Gaighat Udayapur

Gaighat Udayapur Gaighat is a town in eastern part of Nepal. It is situated in a valley surrounded by the Chure Hills

उदयपुर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको मध्य भागमा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू- भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७ ‍औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थान मा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग “उदयपुर सिमेन्ट उद्योग” यस जिल्ला

मा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्ख ला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला- ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा पनि गणना गरिन्छ!

👁️ निःशुल्क आँखा जाँच शिविरमा हार्दिक निमन्त्रणा 👁️
10/04/2026

👁️ निःशुल्क आँखा जाँच शिविरमा हार्दिक निमन्त्रणा 👁️

https://youtu.be/Nd8377GQmH4?si=752oAr2FL2X6OZjG
22/03/2026

https://youtu.be/Nd8377GQmH4?si=752oAr2FL2X6OZjG

शब्दसन्दिप मगर संगीतसोनाम राईस्वरमेलिना राईसागर आले मगरकोरससोनाम राईपम्फा चाम्लिङ्गएरेन्जरजीवन ब.....

24/02/2026

Nanglo Resturent - Biratnagar

24/02/2026

हारे मटन खाने 😋 मरे खसी ढालने 🤓

Following
08/01/2026

Following

https://youtu.be/HBgWN0UbT8k?si=cI4Zom7PJWqUCIeAनमस्कार सबैमा यहाँहरुकै मनोरञ्जनको लागी जानीनजानी   हामीले एउटा कोसेली प...
30/11/2025

https://youtu.be/HBgWN0UbT8k?si=cI4Zom7PJWqUCIeA
नमस्कार सबैमा यहाँहरुकै मनोरञ्जनको लागी जानीनजानी हामीले एउटा कोसेली पस्केका छौ कृपया हेरेर प्रतिक्रिया दिनु होला राम्रो लागे सबै साथीभाइ सम्म पुराउन Like/Comment/Share गरि सहयोग गरिदिनु होला,तपाइँहरुको प्रतिक्रिया हाम्रोलागी मार्गदर्शन हुने छ धन्यवाद 🙏www.youtube.com/

09/09/2025
Hope all of we will be on time🙏🙏🙏
08/08/2025

Hope all of we will be on time🙏🙏🙏

https://youtu.be/cC9X36Ct3Mg
06/08/2025

https://youtu.be/cC9X36Ct3Mg

भागवत राउत र त्रियुगाको भबिष्य (Bhagwat Raut)Host: Goth Krishna ThakuriGuest: Bhagwat RautConcept: Birash Babu ShahiCemara/Edit: Krishna kalpa DulalAdviser: ...

Address

Gaighat
Udayapur Garhi
97735

Alerts

Be the first to know and let us send you an email when Gaighat Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gaighat Udayapur:

Share