नेकपा एमाले जिल्ला कार्यालय, पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • नेकपा एमाले जिल्ला कार्यालय, पाल्पा

नेकपा एमाले जिल्ला कार्यालय, पाल्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी पाल्पाको आधिकारिक पेज

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर-२ पाल्पाको प्रथम विस्तारित बैठक क्षेत्रीय  संय...
19/10/2024

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर-२ पाल्पाको प्रथम विस्तारित बैठक क्षेत्रीय संयोजक कमरेड चिरञ्जीवी पोखरेलको अध्यक्षता, पार्टी पोलिट्ब्युरो सदस्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीका सभापति एवं प्रतिनिधि सभा सदस्य मा.कमरेड ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यता, नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रिय सल्लाहकार परिषद् सदस्यद्वय कुल प्रसाद नेपाल र पर्शुराम भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु लगायत पार्टी नेताहरुको उपस्थितिमा तानसेनमा सम्पन्न भएको छ ।
२०८१ कार्तिक ३ गते शनिबार

हार्दिक शुभकामना
10/10/2024

हार्दिक शुभकामना

जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न २०८१/०६/१९नेकपा (एमाले) पाल्पा
06/10/2024

जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न
२०८१/०६/१९
नेकपा (एमाले) पाल्पा

२०८१/०६/१० नेकपा (एमाले) जिल्ला लेखा कमिटी पाल्पाको बैठक सम्पन्न भएकाे छ । पार्टी जिल्ला कमिटी, जनसंगठन र पार्टी पालिका ...
26/09/2024

२०८१/०६/१०
नेकपा (एमाले) जिल्ला लेखा कमिटी पाल्पाको बैठक सम्पन्न भएकाे छ । पार्टी जिल्ला कमिटी, जनसंगठन र पार्टी पालिका कमिटीको लेखा ब्यबस्थापनमा सहजीकरण गर्ने र लेखा परिक्षण गर्ने गरि बैठकले कमिटी सदस्यहरुको कार्यबिभाजन गरेको छ । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज मा. ठकुर गैरेको प्रमुख आतिथ्यता, जिल्ला लेखा कमिटी अध्यक्ष दिवाकर अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

२०८१/०६/०९ बगनासकाली गाउँपालीका कमिटी बैठक सम्पन्न             नेकपा (एमाले) बगनासकाली गाउँपालिका कमिटी पाल्पाको बैठकबाट...
25/09/2024

२०८१/०६/०९
बगनासकाली गाउँपालीका कमिटी बैठक सम्पन्न
नेकपा (एमाले) बगनासकाली गाउँपालिका कमिटी पाल्पाको बैठकबाट सम्पन्न भएको छ ।
नेकपा एमाले) पोलिटब्यूरो सदस्य, पाल्पा जिल्ला इन्चार्ज तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समिति सभापति माननीय ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ओम बहादुर घर्ती, नेकपा एमालेका नेता देबिप्रसाद बस्याल, नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं पालिका इन्चार्ज टीका बहादुर थापा लगायत नेता कमरेडहरुको उपस्थित बैठकको अध्यक्षता पालिका कमिटी अध्यक्ष डेन्जिङ रायमाझीले गर्नुभएको थियो ।

22/09/2024

Address

Tansen Palpa
Tansen

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले जिल्ला कार्यालय, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share