तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official

  • Home
  • Nepal
  • Tansen
  • तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official

तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official An Official page of Tansen Municipality which is created for the information sharing among different

24/11/2023
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।
21/11/2023

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

सरसफाईकर्मी सहयोगी र सरसफाई सुपरभाईजर पदको अन्तरवार्ताको मिति तोकिएको  सूचना
08/11/2023

सरसफाईकर्मी सहयोगी र सरसफाई सुपरभाईजर पदको अन्तरवार्ताको मिति तोकिएको सूचना

सरसफाईकर्मी सहयोगी र सरसफाई सुपरभाईजर पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धि सूचना
08/11/2023

सरसफाईकर्मी सहयोगी र सरसफाई सुपरभाईजर पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धि सूचना

तानसेन नगरपालिकाको आयोजनामा नेपालीहरुको महान चाड विजयादशमी ,शुभदिपावली ,नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा आयोजित शुभका...
19/10/2023

तानसेन नगरपालिकाको आयोजनामा नेपालीहरुको महान चाड विजयादशमी ,शुभदिपावली ,नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम । शुभकामना कार्यक्रम नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता प्रमुख अतिथि लुम्बिनि प्रदेश सभामुख तुलाराम घर्तिमगर संविधान सभा सदस्य , जनप्रतिनिधि ज्यूहरु , राजनैतिक दलका प्रतिनिधिहरु ,बिभिन्न कार्यालयका कार्यालय प्रमुख, नागरिक समाजका प्रतिनिधि ,उधोग बाणिज्य संघ पाल्पा व्यापार संघ , पत्रकार ज्यूको उपस्थितिमा सम्पन्न

राष्ट्रिय योजना आयोग द्वारा निर्माण भएको आयोजना बैंक सूचना व्यवस्थापन  प्रणाली (LPBMIS ) तानसेन नगरपालिकालाई  हस्तान्तरण...
09/10/2023

राष्ट्रिय योजना आयोग द्वारा निर्माण भएको आयोजना बैंक सूचना व्यवस्थापन प्रणाली (LPBMIS ) तानसेन नगरपालिकालाई हस्तान्तरण गरि यसको प्रयोग सम्बन्धि जनप्रतिनिधि र वडा सचिब ज्यू हरुलाई अनुशिक्षण कार्यक्रम का.वा नगर प्रमुख प्रतीक्षा सिंजालि ज्यूको अध्यक्षतामा सम्पन्न ।

अपाङ्ग  परिचय पत्र वितरण शिविर ता.न.पा १४ मा सम्पन्न ।
05/10/2023

अपाङ्ग परिचय पत्र वितरण शिविर ता.न.पा १४ मा सम्पन्न ।

कारितास नेपाल द्वारा तानसेन नगरपालिकामा कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्न लाभ परियोजनाको  सार्वजनिक सुनुवाइ तथा प्र...
27/09/2023

कारितास नेपाल द्वारा तानसेन नगरपालिकामा कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्न लाभ परियोजनाको सार्वजनिक सुनुवाइ तथा प्रगति प्रतिवेदन हस्तान्तरण कार्यक्रम ।

तानसेन नगरपालिकाको आ.व २०७९/०८० को वार्षिक  समिक्षा  कार्यक्रम  प्रमुख  प्रशासकीय  अधिकृत  जीवन ज्ञवालिज्यूको अध्यक्षता ...
24/09/2023

तानसेन नगरपालिकाको आ.व २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालिज्यूको अध्यक्षता , नगर प्रमुख सन्तोष लाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख प्रतीक्षा सिन्जालि ज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न ।

24/09/2023
तानसेन नगरपालिका द्वारा संचालित  गरिबी निवारणको लागि  लघु उधम विकास कार्यक्रम मेड्पा र ग्रामिण आर्थिक विकाश संघ रेडा पाल...
22/08/2023

तानसेन नगरपालिका द्वारा संचालित गरिबी निवारणको लागि लघु उधम विकास कार्यक्रम मेड्पा र ग्रामिण आर्थिक विकाश संघ रेडा पाल्पाको समन्वय मा संचालित Beauty Parlour शिप विकाश तालिम र सिलाई कटाई सिप विकाश तालिमको प्रमाण पत्र वितरण तथा प्रविधि हस्तानान्तरण कार्यक्रम ।

विश्व स्तनपान सप्ताह(श्रावण १६-२२) आज अन्तिम दिन तानसेन नगरपालिकामा नगर उपप्रमुख ज्यूको अध्यक्षता र नगर प्रमुख ज्यू को प...
07/08/2023

विश्व स्तनपान सप्ताह(श्रावण १६-२२) आज अन्तिम दिन तानसेन नगरपालिकामा नगर उपप्रमुख ज्यूको अध्यक्षता र नगर प्रमुख ज्यू को प्रमुख आतिथ्यमा समापन कार्यक्रम ।।।

सूचीकृत हुने सम्बन्धमा ।
17/07/2023

सूचीकृत हुने सम्बन्धमा ।

अभिलेखिकरण सम्बन्धि सूचना ।
17/07/2023

अभिलेखिकरण सम्बन्धि सूचना ।

तानसेन नगरपालिका वडा न ९ का श्री मिन बहादुर नेपाली  लाई आर्थिक समृद्धिको लागि विद्युतीय सिलाई मेशिन नगर प्रमुख द्वारा हस...
10/07/2023

तानसेन नगरपालिका वडा न ९ का श्री मिन बहादुर नेपाली लाई आर्थिक समृद्धिको लागि विद्युतीय सिलाई मेशिन नगर प्रमुख द्वारा हस्तान्तरण ।

तानसेन नगरपालिका नगरकार्यपालिकाको कार्यालय तानसेन पाल्पाको आव २०७९/८० को मागमा आधारित कार्यक्रम शिर्षकबाट पशु विकास कार्...
06/07/2023

तानसेन नगरपालिका नगरकार्यपालिकाको कार्यालय तानसेन पाल्पाको आव २०७९/८० को मागमा आधारित कार्यक्रम शिर्षकबाट पशु विकास कार्यक्रम अन्तर्गत बहुवर्षिय उन्नत डाले घास तथा बहुवर्षिय उन्नत जातका घासको बिरुवा सेट तानसेन नगरपालिका पशु सेवा शाखा मार्फत निशुल्क वितरण कार्यक्रम मिति २०८०/०३/२१

Thanks for the coverage.
27/06/2023

Thanks for the coverage.

पुरा पढ्नुहोस

Address

Tansen

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97775520109

Alerts

Be the first to know and let us send you an email when तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official:

Videos

Share


#}