मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung

  • Home
  • Nepal
  • Taplejung
  • मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung

मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung मिक्वाखोला गाउँपालिका, ताप्लेजुङको आधिकारीक फेसबुक पेज

🇳🇵 संविधान दिवस २०८३ सम्पन्न 🇳🇵आज मिति २०८३ असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै मिक्वाखोला ग...
19/09/2026

🇳🇵 संविधान दिवस २०८३ सम्पन्न 🇳🇵
आज मिति २०८३ असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै मिक्वाखोला गाउँपालिकामा संविधान दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

संविधान दिवसको शुभकामना !!!
19/09/2026

संविधान दिवसको शुभकामना !!!

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न !!!आज मिति २०८३/०६/०२ गते पशु चिकित्सालय, ताप्लेजुङको आयोजना तथा मिक्वाखोला गाउँपाल...
18/09/2026

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न !!!
आज मिति २०८३/०६/०२ गते पशु चिकित्सालय, ताप्लेजुङको आयोजना तथा मिक्वाखोला गाउँपालिकाको समन्वयमा मिक्वाखोला गाउँपालिका–३, लिवाङमा सञ्चालित एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।शिविरमार्फत स्थानीय कृषक तथा पशुपालकहरूका पशुहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको थियो।

पहिलो चरणको खोरेत  खोप सञ्चालन हुने सम्बन्धि सूचना !!!
18/09/2026

पहिलो चरणको खोरेत खोप सञ्चालन हुने सम्बन्धि सूचना !!!

विश्वकर्मा पूजा २०८३ सम्पन्न आज मिति २०८३ असोज १ गते भगवान् विश्वकर्माको पूजा–आराधना श्रद्धापूर्वक सम्पन्न गरिएको छ।भगवा...
17/09/2026

विश्वकर्मा पूजा २०८३ सम्पन्न

आज मिति २०८३ असोज १ गते भगवान् विश्वकर्माको पूजा–आराधना श्रद्धापूर्वक सम्पन्न गरिएको छ।भगवान् विश्वकर्मा बाबाको आशीर्वादले सबैमा सुख, शान्ति, समृद्धि र प्रगति प्राप्त होस्।

कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनका लागि दोस्रोपटक प्रस्ताव आव्हान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकिकरण...
16/09/2026

कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनका लागि दोस्रोपटक प्रस्ताव आव्हान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाई ताप्लेजुङको सूचना !!!

आज मिक्वाखोला गाउँपालिकामा अन्तरपालिका विद्यालयस्तरीय आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्...
11/09/2026

आज मिक्वाखोला गाउँपालिकामा अन्तरपालिका विद्यालयस्तरीय आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा बौद्धिक विकासका लागि आयोजित यस प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विजेता तथा सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूको सम्झना तथा दिवङ्गत आत्मा...
07/09/2026

मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूको सम्झना तथा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालयको अन्तिम लेखा परीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना !!!
07/09/2026

विद्यालयको अन्तिम लेखा परीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना !!!

जडिबुटी तथा अन्य गैरकाष्ठ वन पैदावारको संकलन सम्बन्धी डिभिजन वन कार्यालय ताप्लेजुङको सूचना !
03/09/2026

जडिबुटी तथा अन्य गैरकाष्ठ वन पैदावारको संकलन सम्बन्धी डिभिजन वन कार्यालय ताप्लेजुङको सूचना !

Address

Mikwakhola
Taplejung
57500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 00:15
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung:

Shortcuts

Share