12/08/2026
🌏🇳🇵 अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना! 🎉
युवा देशको भविष्य मात्र होइनन्, वर्तमानका परिवर्तनका संवाहक र समृद्धिका आधार हुन्। 💪
सीप, सिर्जनशीलता, मेहनत र उद्यमशीलतालाई आत्मसात गर्दै स्वरोजगार सिर्जना, आर्थिक समृद्धि र समाज रूपान्तरणमा युवाको सक्रिय सहभागिता आजको आवश्यकता हो।
युवालाई अवसर दिऔँ, युवाको सोचलाई सम्मान गरौँ र युवाको क्षमतालाई सही दिशामा उपयोग गरौँ। 🚀
“उद्यमशील युवा, समृद्ध समाज — समृद्ध नेपाल।” 🇳🇵
सम्पूर्ण युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना! ❤️
— उद्यमशील युवा समाज, चौदण्डीगढी