New Town Project Office Basantapur

New Town Project Office Basantapur "कृषि, पर्यटन, पुर्वाधार र संस्कृति;
लालीगुराँसको राजधानी बसन्तपुरको समृद्धि "

21/07/2022

यस आयोजना कार्यालय अन्तर्गत आ. व. २०७८/७९ मा संचालित कार्यक्रमको समग्र समिक्षा यस प्रकार रहयो ।
(पुजिगत खर्च अन्तर्गत सम्पन्न भएका मात्र)
१. सामुदायिक भवन निर्माण कार्य - १ वटा
२. सौचालय निर्माण कार्य - १ वटा
३. सडक नाली निर्माण कार्य - ३००० मिटर
४. सडक स्तरोन्नति कार्य - ११२९३ मिटर
यस अन्तर्गत
- सडक सोलिङ कार्य - ६८०२.१ मिटर
- सडक ढलान (rigid pavement) कार्य -१०२६.२ मिटर
- मोड सुधार, ट्रयाक खोल्ने, ग्रेड मिलाउने र सडक चौडा गर्ने
५. फुटपाथ निर्माण कार्य - १६० मिटर
६. खानेपानी - स्लो स्यान्ड, र्यापिड स्यान्ड, डिस्ट्रीब्युसन टेन्क
का केही भाग, करिब २ कि मि जि आई र करिब १५ कि
मि ६३,५०,४०,३२,२५ मिमि का पाइप गाड्ने कार्य सम्पन्न
७. डि पि आर गर्ने कार्य - करिब ९ किमि सडक
प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा आयोजना कार्यलय हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

टुटे होमस्टे सडक निर्माणको झलक
18/04/2022

टुटे होमस्टे सडक निर्माणको झलक

हाम्रो प्राबिधिकहरु उपस्थित नभएको अवस्थमा गुणस्तर लगायत अन्य कमि कमजोरी निर्माण ब्याबसायीबाट भएको वा गरेको देखिए तुरुन्त...
05/04/2022

हाम्रो प्राबिधिकहरु उपस्थित नभएको अवस्थमा गुणस्तर लगायत अन्य कमि कमजोरी निर्माण ब्याबसायीबाट भएको वा गरेको देखिए तुरुन्त यस कार्यालयको फोन न 026402122 वा 9852053134 मा सम्पर्क गरि जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।
हाम्रो निर्माण कार्य जारी छ ।
तस्वीरमा बसपार्क जाने बाटो र चम्फुला जाने बाटो निर्माणको केही झलक

Address

Basantapur, Tehrathum
Terhathum

Telephone

+97726402122

Website

Alerts

Be the first to know and let us send you an email when New Town Project Office Basantapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Town Project Office Basantapur:

Shortcuts

Share