it more b...
13/04/2013

Wishing to you all a very happy new year 2070, hope this year will bring a lot of happiness on our life n make it more brighter :)

19/03/2013

हरिया अग्ला पहाडबिच नागबेली कालीनदीको छेउछाउ बसेको मेरो बस्ती आहा कति राम्रो देखीन्छ
घनघोर जङगलको बिचमा काली नदी नदिको किनारमा रहेको रानिमहल दरबार माथिबाटै देखीने सेतो निलो रँङग ले सजिऐको रातो छानो भऐको दरबारको सुन्दरता गिट्टी गिट्टी भऐको त्यो बस्ती मा जाने ओरालो बाटो जब पानी परेर भर्खर घाम लागेको हुन्छ । ति पहाडहरू कति खुसी हुन्छन कति हरिया देखीन्छन ति पाखाहरु र तिनै पाखामा झर्ने झर्नाहरु, कतिकुरा गर्छन हरिया पहाडका कुना काप्चामा पानिपरिसकेपछी देखीने केही बादलका सेता फोकाहरु आहा म बताउँ कसोरी कति सुन्दर छ मेरो गाउँ रुखका पातहरुमा पानिका थोपा पहाड का ति ढुङगाहरु त कति दिन सम्म रसाई रहन्छन । रानीमहललाई छोऐर उत्तर तिर बग्ने कालीनदी अरु काँहा पाईन्छ चैत बैशाखका दिनहरुका गाईबाख्रा चराउदै पौडी खेल्ने त्यो काली नदीको चिसो पानी र पौडी खेल्दा खेल्दै जाडो हटाउन लडीबुडी खेल्ने त्यो बालुवा आहा अब तयो पाखा पखेरामा फर्कीने कहिले होला । हे झर्ना हे बादल हे हरिया पहाड अनी मेरै बाटो हेरेर बसेका चौपारी म जहाँ भऐ पनी तिमीहरुलाई भुलेको छैन शहरमा गयो हामीलाई माया मार्यो भुल्यो नभन म आउछु यो शहर तिमीहरु जति राम्रो छैन तिमीले जति माया गर्दैन मलाई तिमीहरुले जती साथ दिदैन ।

16/03/2013

छेरलुङ मा के भई रहेको छ ?

08/03/2013

K ahile bharkhar ktm ma bhukamp gayeko ho ta ? Maile mahasus garya huna le sodheko la, raksi le matera hoena ni :-P

02/03/2013

Palpa mahotsav herna jane hoena sathi haru !!!

23/02/2013

Chiso chiso hawa sararrrrrrrrrrrrrrr..........

18/02/2013

ma addmin bishnu dukha lag6 hamra chherlung ka harulai dekhera, kina ki na ta online huda bol6an na ta kunai status & photos ma comment gar6an yaha tak ki aafule padheko school lai pani hajar bar like garnus na bhanera request garda pani euta like gardainan aru faltu s*x pege haru ta like gar6an kasaile nabhani man ta gar6... huh..

18/02/2013

helo friends.........

17/02/2013

OMG yo barsaat le ni garnu garyo,,, kahi jaana sakiyeko chaina..... :-(

16/02/2013

Damn it, its raining here at palpa !!!

16/02/2013

helo sathi haru, k tapai haru le bhanna saknu hun6 ki ''Ruwayera gayeu timi
sadhai tadha bhayeu timi'' bol ko gayika ko hun ? Pls thaha 6 bhane comments box ma comment garne kasth garnu la. Have a nice day to all of you :)

15/02/2013

सरस्वतीपूजा (श्रीपञ्चमी) को पाबन अबसरमा बिद्याकी देबी सरस्वतीले सबैलाईज्ञान बिबेक र सद्बुद्धी प्रदान गरुन श्रीपञ्चमीको शुभकामना !!!

14/02/2013

happy Valentine day to all of you. Enjoy with your loved one XD

11/02/2013

Maile suneko ki aaj ''promise day'' arthata 'bachan din' ho. Ab bhannuhos kati jana le bachan pura garne kasam khanu bho ...
Maile bhane bachan todne kasam khayeko 6u.
''Promises are made for broken'' :D

10/02/2013

Aaj teddy bear day, so kati sathi haru le gift pauno bho ta ?

07/02/2013

खबर मेरो गाउँको...
तिन दिन देखी लगातार परेको पानीले जाडो त छदैछ साथै छेर्लुङ बौघागुम्हा तानसेन सडक पनी अबरुद्द छ स्थानिय बासिन्दा हरु छेर्लुङ अर्गली तानसेन को बाटो हिडन बाद्य छन ।

Address

Palpa
Tansen
00977

Telephone

00966552969853

Website

Alerts

Be the first to know and let us send you an email when Palpachherlung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palpachherlung:

Videos

Share


Comments

hello fd
#}