District Police Office, Taplejung

District Police Office, Taplejung Welcome to District Police Office, Taplejung. Official page. For emergencies, Dial 100 for police support.

02/08/2026

राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम राखौँ ।

31/07/2026

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राखौं ।

31/07/2026

प्रहरी महानिरीक्षकज्यूको सम्बोधन।

30/07/2026

तपाईंको बैंक खाता तपाईंको मात्र हो। कुनै पनि प्रलोभनमा परेर अरूलाई आफ्नो बैंक खाता प्रयोग गर्न नदिनुहोस्। सुरक्षित रहनुहोस्।

आज मिति २०८३/०४/१४ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा सञ...
30/07/2026

आज मिति २०८३/०४/१४ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा सञ्चालित कार्यक्रमका केही झलकहरु ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ हराएको मोबाइल खोजतलास गरी फेला पारी मोबाइल धनी तेन्जिङ शेर्पालाई बुझाएको छ ।
26/07/2026

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ

हराएको मोबाइल खोजतलास गरी फेला पारी मोबाइल धनी तेन्जिङ शेर्पालाई बुझाएको छ ।

असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषितताप्लेजुङ, २०८३ असार ०९ गते  प्रहरी निरीक्षक जटा शंकर य...
25/07/2026

असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित
ताप्लेजुङ, २०८३ असार ०९ गते

प्रहरी निरीक्षक जटा शंकर यादबले विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी आम जनमानसमा प्रहरी संगठनको छवी उच्च बनाउने कार्य गरी आफुलाई दिईएको जिम्मेवारी प्रति पूर्ण वफादार रही अनुशासित एवं ईमान्दारीताका साथ कार्य सम्पादन गरेको हुँदा निजले गरेको उक्त कार्यको उच्च मूल्याङकन गर्दै २०८३ असार महिनाको "सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)" घोषित गरिएको छ ।

21/07/2026

*सावधान ! के तपाईं अपरिचित व्यक्तिसँग भिडियो कल गर्दै हुनुहुन्छ ?*

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग नजिकिएर भिडियो कल गर्दा वा आफ्ना गोप्य तस्बिरहरू आदानप्रदान गर्दा तपाईं 'सेक्सटोर्सन' (Sextortion)को गम्भीर सिकार बन्न सक्नुहुन्छ। यस्ता अपराधीहरूले तपाईंको भिडियो कल रेकर्ड गरी इन्टरनेटमा भाइरल गरिदिने वा आफन्तलाई पठाइदिने धम्की दिँदै ब्ल्याकमेल गरेर रकम असुल्ने गर्दछन्।

✅ अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट र भिडियो कल कहिल्यै स्वीकार नगर्नुहोस्।
✅ अनलाइनमा आफ्ना नितान्त व्यक्तिगत र गोप्य तस्बिर वा भिडियो कसैलाई पनि सेयर नगर्नुहोस्।
✅ ब्ल्याकमेलिङ्गको शिकार भएमा आत्तिएर पैसा नतिर्नुहोस्, तुरुन्तै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नुहोस्।

असार महिनाको कार्य प्रगति विवरण ।
20/07/2026

असार महिनाको कार्य प्रगति विवरण ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमताप्लेजुङ, श्रावण ०१ गते ।नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन   ...
17/07/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
ताप्लेजुङ, श्रावण ०१ गते ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८२६६ को पत्रादेशले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नती हुनु भएका गोपाल कुमार राउतलाई यस जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक उमेश जोशीले दर्ज्यानी चिन्ह सुशोभन गर्नु भई पदोन्नती हुनु हुने प्रहरी नायव निरीक्षक गोपाल कुमार राउतलाई बधाई तथा शुभ-कामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिनु भएको छ ।

Address

Taplejung
Taplejung

Telephone

+9779852690052

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office, Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Taplejung:

Shortcuts

Share