Located in Main road, Tansen infront of Palpa Darbar
Operating as usual

04/05/2017
बगनासकाली गाउँपालीका वडा न. २ पोखराथेक निवासी ६८ वर्षिय लिला कुमारी भट्टरार्इको सोही गाउँपालीका वडा न. २ निवासी ८४ वर्षिय श्री मीत्रलाल भट्टरार्इसँग २०७१/०४/१२ मा दोश्रो विवाह भएको र आज मिति २०७४/०१/२१ गते यस जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबराम गौतम ज्यू बाट जेष्ठ नागरिक लिला कुमारी भट्टरार्इलार्इ पतिको नामथर वतन कायम गरी नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान तथा सम्मान गरिदै...

28/04/2017
Sanitation Program, 2074-01-15

07/09/2015
Timeline photos
निजामती दिवस २०७२ को उपलक्ष्यमा अाज मिति २०७२/०५/२१ गतेकाे दिन पहिलाे सेवाग्राही बाबु राम शाहीलार्इ फुलमाला, प्रमाणपत्र र दाेसल्ला अाेढार्इ सम्मान गरियाे ।

07/09/2015
निजामती दिवस २०७२ को उपलक्ष्यमा अाज मिति २०७२/०५/२१ गतेकाे दिन पहिलाे सेवाग्राही बाबु राम शाहीलार्इ फुलमाला, प्रमाणपत्र र दाेसल्ला अाेढार्इ सम्मान गरियाे ।

16/08/2015
Photos from District Administration Office, Palpa's post

16/08/2015
सुनगुफा राम्दिको दर्शनको क्रममा ।
07/08/2015
moha.gov.np
2071/72 कार्य प्रगती विवरण
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट अा.व. ०७१/७२ मा सम्पादित कार्य प्रगति विवरण Download गर्नुहाेस् ।
http://moha.gov.np/district/custom/uploads/notice/5802_d41d8cd98f00b204e9800998ecf8427e_1438890733_d.pdf
07/08/2015
यहि मिति २०७२ अषाढ ०४ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ । १) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र, २) सक्कल नगदी रसिद र ३) आफ्नो पुरानाे सक्कल पासपोर्ट (भएमा)।

06/07/2015
Photos from District Administration Office, Palpa's post

06/07/2015
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ज्यू बाट ता.न.पा. १० धुर्वघाटमा रहेको अभियान नेपाल बालगृहको अनुगमन निरिक्षण ।

25/06/2015
Photos from District Administration Office, Palpa's post

23/06/2015
Timeline photos
20/05/2015
मिति २०७२।२।५ गते जिल्ला विपद व्यवस्थापन समिति, पाल्पाको निर्णय ।
१. पाल्पा जिल्लामा मिति २०७२।१।१२ का दिन आएको भुकम्प र यसपछिका पराकम्पनबाट भएको क्षति बाट पिडित व्यक्ति तथा परिवारलाई राहत दिने सम्बन्धमा जिल्ला दैवि प्रकोप उद्धार समितिबाट÷मार्फत हाल सम्मको राहत संकलन तथा वितरण सम्बन्धि विस्तृत विवरण बैठकमा पेश भई सबैलाई जानकारी गराइयो ।
२. जिल्ला भित्र पूर्ण क्षति भएका घरहरुको हाल सम्म १८ गा.वि.स.बाट विवरण प्राप्त भइसकेकोले उल्लेखित गा.वि.स.मा पूर्ण क्षति भएका प्रति घर धुरी रु५,०००।०० (पाँच हजार) का दरले राहत वितरण कार्य अघि बढाउने निर्णय गरियो । बाकी गा.वि.स.हरुमा क्षतिको विवरण प्राप्त भए पश्चात क्मश राहत वितरण गर्दै जाने निर्णय गरियो ।
३. सहलकोट गा.वि.स. वडा नं. ९ को जमिन फाटेर त्यस भन्दा मुनीको वस्ती जोखिममा पर्न गएको हुँदा त्यस क्षेत्रका (६) घर धुरी लाई अस्थायी बैकल्पिक वासस्थान मिलाउन निर्णय गरियो ।

15/05/2015
Photos from District Administration Office, Palpa's post
12/05/2015
• २०७२।१।२९ गते भुकम्प पीडितहरुलार्इ राहत रकम सङकलन ।
- शिवालय टोल विकास संस्थाबाट रु ६००० । प्रधानमन्त्री दैवी राहत कोषमा ।
- युनिक एफ.एम. ९४.२ मेगाहर्जबाट रु २५,००० । र भैरवनाथ मन्दिर व्यवस्थापन समितिबाट रु १,०१,१११ । गरी जम्मा रु १,२६१११ । जिल्ला दैविप्रकोप उद्दार कोष पाल्पामा ।
• २०७२।१।२९ गते भुकम्प पीडितहरुलार्इ राहत सामाग्री सङकलन ।
- नेपाल नर्सिङ संघ पाल्पाबाट १०० प्याकेट सर्वोत्तम पिठो, १०० प्याकेट सेनिटेरी प्याड र १०० पिस सावुन
• भुकम्प पीडितहरुलाइ राहत सामाग्री वितरण गरिएको ।
- दोभान र कचलमा ३० थान त्रिपाल, ७ थान कम्मल, २३ थान दरी÷गुन्द्री, ४ कार्टुन विस्कुट, २० पिस चिया ।
- हेक्लाङमा २९ थान त्रिपाल, २९ थान दरी/गुन्द्री, १०० केजी चामल, ३ कार्टुन विस्कुट ।
- ख्याहा, फेक, ठिमुरे र कसुमखोलामा ७५ थान त्रिपाल, ४ थान कम्मल, ६६ थान दरी /गुन्द्री, ५५ केजी दाल, ९ कार्टुन विस्कुट, १५ केजी सोयाबिन, १५० पीस चिया ।
• २०७२।१।२९ गते अपरान्हसम्मको पाल्पा जिल्लाको भुकम्पबाट भएको क्षतीको विवरण ।
o पूर्ण क्षती भएका घर संख्या – १४३५
o मध्यम क्षती भएका घर संख्या – २६६५
o सामान्य क्षती भएको घर संख्या – १०१३२
o जम्मा क्षती भएको घर संख्या – १४२३२
o विस्थापित संख्या – ७११३
o घाईते -७ जना
o पशु चौपाया क्षती संख्या – ५
o सरकारी कार्यालय पूर्ण क्षती संख्या – २ (कारागारका २ वटा भवन)
o सरकारी कार्यालय आंशिक क्षती संख्या – २४

12/05/2015
जिल्ला दैवी प्रकोप उद्धार कोष पाल्पामा जम्मा हुन आउको २०७२/१/२९ सम्मकाे रकमको विवरण ।
03/05/2015
२०७२।१।१९ गते भुकम्प पिडितहरुलार्इ राहत सङकलन ।
पाल्पा जिल्लाका भुकम्प पिडितहरुलाइ वितरण गर्नका लागि देहाय बमाेजिम राहत सामाग्री प्राप्त भएकाे ।
-नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाबाट त्रिपाल २०० थान ।
भुकम्प पिडितहरुलाइ राहत सामाग्री वितरण गरिएको ।
हेक्लाङ्ग–१५, दर्लामडाँडा– १४, खानिछाँप–२०, पिपलडाँडा–६, यम्घा–५, रुप्से–३ र पोखराथोक–५ गरी जम्मा ६८ थान त्रिपाल ।
गोठादी–१२, झडेवा–१३, रहबास–२ र बहादुरपुर–६ गरी जम्मा ३३ थान त्रिपाल र ३३ थान कम्मल तथा चाउचाउ–३ कार्टुन, दालमोठ २७ पिस, बिस्कुट ३ दर्जन, १८ थान बच्चा कपडा र ६ थान लेडिज कपडा ।
http://daopalpa.moha.gov.np/
03/05/2015
२०७२।१।१९ गते अपरान्हसम्मको पाल्पा जिल्लाको भुकम्पबाट भएको क्षतीको विवरण ।
पूर्ण क्षती भएका घर संख्या – ७८२
मध्यम क्षती भएका घर संख्या – ११६१
सामान्य क्षती भएको घर संख्या – ३२४५
जम्मा क्षती भएको घर संख्या – ५१८८
विस्थापित संख्या – ३६४७
घाईते -४ जना
पशु चौपाया क्षती संख्या – ५
सरकारी कार्यालय पूर्ण क्षती संख्या – २ (कारागारका २ वटा भवन)
सरकारी कार्यालय आंशिक क्षती संख्या – २४
सार्वजनिक विद्यालय आंशिक क्षती संख्या – ४७

28/04/2015
Timeline photos
28/04/2015
भूकम्प पिडित पाल्पाका नागरिकलार्इ सहयेग गर्न चाहान र्इच्छुक संघ सस्था तथा महानुभावले जिल्ला दैवी प्रकोप उद्धार कोष पाल्पाको राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखामा रहेके चल्ती खाता नं ३०३०००७६५४०१ मा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुनेछ ।
26/04/2015
दैवि प्रकाेप सूचना
सर्वसाधारणको लागि जिल्ला दैविप्रकोप उद्धार समिति पाल्पाको अत्यन्त जरुरी सूचना
मिति २०७२÷१÷१२ गतेदेखि हालसम्म पटक पटक गएका भुकम्पका धक्काहरुबाट धेरै धनजनको क्षती भइरहेको अवस्थामा सूरक्षीत रहन सुरक्षीत स्थानमा बस्ने ।
कुनै क्षती हुने सम्भावना रहेमा वा क्षती भएमा तत्काल नेपाली सेना (चण्डी प्रसाद गण)को सम्पर्क नं. ०७५–५२२२११, जिल्ला प्रहरीको सम्पर्क नं. ०७५५२०१९९, ५२०३३६, ९८५७०९५५५५ र टोल फ्री नं. १०० साथै सशस्त्र प्रहरी वलको टोल फ्री नं. १११४ र फोन नं. ०७५–५२११७४ मा तुरुन्त खबर गर्ने ।

26/04/2015
पाल्पा जिल्लामा भुकम्पकाे विवरण ।

24/03/2015
जिल्ला प्रशासन कार्यालयबाट मिति 2071-12-9 गते कार्यालय निरिक्षण गर्दा पाइएकाे व्यहाेरा र दिइएकाे निर्देशन ......

17/03/2015
जिल्ला प्रशासन कार्यालयबाट मिति २०७१/१२/२ गते कार्यालयहरुकाे निरिक्षण गर्दा पाइएकाे व्यहाेरा र दिइएकाे निर्देशन ........

05/01/2015
छानविन समिति गठन गरीएकाे ।

16/12/2014
राजशव स्कलन सम्बन्धी सूचना ।
15/12/2014
यो वर्षकै सबैभन्दा बढी संख्यामा ९९९ थान MRP यहि मिति २०७१ अाश्विन २५ गतेदेखि कार्त्तिक २८ गतेसम्म आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी कार्यालय, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यालयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।
१) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,
२) सक्कल नगदी रसिद र
३) आफ्नो पासपोर्ट साइजको १ प्रति फोटो
साथै अाफनो राहदानी बने नबेनेकाे सूचना घरमै बसी बसी पनि थाहा पाउन सक्नुहुनेछ जसकाे लागि अाफ्नी नगदी रसिद न. plp type गरेर एक स्पेस दिनुहोस् र ११३३ मा sms गर्नुहोस्

09/12/2014
नेपाल सरकारका मुख्य सचिव श्री लिलामणी पौडेलज्यूको पाल्पास्थित विभिन्न सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा प्र.जि.अ. विष्णु कुमार कार्कीज्यू जिल्ला प्रशासन कार्यालय पाल्पाको कार्य प्रगति प्रस्तुत गर्नुहुँदै ।
27/11/2014
यहि मिति २०७१ भाद्र २३ गतेदेखि अाश्विन २४ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी कार्यालय, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यालयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।
१) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,
२) सक्कल नगदी रसिद र
३) आफ्नो पासपोर्ट साइजको १ प्रति फोटो
साथै अाफनो राहदानी बने नबेनेकाे सूचना घरमै बसी बसी पनि थाहा पाउन सक्नुहुनेछ जसकाे लागि अाफ्नी नगदी रसिद न. plp type गरेर एक स्पेस दिनुहोस् र ११३३ मा sms गर्नुहोस्

27/11/2014
Timeline photos

20/11/2014
राजश्व सकलन सम्बनधी सूचना !!!

06/11/2014
सेवामा सर्मपित हुँदै जिल्ला प्रशासन कार्यालय पाल्पा ।

20/10/2014
प्रविधिमा नमूना बन्दै पाल्पा प्रशासन
शुरुवात अाँफैबाट गर्नुपर्छ ।
मोफसलको सञ्चार, विश्वव्यापी प्रभाव । -पाल्पामा सर्वाधिक पढिने करूवा पत्रिकाको अनलाइन संस्करण ।

19/10/2014
Timeline photos

19/10/2014
राजश्व सकलन सम्बनधी सूचना
18/10/2014
यहि मिति २०७१ श्रावण ०५ गतेदेखि भाद्र २० गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी कार्यालय, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यालयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।
१) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,
२) सक्कल नगदी रसिद र
३) आफ्नो पासपोर्ट साइजको १ प्रति फोटो ।
16/10/2014
यस जिल्ला प्रशासन कार्यालय पाल्पाको अायोजनामा जिल्लास्थित सरकारी कार्यालयसँग सम्बन्धित जुनसुकै कार्यक्रमको पनि निमन्त्रणा र सूचना SMS मार्फत जानकारी गराइने व्यहोरा अनुरोध छ । साथै अबबाट MRP को लागि अावेदन दिएका सेवाग्राहीहरुलाई अाफ्नो MRP का बारेमा जानकारी SMS मार्फत समेत गरीनेछ ।

14/10/2014
हिजो रातिदेखिको अविरल वर्षातका कारण जिल्ला प्रशासन कार्यालय पाल्पाको मुद्दा फाँट रहेको भवनमाथि नजिकैको रुख ढल्न जाँदा उक्त भवनमाथिको टिनको छानामा असर पुगेको छ ।

13/10/2014
कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै राजश्व सकलनमा पनि बृद्धि भएको छ हिजो (२०७१।०६।२६) गतेमात्र नयाँ १०३ नयाँ ना.प्र.पत्र र १५ प्रतिलिपि गरी जम्मा ११८ नेपाली नागरिकता प्रमाण पत्र जारी भएका छन् भने राहदानी फाँटबाट ८५ सामान्य MRP सिफारिस गरी कुल ४,२५,०० राजश्व सकलन गरेको छ भने ७७ काठमाण्डाै द्रुत सेवामार्फत सिफारिस गरेको छ ।

24/09/2014
अाज मिति 2071 आश्विन ८ गतेका दिन ता.न.पा. स्थित मिसन अस्पताल क्षेत्र र बर्तुङ क्षेत्रमा बजार अनुगमन को क्रममा SHREE RAM TO***CO UDYOG, Butwa, Nepal द्धारा उत्पादिक सामाग्रीहरु मातदण्ड विपरित भेटीएकोमा कारबाहीको लागि लेखीएको पत्र ।

24/09/2014
अाज मिति 2071 आश्विन ८ गतेका दिन ता.न.पा. स्थित मिसन अस्पताल क्षेत्र र बर्तुङ क्षेत्रमा बजार अनुगमन प्रतिवेदन ।

22/09/2014
बजार अनुगमनको क्रममा Soha Surti Udhyo, Butwal Nepal द्धारा उत्पादिक सामाग्रीहरु मातदण्ड विपरित भेटीएकोमा कारबाहीको लागि लेखीएको पत्र ।

22/09/2014
तानसेनबाट दक्षिण पूर्वमा पर्ने मदनपोखरा गा.वि.स.को दमकडा बजार र कसेनी गा.वि.स.को सराई तथा खहरे बजारको अनुगमन रिपोर्ट ।
21/09/2014
भाद्र महिनाको प्रगति विवरणको लागि ।
http://moha.gov.np/district/index.php/home/district/39/

21/09/2014
"शान्ति र विकास हाम्रो अधिकार" भन्ने मुल नाराका साथ ३३ अौँ अन्तराष्ट्रिय शान्ति दिवस मनाउने क्रममा प्र.जि.अ. र स.प्र.जि.अ. ।
21/09/2014
यहि मिति २०७१ असार १६ गतेदेखि श्रावण ०९ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी कार्यालय, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।
१) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,
२) सक्कल नगदी रसिद र
३) आफ्नो पासपोर्ट साइजको १ प्रति फोटो ।

11/09/2014
निजामती सेवा दिवस २०७१ काे अवसरमा अायोजित मुल समारोहमा कार्यक्रम सञ्चालन गर्दै स.प्र.जि.अ. निरञ्जन ज्ञवाली ।
Address
Tanesn
Tansen
00977
Opening Hours
Monday | 10:00 - 17:00 |
Tuesday | 10:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 15:00 |
Sunday | 10:00 - 17:00 |
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when District Administration Office, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to District Administration Office, Palpa:
Shortcuts
Category
Nearby government services
-
palpa darbar, Palpa
-
Ason tol
-
Tansen, palpa, Palpa
-
Dhrubaghat-10
-
Baganaskali Rural Municipality बगनासकाली गाउँ
चिर्तुङधारा 32500, Palpa -
Kaligandaki Gaunpalika Syangja
Kalgandaki Gaunpalika, Syangja -
Division Forest Office Pyuthan
Pyuthan <<NOT-APPLICABLE>> -
Rainadevi Chhahara Rural Municipality रैनादे
chhahara bazar, Palpa -
Butwal
-
Butwal
-
Omsatiya, Bhairahawa
Other Government Organizations in Tansen
-
Silikhantole-4
-
Dhrubaghat-10
-
हेलो,जिल्ला हुलाक कार्यालय ,पाल्पा ।
Palpa,Tansen -
Ason tol
-
Tansen palpa