बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital
Nepal Government Province Hospital Government Province Hospital
17/04/2026
स्थायी परिवार नियोजन (भ्यासेक्टोमी) सम्बन्धी अत्यन्त जरुरी सूचना!!!
आफ्नो परिवारको आकार पूरा गरिसक्नुभएका पुरुषहरूका लागि सुरक्षित र भरपर्दो स्थायी व्यवस्थापनको रूपमा यस अस्पतालमा नि:शुल्क भ्यासेक्टोमी (Vasectomy) सेवा उपलब्ध छ।
यस सेवाका विशेषताहरू:
१.अनुभवी चिकित्सकहरूद्वारा आधुनिक प्रविधिबाट सेवा प्रदान गरिने।
२.कुनै चिरफार वा टाँका लगाउनु नपर्ने (NSV प्रविधि)।
3.सेवा लिएको केही समयमै घर फर्कन सकिने।
४.यौन क्षमता वा शारीरिक बलमा कुनै असर नपर्ने।
समय: सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान १०:०० बजेदेखि।
शुल्क: पूर्णतया नि:शुल्क।
थप जानकारी वा परामर्शका लागि अस्पतालको परिवार नियोजन शाखामा सम्पर्क राख्नुहोला।
23/03/2026
मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सम्बन्धि सूचना!!!
Be the first to know and let us send you an email when बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Organization
Send a message to बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital: