06/09/2026
यस महान तथा गौरवशाली संस्था जय महाकाल युवा समुह का जन्मदाता यो देशका सम्पुर्ण दिनखुखी नागारिक हरुका जिउदा भगवान श्रदय केन्द्रिय अध्यक्ष आदरनिय लिला नाथ भन्डारी ज्युलाई जन्मदिन को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं महाकाल भगवान हजुर लगाएत हजुरको सम्पुर्ण परिवार को रक्षा गर्नु हुने छ भनी कामना गर्दछौ / जय महाकाल जय मानवता बाद जय गौमाता