नापी कार्यालय, पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • नापी कार्यालय, पाल्पा

नापी कार्यालय, पाल्पा नापी कार्यालय, पाल्पा

Operating as usual

सम्पुर्ण कर्मचारि तथा सेवाग्राहीले ध्यान दिनुपर्ने ।
12/06/2020

सम्पुर्ण कर्मचारि तथा सेवाग्राहीले ध्यान दिनुपर्ने ।

20/05/2020
13/04/2020

नव बर्ष २०७७ सालको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना... २०७७ को आगमन संगै बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाइरसको चाडेेै अन्त्य होस।
Stay home!! Stay Safe!!

Photos from नापी कार्यालय, पाल्पा's post
09/04/2020

Photos from नापी कार्यालय, पाल्पा's post

02/01/2020
नेपालीहरु को महान चाड बडा दशै दिपावली र छठ पर्व को पावन अवसर मा सम्पुर्ण नेपाली दाजु भाइहरु, दिदी बहिनीहरु र  साथी भाइहर...
04/10/2019

नेपालीहरु को महान चाड बडा दशै दिपावली र छठ पर्व को पावन अवसर मा सम्पुर्ण नेपाली दाजु भाइहरु, दिदी बहिनीहरु र साथी भाइहरुमा हार्दिक शुभकामना साथै सबैमा सुस्वास्थ, प्रगती को कामना ब्यक्त गर्दछौ।

नेपालीहरु को महान चाड बडा दशै दिपावली र छठ पर्व को पावन अवसर मा सम्पुर्ण नेपाली दाजु भाइहरु, दिदी बहिनीहरु र साथी भाइहरुमा हार्दिक शुभकामना साथै सबैमा सुस्वास्थ, प्रगती को कामना ब्यक्त गर्दछौ।

बिगत करिब डेढ बर्ष देखि यस नापि कार्यलय पाल्पा को प्रशासनिक कार्य सम्हाल्दै आउनु भएका खरिदार श्री सुर्य प्रसाद खनाल भुमी...
22/09/2019

बिगत करिब डेढ बर्ष देखि यस नापि कार्यलय पाल्पा को प्रशासनिक कार्य सम्हाल्दै आउनु भएका खरिदार श्री सुर्य प्रसाद खनाल भुमी व्यवस्थापन तथा अभिलेख बिभागको मिति २०७६/०५/२४ को पत्रानुसार मालपोत कार्यलय कावासोती नवलपुर पदस्थापना हुनुभएको मा वहाँ लाई आज मिति २०७६/०६/०५ गतेका दिन का दिन बिदाइ कार्यक्रम समापन गरियो वहाँको आगामी कार्यकाल सफल र सबल बनोस ।

-नापी कार्यलय पाल्पा तानसेन
सम्पुर्ण परिवार

संविधान दिवस २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
20/09/2019

संविधान दिवस २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

संविधान दिवस को उपलक्ष्यमा ३ दिने दिपावली कार्यक्रममा आज पहिलो दिन नापी कार्यालय पाल्पामा दिपावली सम्पन्न गरियो।
19/09/2019

संविधान दिवस को उपलक्ष्यमा ३ दिने दिपावली कार्यक्रममा आज पहिलो दिन नापी कार्यालय पाल्पामा दिपावली सम्पन्न गरियो।

श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि आज असोज १ नापी कार्यालय, पाल्पा  मा बिश्वकर्मा पुजा गरियो साथै सबैम...
18/09/2019

श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि आज असोज १ नापी कार्यालय, पाल्पा मा बिश्वकर्मा पुजा गरियो साथै सबैमा बिश्वकर्मा पुजाको शुभकामना..

१६ औ निजामती सेवा दिवस को अवसरमा यश कार्यलयमा पाल्नु हुने प्रथम सेवा ग्राही बगनासकाली गा पा ९ का चन्द्रकान्त  तिमिल्सिना...
08/09/2019

१६ औ निजामती सेवा दिवस को अवसरमा यश कार्यलयमा पाल्नु हुने प्रथम सेवा ग्राही बगनासकाली गा पा ९ का चन्द्रकान्त तिमिल्सिना लाई सम्मान कार्य सम्पन ।

आज शनिबारकाे दिन नापी कार्यालय पाल्पामा सर-सफाइ कार्यक्रम सम्पन्न गरियो..
07/09/2019

आज शनिबारकाे दिन नापी कार्यालय पाल्पामा सर-सफाइ कार्यक्रम सम्पन्न गरियो..

आज २०७६ साल भाद्र १९ गते सरुवा भई पाल्पा जिल्लामा आउनु भएको प्रमुख जिल्ला अधिकारी श्री उमेश ढकाल सरको कर्मचारी मिलन केन्...
05/09/2019

आज २०७६ साल भाद्र १९ गते सरुवा भई पाल्पा जिल्लामा आउनु भएको प्रमुख जिल्ला अधिकारी श्री उमेश ढकाल सरको कर्मचारी मिलन केन्द्र द्वारा स्वागत कार्यक्रम...

सर्भे दिवशको शुभ अवसरमा सम्पूर्ण नापी पेशाकर्मीहरूमा हार्दिक शुभकामना..
04/09/2019

सर्भे दिवशको शुभ अवसरमा सम्पूर्ण नापी पेशाकर्मीहरूमा हार्दिक शुभकामना..

सर्भे दिवशको शुभ अवसरमा सम्पूर्ण नापी पेशाकर्मीहरूमा हार्दिक शुभकामना..

17/07/2019
यस कार्यालयमा रहदा आफ्ना जिम्मेवारीका सम्पूर्ण कार्यहरु बिना संकोच निभाई, कार्यालयको प्रगतिको लागि आफ्ना रचनात्मक योगदान...
14/07/2019

यस कार्यालयमा रहदा आफ्ना जिम्मेवारीका सम्पूर्ण कार्यहरु बिना संकोच निभाई, कार्यालयको प्रगतिको लागि आफ्ना रचनात्मक योगदान दिई यस कार्यालको गरिमालाइ सधै उच्च राख्नु भएका सर्भेक्षक श्री नवराज सिंग थारु (Navrajsingh Tharu ) ज्युलाइ, उहाँको योगदान, साथ तथा सहयोगको लागि मुरी मुरी धन्यबाद । साथै सरुवा भइ जानुभएको कार्यालयमा नयाँ कार्यकालको सफलताकोलागि यस कार्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

नापी बिभाग  को  ६२ औं  स्थापना दिवस  को शुभ अबसर मा नापी कार्यालय, पाल्पामा भएको दिप-प्रज्वलन.
28/05/2019

नापी बिभाग को ६२ औं स्थापना दिवस को शुभ अबसर मा नापी कार्यालय, पाल्पामा भएको दिप-प्रज्वलन.

नापी बिभाग को ६२ औं स्थापना दिवस को शुभ अबसर मा नापी कार्यालय, पाल्पामा भएको दिप-प्रज्वलन.

नापी बिभाग  को  ६२ औं  स्थापना दिवस  को शुभ अबसर मा नापी कार्यालय,  पाल्पामा  पहिलो  आगमनहुने  सेवा ग्राही लाई कार्यालय ...
28/05/2019

नापी बिभाग को ६२ औं स्थापना दिवस को शुभ अबसर मा नापी कार्यालय, पाल्पामा पहिलो आगमनहुने सेवा ग्राही लाई कार्यालय मा सम्मान...

आज मिति २०७५/८/१८ गतेका दिन नापी कार्यालय पाल्पाबाट छोटो समय बिताई  बिदाई हुनुभएको सर्भेक्षक श्री ज्ञनेश्वर पन्थ सर लाई ...
04/12/2018

आज मिति २०७५/८/१८ गतेका दिन नापी कार्यालय पाल्पाबाट छोटो समय बिताई बिदाई हुनुभएको सर्भेक्षक श्री ज्ञनेश्वर पन्थ सर लाई बधाई साथै तपाइको बाकी कार्यकाल सफल रहोस् |
#बिदाई_हुदाका_झलकहरु|

आज मिति २०७५/७/८ क दिन नापी कार्यालय पाल्पाबाट बिदाई हुनुभएको अमिन श्री गणेश भट्टराई लाई बधाई साथै तपाइको बाकी कार्यकाल ...
25/10/2018

आज मिति २०७५/७/८ क दिन नापी कार्यालय पाल्पाबाट बिदाई हुनुभएको अमिन श्री गणेश भट्टराई लाई बधाई साथै तपाइको बाकी कार्यकाल सफल रहोस् |
#बिदाई_हुदाका_झलकहरु|

निजामती कर्मचरी सेवा दिवस २०७४ को अवसरमा प्रथम सेवाग्राहीलाई फुल तथा डायरी प्रादान गरेर सम्मन गरिदै ।(हिन्दु धर्मानुसार ...
06/09/2017

निजामती कर्मचरी सेवा दिवस २०७४ को अवसरमा प्रथम सेवाग्राहीलाई फुल तथा डायरी प्रादान गरेर सम्मन गरिदै ।
(हिन्दु धर्मानुसार पितृ श्राद्धको अघिल्लो दिन अबिर को प्रयोग गर्न नहुने कारण अबिरले स्वागत गर्न नपाइएको अवस्था )

नापी कर्यालय पाल्पा को नयाँ ब्यबस्थपन पश्चात् कर्यालय मा आएका सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिदै, सेवा प्रवाह गर्न सहज भ...
14/07/2017

नापी कर्यालय पाल्पा को नयाँ ब्यबस्थपन पश्चात् कर्यालय मा आएका सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिदै,
सेवा प्रवाह गर्न सहज भएको महसुस

नापी कर्यालय पाल्पा को नयाँ ब्यबस्थपन पश्चात् कर्यालय मा आएका सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिदै,
सेवा प्रवाह गर्न सहज भएको महसुस

सेवाग्राहीहरुलाई सहज ढंगले सेवा प्रवाह गर्न को लागि कार्यालय Layout परिवर्तन गरिएको यस कर्यालयबाट प्रदान गरिने सेवा हरुम...
20/06/2017

सेवाग्राहीहरुलाई सहज ढंगले सेवा प्रवाह गर्न को लागि कार्यालय Layout परिवर्तन गरिएको
यस कर्यालयबाट प्रदान गरिने सेवा हरुमा सुधार गरिदै जाने प्रतिबधता

Napi Karyalaya Palpa on the verge of reformation
01/06/2017

Napi Karyalaya Palpa on the verge of reformation

Napi Karyalaya Palpa on the verge of reformation

भूमि ब्यबस्थापन प्रशिक्षण केन्द्र धुलिखेल द्वारा पाल्पा तानसेन मा संचालित २१ दिने digital cadestre तालिम सफलताका साथ सुस...
16/04/2017

भूमि ब्यबस्थापन प्रशिक्षण केन्द्र धुलिखेल द्वारा पाल्पा तानसेन मा संचालित २१ दिने digital cadestre तालिम सफलताका साथ सुसम्पन्न भयो | तालिम को सफलताका लागि भूमि ब्यबस्थापन प्रशिक्षण केन्द्रलाइ बधाई तथा सम्पूर्ण सहयोगी हातहरु लाइ पाल्पा नापी कार्यालय को तर्फ बाट हृदय देखि धन्यबाद |

भूमि ब्यबस्थापन प्रशिक्षण केन्द्र धुलिखेल द्वारा पाल्पा तानसेन मा संचालित २१ दिने digital cadestre तालिम मा सहभागी भइ ता...
04/04/2017

भूमि ब्यबस्थापन प्रशिक्षण केन्द्र धुलिखेल द्वारा पाल्पा तानसेन मा संचालित २१ दिने digital cadestre तालिम मा सहभागी भइ तालिम लिदै प्रशिक्षार्थीहरु
तालिम प्रदान गर्न पाल्नुभएका बरिस्ठ प्रशिक्षक श्री Tanka Dahal तथा प्रशिक्षक श्री Gobinda Ghimire सरहरुप्रति कृतज्ञता...

Address

Ason Tol
Tansen
32500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97775520008

Alerts

Be the first to know and let us send you an email when नापी कार्यालय, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नापी कार्यालय, पाल्पा: