Bal Miteri Higher Secondary School

Bal Miteri Higher Secondary School Public School,
Bal Miteri Higher Secondary School

आदरणिय गुरु रुद्रमणी शर्मालाइ सुस्वास्थ्य र दिर्घायुको कामना सहित जन्मदिनको शुभकामना
16/11/2022

आदरणिय गुरु रुद्रमणी शर्मालाइ सुस्वास्थ्य र दिर्घायुको कामना सहित जन्मदिनको शुभकामना

आज, दूरसंचार प्राधिकरणकाे कार्यक्रम अन्तरगत बालमितेरी माबि भाेजपुरलाई प्राप्त अाइ सि टि ल्याब उद्घाटन कार्यक्रम सम्पन्न ...
29/08/2020

आज, दूरसंचार प्राधिकरणकाे कार्यक्रम अन्तरगत बालमितेरी माबि भाेजपुरलाई प्राप्त अाइ सि टि ल्याब उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
तस्बिर श्रोत : श्री तुलाराम बस्नेत, निबर्तमान प्र. अ., मा बि भोजपुर

हार्दिक श्रद्धाञ्जली सुदामा सर ...
26/12/2019

हार्दिक श्रद्धाञ्जली सुदामा सर ...

आईटी ल्याब स्थापनाका लागि छनोट भएका दाङका विद्यालयहरुको सूचीहाम्रो बिद्यालय पनि परेको छ ... 😀एउटा प्रयोगशालामा १० देखि २...
19/10/2019

आईटी ल्याब स्थापनाका लागि छनोट भएका दाङका विद्यालयहरुको सूची

हाम्रो बिद्यालय पनि परेको छ ... 😀

एउटा प्रयोगशालामा १० देखि २४ वटासम्म कम्प्युटर हुनेछन्, जसमा २ सेट हार्ड डिस्क (एक्सटर्नल) पनि दिइनेछ । विद्यालयको प्रयोगशालामा इन्टरनेट पनि जोडिनेछ । त्यसका लागि राउटर निःशुल्क जडान हुनेछ ।

हाम्रो विद्यालयबाट शिक्षक धन बहादुर बस्नेत र  राजेन्द्र रेग्मीले अवकास लिनु भएको छ ।  Photo :  Kul Bdr Khulal Basnet
16/08/2019

हाम्रो विद्यालयबाट शिक्षक धन बहादुर बस्नेत र राजेन्द्र रेग्मीले अवकास लिनु भएको छ । Photo : Kul Bdr Khulal Basnet

16/07/2019

गुरु पुर्णिमाको पुनित उपलक्ष्यमा सम्पूर्ण गुरूजनहरूमा हार्दिक नमन...

Shree Bal miteri higher secondary Bhojpur Dang.
12/07/2019

Shree Bal miteri higher secondary Bhojpur Dang.

12/07/2019

बाल मितेरी उच्च मा वि भोजपुर दाङ मा अध्यन गर्ने साथीहरु लाई यो समुहमा स्वागत छ र तपाइको साथीहरुलाई पनि यो समुहमा सामेल गर्न सक्नुहुने छ।

Address

Dang Tulsipur
Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Bal Miteri Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category