Public Pulse

Call Directions

Public Pulse Public Pulse – Voice of the People 🔥
Public Pulse is a platform dedicated to sharing the real voice of the people.

This page focuses on public awareness, health information, social issues, development activities, and governance from the local, provincial

03/11/2026

🚨 सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर ठोक्किए!
आज, २०८३ कात्तिक १८ (नोभेम्बर ३) ⏰ बिहान ८:११ बजे दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु, एक जना घाइते। ✈️ "

सुदूरपश्चिम रोयल्सको नया नारा 😂😂
01/11/2026

सुदूरपश्चिम रोयल्सको नया नारा 😂😂

29/10/2026

🏏 TODAY’S Nepal Premier League 🔥

Janakpur Bolts ✅ DONE 💥
Biratnagar Kings 👑 — YOUR TURN NOW! 🎯

जनकपुरले जितिसक्यो, अब बिराटनगरको पालो! 😈🔥

💛 LET’S WIN THIS, BIRATNAGAR KINGS! 👑🏆

😂 Pain directly goes to … Janakpur Bolts के दिल में! Sudurpaschim Royals 🦁: 6 विकेट ले जित्यो 🏆
28/10/2026

😂 Pain directly goes to … Janakpur Bolts के दिल में!

Sudurpaschim Royals 🦁: 6 विकेट ले जित्यो 🏆

27/10/2026

If you want a discount on your NPL subscription , contact me.
I have a promo code.

झिकि झिकि माया…  🏆 ट्रफी जित्ने सपना, अझै दूर नै! 😭😂
27/10/2026

झिकि झिकि माया… 🏆 ट्रफी जित्ने सपना, अझै दूर नै! 😭😂

10/09/2026

नेपाल आयल निगमले तोकेको ग्यास प्रतिसिलिण्डर २०६० रुपैयाँ, तर अहिले बजारमा उपभोक्ताले २५०० देखि २७०० रुपैयाँ तिरिरहेका छन्। अर्को कम्पनीको ग्यास सिलिण्डर साट्दा थप अतिरिक शुल्क तिर्नपर्ने बाध्यता छ। तपाईंले कति रकम तिरेर ग्यास सिलिण्डर साट्नुभयो ?
#ग्यासअभाव

27/08/2026

बाढीले बगाएर ल्याएको एउटा बेवारिसे लास! जसलाई हिलोबाट निकाल्न कसैको हात अघि बढ्दैन, तर उसको शरीरबाट सुनका गहना लुछ्न सबै तम्सिन्छन्। प्राकृतिक प्रकोप भन्दा पनि भयानक त यहाँ हराएको मानवता र मान्छेको लोभ रहेछ। छिः कस्तो निर्दयी समाज! 💔😡 "

01/08/2026

Address


Telephone

+9779864061916

Website

Alerts

Be the first to know and let us send you an email when Public Pulse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share