आठराई गाउँपालिका, तेह्रथुम

  • Home
  • Nepal
  • Terhathum
  • आठराई गाउँपालिका, तेह्रथुम

आठराई गाउँपालिका, तेह्रथुम साविकका ७ गा.वि.स.

"संक्रान्तिबजार, खाम्लालुङ, ह्रवाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा र थोक्लुङ" समायोजन भई सङ्घीय संरचना अनुरुप आठराई गाउँपालिकाको स्थापन भएको हो।
(आठराई गाउँपालिकालको आधिकारीक फेसबुक पेज)

निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना !
04/08/2026

निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना !

दरखास्त आव्हान गरिएको सम्वन्धमा ।सम्पर्क विवरणविद्यालयको नाम: श्री प्रणामी माध्यमिक विद्यालय आठराई गाउँपालिका, ईवा, तेहथ...
04/08/2026

दरखास्त आव्हान गरिएको सम्वन्धमा ।

सम्पर्क विवरण
विद्यालयको नाम: श्री प्रणामी माध्यमिक विद्यालय आठराई गाउँपालिका, ईवा, तेहथुम
Email: [email protected]
सम्पर्क नम्बर: ९८५२६७९८०९

प्रेश विज्ञप्ती ।
31/07/2026

प्रेश विज्ञप्ती ।

आँखा तथा कान शिबिर कार्यक्रम संचालन सम्बन्धी सूचना ।
27/07/2026

आँखा तथा कान शिबिर कार्यक्रम संचालन सम्बन्धी सूचना ।

दिर्घ विरामीहरुको औषधी उपचार खर्चका लागि नामवली नवीकरण गर्ने सम्बन्धमा
23/07/2026

दिर्घ विरामीहरुको औषधी उपचार खर्चका लागि नामवली नवीकरण गर्ने सम्बन्धमा

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना ।
16/07/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना ।

सम्पत्ति विवरण तथा कार्यसम्पादन मूल्याङ्कन फाराम पेश गर्ने सम्बन्धी सूचना !!!!!
12/07/2026

सम्पत्ति विवरण तथा कार्यसम्पादन मूल्याङ्कन फाराम पेश गर्ने सम्बन्धी सूचना !!!!!

आठराई गाउँपालिका, सक्रान्ति बजार, तेह्रथुमको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।गाउँसभामा आर्थिक वर्ष २०८३...
10/07/2026

आठराई गाउँपालिका, सक्रान्ति बजार, तेह्रथुमको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी आवश्यक छलफल सम्पन्न गरिएको थियो। साथै, गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सुशासन प्रवर्द्धन गर्ने तथा स्थानीय जनताको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्ने विभिन्न विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णयहरू समेत पारित गरिएको छ ।

उम्मेदवार सिफारिस सम्वन्धी सूचना !!!
02/07/2026

उम्मेदवार सिफारिस सम्वन्धी सूचना !!!

नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रबाट निर्माण भएको जिरिखिम्ती-आठराई सवस्टेशन ३३ के.भी.प्रशारण लाईनमा विद्युत...
26/06/2026

नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रबाट निर्माण भएको जिरिखिम्ती-आठराई सवस्टेशन ३३ के.भी.प्रशारण लाईनमा विद्युत प्रवाह परिक्षण तथा प्रशारण हुने सम्बन्धी सूचना ।

Address

Aathrai Rural Municipality
Terhathum
57111

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779852060322

Alerts

Be the first to know and let us send you an email when आठराई गाउँपालिका, तेह्रथुम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आठराई गाउँपालिका, तेह्रथुम:

Shortcuts

Share