District Police Office,Terhathum

District Police Office,Terhathum This is the official page of district police office Terhathum.

फरार प्रतिवादी पक्राउ सम्बन्धी
22/02/2026

फरार प्रतिवादी पक्राउ सम्बन्धी

22/02/2026
निर्वाचन प्रहरीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सुचना !!!प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि स्वीकृत “ निर्वाचन प्...
26/01/2026

निर्वाचन प्रहरीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सुचना !!!
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि स्वीकृत “ निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत ( नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल ) कार्यविधि-२०८२” अनुसार निर्वाचन प्रहरी पदपूर्ति गर्न निर्वाचन प्रहरीको छनोट तथा नियुक्ति समिति, तेह्रथुमको मिति २०८२।०९।२४ गते प्रकाशित विज्ञापन अनुसार जिल्ला स्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न कार्यालयहरुमादरखास्त दिई शारीरिक परीक्षण,शारीरिक सहिष्णुता परीक्षा, लिखित परीक्षा र अन्तरवार्तामा उत्तिर्ण भएका ( नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल )मुख्य उम्मेद्वार तथा वैकल्पिक उम्मेद्वाीरहरुको योग्यताक्रम अनुसार नामावली प्रकाशन गरिएको छ । मुख्यसुचीमा रहेका उम्मेद्वारहरु( नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल )ले सक्कलै नागरिकता र प्रवेश पत्र साथमा लिई मिति २०८२।१०।१४ गते बिहान ०८:०० बजे जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा उपस्थित हुनु हुन जानकारी गराईन्छ ।

निरीक्षण तथा निर्देशन तेह्रथुम, २०८२  माघ ११ आईतबार ।यस तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् बन्दना राई ज्यू...
25/01/2026

निरीक्षण तथा निर्देशन
तेह्रथुम, २०८२ माघ ११ आईतबार ।
यस तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् बन्दना राई ज्यूद्वारा यस जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएको...।

निर्वाचन प्रहरीको शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षणमा उत्तीर्ण भएका उमेदवारहरुको नामवाली तथा लिखित परीक्षा स...
22/01/2026

निर्वाचन प्रहरीको शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षणमा उत्तीर्ण भएका उमेदवारहरुको नामवाली तथा लिखित परीक्षा सम्बन्धी सुचना !!

निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालनको प्रारम्भिक शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षा सम्बन्धी सुच...
19/01/2026

निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालनको प्रारम्भिक शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षा सम्बन्धी सुचना प्रकाशन |

निर्वाचन प्रहरीको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका सम्बन्धी सूचना |
18/01/2026

निर्वाचन प्रहरीको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका सम्बन्धी सूचना |

निर्वाचन प्रहरी भर्ना सम्बन्धि सूचना
08/01/2026

निर्वाचन प्रहरी भर्ना सम्बन्धि सूचना

Address

Myanglung
Terhathum

Alerts

Be the first to know and let us send you an email when District Police Office,Terhathum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office,Terhathum:

Share