Anish_Vlog

Directions

Anish_Vlog सबैले सबैलाइ साथ दिम ,सबैको बाचने अधिकार हुन्छ।

10/11/2026

देउसीमा नाच्दै प्रधानमन्त्री बालेन तिहारको अवसरमा प्रधानमन्त्री बालेन शाहले आफ्ना मुख्यसल्लाहकार कुमार बेनको घरमा पुगेर देउसी–भैलोमा नाचगान

06/11/2026

आफैँ ख'तरामा रहेछन्, बाहिर भने लो'कतन्त्र ख'तरामा छ भनेर गफ दिइरहेका रहेछन् !

06/11/2026

झापा पुगेर भूमिमन्त्री प्रतिभा रावलको कडा चेतावनी : प्रधानमन्त्रीकै जिल्लामा काममा लापरबाही ।

06/11/2026

सहि कि गल्त ?

06/11/2026

हामीले यो देशको जिम्मा फेरि एकपटक लिनुपर्ने भएको छ : प्रचण्

04/11/2026

नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मनोज केसी आज साँझ ५:१५ बजे गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी गरिएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई उक्त जिम्मेवारी दिएको हो।

02/11/2026

source :gagan thapa tiktok😂

02/11/2026

ओली सरकारको पालामा कोरोना महामारीका नाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब माग्दै संसदमा एक्लै सरकारसँग प्रश्न गर्ने आवाज— गगन थापा। सत्ता होइन, जनताको पैसाको हिसाब चाहिन्छ!

31/10/2026

नेपाली Crickt का भविष्य पारस खड्का ।।

खै केके
30/10/2026

खै केके

Address

Gauradaha

Website

Alerts

Be the first to know and let us send you an email when Anish_Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share