Palpa Love

Palpa Love Page for memes,news and entertainment

11/03/2022

भोलि मिति २०७८-११-२८ गते विहान ८ बजेदेखि दिउसो १ बजेसम्म पुर्व फिडर अन्तर्गत अार्यभन्ज्याग-हुमिन-खोकखोला खण्डमा बुस कटिङ गरिने भएकोले लाईन अनियमित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

Mention your friends who always sleep like this 😂
11/03/2022

Mention your friends who always sleep like this 😂

तानसेन-तम्घास सडक खण्ड १२ दिनसम्म बन्द ! सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार फागुन २६ गते देखि चैत्र ७...
11/03/2022

तानसेन-तम्घास सडक खण्ड १२ दिनसम्म बन्द !
सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार फागुन २६ गते देखि चैत्र ७ गतेसम्म रातिको १० बजेदेखि बिहान ३ बजेसम्म दैनिक पाँच घण्टा सवारी रोकेर काम गर्न लागिएको हो ।

Via:- Eranimahal.com

 : भर्खरै फुङ्लिङ बजार, ताप्लेजुङमा ठूलो आगलागी भएको छ। आगो नियन्त्रणका लागि एउटा दमकल खटाइएको छ । अहिलेसम्म एक जना महिल...
11/03/2022

: भर्खरै फुङ्लिङ बजार, ताप्लेजुङमा ठूलो आगलागी भएको छ। आगो नियन्त्रणका लागि एउटा दमकल खटाइएको छ । अहिलेसम्म एक जना महिलाको मृत्यु भएको छ । आगलागीको कारण र अन्य विवरण आउन बाँकी छ।

दु:खद खबर: सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु भएको छ, मेरिल्याण्ड अस्पतालले उक्त प्रक्रिया गरेको आज...
10/03/2022

दु:खद खबर:
सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु भएको छ, मेरिल्याण्ड अस्पतालले उक्त प्रक्रिया गरेको आज रिपोर्ट गरिएको छ, ऐतिहासिक प्रक्रियाको दुई महिना पछि।
उनको मृत्युको कारण भने चिकित्सकले नखुलेको मात्र केही दिनदेखि उनको अवस्था बिग्रँदै गएको बताए ।

कलाकार पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शिघ्र स्वास्थ्य लाभको कामना ।❤️
09/03/2022

कलाकार पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शिघ्र स्वास्थ्य लाभको कामना ।❤️

दुःखत समाचार : आज ठिक दिउसो २ बजे तानसेन न पा २ स्थित नारायण मन्दिर अचानक छाना झरेको दुखद खवर छ, कोही जिबजन्तु परेका छैन...
09/03/2022

दुःखत समाचार :
आज ठिक दिउसो २ बजे तानसेन न पा २ स्थित नारायण मन्दिर अचानक छाना झरेको दुखद खवर छ, कोही जिबजन्तु परेका छैनन ।

Palpasha Dangol aka Chamsuri is having her Kidney Transplantation Today. We pray to the god for her safe kidney transpla...
09/03/2022

Palpasha Dangol aka Chamsuri is having her Kidney Transplantation Today. We pray to the god for her safe kidney transplantation. Also We wish for her speed recovery. ❤️

New 1 Rupee Coin Launching tomorrow. Here are the features:- 64 dots inside outer Circle- A blind People friendly braill...
08/03/2022

New 1 Rupee Coin Launching tomorrow. Here are the features:
- 64 dots inside outer Circle
- A blind People friendly braille dot at the right
- Nepal's Updated Map
- Sagarmatha at the back

Just for fun 😅
08/03/2022

Just for fun 😅

११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्णमा शुभकामना ।❤️
08/03/2022

११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्णमा शुभकामना ।❤️

पाल्पाको भालेबासमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु lVia:Eranimahal.com
06/03/2022

पाल्पाको भालेबासमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु l

Via:Eranimahal.com

कलाकार पल शाहलाई अदालतले थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।
06/03/2022

कलाकार पल शाहलाई अदालतले थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।

BREAKING:Australia cricket legend, Shane Warne, dies of 'suspected heart attack', aged 52.
04/03/2022

BREAKING:
Australia cricket legend, Shane Warne, dies of 'suspected heart attack', aged 52.

Breaking news:
03/03/2022

Breaking news:

१२० वर्षअघि र १२० वर्षपछि !🇳🇵
03/03/2022

१२० वर्षअघि र १२० वर्षपछि !🇳🇵

रैनादेवी छहरा, तिनाउ र रिब्दीकोटको मात्र नयाँ प्रशासनिक भवन!Via:- Vijay Kumar Baudel
03/03/2022

रैनादेवी छहरा, तिनाउ र रिब्दीकोटको मात्र नयाँ प्रशासनिक भवन!

Via:- Vijay Kumar Baudel

Good Morning Nepal ❤️
03/03/2022

Good Morning Nepal ❤️

आज मिति २०७८/११/१८ गते जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं ८ गौंडेपुलमा यतायात ब्यबस्था सेवा कार्यालय पाल्पाका प्रमुख ...
02/03/2022

आज मिति २०७८/११/१८ गते जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं ८ गौंडेपुलमा यतायात ब्यबस्था सेवा कार्यालय पाल्पाका प्रमुख बिष्णु खनाल श्रीनगर यातायात सेवा कम्पनि प्रा.लि.का अध्ययक्ष डिल बहादुर ढुङ्गाना तथा बिभिन्न यातायात ब्यबसायि संगको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय समेत भई संयुक्त चेक जांच भएको जसमा प्रयोजन बिपरित निजि सवारी साधनले भाडामा यात्रु बोकेका २५ वटा सवारी साधन कारवाहिमा ।

Via:- Damodar Malla

अब प्रतिव्यक्ति दिनमा देशको एक ठाउँबाट अर्को ठाउँ २५,००० मात्र पठाउन पाइने: NRB has reduced domestic remittance limit to...
02/03/2022

अब प्रतिव्यक्ति दिनमा देशको एक ठाउँबाट अर्को ठाउँ २५,००० मात्र पठाउन पाइने: NRB has reduced domestic remittance limit to just Rs. 25,000 per day per person from 1 Lakh previously, effective from today. It is not applicable for remittance from abroad.

File Pic. Sanjay Aryal
Via:RONB

Holiday update: Nepal government has decided to give national wide public holiday tomorrow on the occasion of gyalpo los...
02/03/2022

Holiday update: Nepal government has decided to give national wide public holiday tomorrow on the occasion of gyalpo losar.
Via: Ronb

01/03/2022

पाल्पा प्रवासमा महा शिवरात्री विशेष ।❤️

SEE exam in Japan: राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई यसपटक स्कुलमा पनि जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरन...
01/03/2022

SEE exam in Japan: राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई यसपटक स्कुलमा पनि जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल सञ्चालन हुँदैछ । स्कुलले गत वर्षदेखि एसईई लिन थालेको हो ।

यसअघि २०३० सालतिरै हङकङको गोरखा स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि हङकङमा एसएलसीको परीक्षा केन्द्र खोलिएको थियो । जुन २०५५ सालमा बन्द भएको थियो ।

Wishing you all a very happy Mahashivratri ! 🎊May Lord Shiva bless you all with lots of happiness and prosperity !❣️
01/03/2022

Wishing you all a very happy Mahashivratri ! 🎊
May Lord Shiva bless you all with lots of happiness and prosperity !❣️

१८ बर्श भन्दा माथि सबैलाइ बुस्टर लगाउने सम्बन्धि सुचना, आ आफ्नो वडा मा जानु होला ।
28/02/2022

१८ बर्श भन्दा माथि सबैलाइ बुस्टर लगाउने सम्बन्धि सुचना, आ आफ्नो वडा मा जानु होला ।

पाल्पामा एमसिसी को बिरोधमा उत्रिएका सातजना आन्दोलनकारी पक्राउ ।Via:Eranimahal.com
28/02/2022

पाल्पामा एमसिसी को बिरोधमा उत्रिएका सातजना आन्दोलनकारी पक्राउ ।

Via:Eranimahal.com

28/02/2022

एमसिसी विरुद्ध तानसेन पाल्पामा अन्दलो ।

27/02/2022

म मरेपनि मेरो देश बाँची रहोस् ।😢

Sorry 😢We've failed you💔🥺
27/02/2022

Sorry 😢
We've failed you💔🥺

27/02/2022

अनि भन त भोलि नेपाल बन्द की अमेरिका बन्द ?

एमसिसी विरुद्ध भोलि फागुन 16 गते बिपलब सहित 6 दलबाट नेपाल बन्दको घोषणा गरिएको छ ।
27/02/2022

एमसिसी विरुद्ध भोलि फागुन 16 गते बिपलब सहित 6 दलबाट नेपाल बन्दको घोषणा गरिएको छ ।

MCC बारे ११ बुँदे व्याख्यात्मक घोषणाका मुख्य बुँदा !!
27/02/2022

MCC बारे ११ बुँदे व्याख्यात्मक घोषणाका मुख्य बुँदा !!

27/02/2022

Today at baneshor

Address

Tansen Palpa
Tansen

Telephone

+9779867340067

Alerts

Be the first to know and let us send you an email when Palpa Love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby government services


Other Public & Government Services in Tansen

Show All

Comments

Bhagbati sara saru na me bhayeko purse ATM card ra 2200/2300 paisa sahit ma veteko xhu sambandhit bektile 9847178622 ma call gari lina saknu huxha
शिक्षक सेवा आयोग
Hurry up!!
Coming soon...
Grab your seat!!
आजै आफ्नो SEAT BOOK गर्नुहोला ।
REGISTRATION FORM: https://forms.gle/m5ws6fjZMJK5YFsL8
Palpa 💕
Palpa and palpali is 💕
Watch this..its all about school😁😁 share this video and subscribe my channel🔔
#}