05/09/2026
तौलिहवा स।स वाट सन्चालित सौराहा फिडर अन्तर्गतको तिलौराकोट, रामघाट, चतरादेई, जनकपुर लगायतका क्षेत्रहरूमा Bush Cutting कार्य गर्नु पर्ने भएकोले, त्यस क्षेत्रहरूमा लाइन अनियमित रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। Sorry for Inconvenience. Men at Work.