Dhading Budhathum Research

  • Home
  • Dhading Budhathum Research
Call Directions Contact the organization

Dhading Budhathum Research Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhading Budhathum Research, Social service, .

याे पेज बिशेषत धादिङ जिल्ला भित्र रहेका विभिन्न खनिज,जडिबुटी,बिकासकाे माेडालिटी,भु-राजनिती,भाषा-सस्कृति,विभिन्न धर्म,जात-जाति,ईतिहास लगायत यावत कुराकाेबिकास र समग्र देशबिकासमा टेवा पुराउने उदेश्यले याे पेज बनाइएकाे हाे मलाई लाग्छ सबैजनाकाे साथ रहनेछ 🙏💘

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
29/01/2026

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

01/09/2025

यथासक्य याे कास्टेखाेलाकाे पुल निर्माणमा स्थानिय सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु
#त्रिपुरासुन्दरीगापावडाअध्यक्षज्यू
#गंगाजमुनागापावडाअध्यक्षज्यू
🙏❤️🇳🇵💪📢

20/08/2025

खाली कागजमा हस्ताक्षर ( ठुला गठबन्धनकाे डरत्रास )

गुरुदेवलाई सोध्छु - गुरुदेव, खाली कागजमा कसले हस्ताक्षर गर्छ?
भन्नुहुन्छ - जोसँग आफ्नो निर्णय गर्ने क्षमता, अधिकार र आँट केही छैन।
सोध्छु - कसैसँग त्यस्तो क्षमता, अधिकार र आँट किन हुँदैन?
भन्नुहुन्छ - ऊ पराधिन हो, दास हो।
सोध्छु - पराधीन वा दासको आफ्नो विवेक हुँदैन? बुद्धि हुँदैन?
भन्नुहुन्छ - हुन्छ। विवेक भन कि बुद्धि भन, दुबै हुन्छ । तर उसले त्यस्तो विवेक र बुद्धि बन्धकीमा राखेको हुन्छ।
सोध्छु - बुद्धि-विवेक भन्ने कुरा पनि बन्धकीमा राख्ने कुरा हो त?
भन्नुहुन्छ - होइन। तर केही मानिसलाई आफ्नो बुद्धि र विवेकबाट जे प्राप्त हुन्छ, त्यसभन्दा बढि तिनलाई बन्धकीमा राख्दा प्राप्त हुने कुराको मोह हुन्छ।

एकछिन गम खान्छु अनि सोध्छु - के प्राप्त हुन्छ र गुरुदेव?
मुसुक्क हाँस्दै गुरुदेव भन्नुहुन्छ - तिमी भन, तिमी के चाहन्छौ?

अकमक्क पर्छु।
एकछिन सोचेर जवाफ दिन्छु - मलाई त स्वतन्त्रता मनपर्छ गुरुदेव।
गुरुदेव भन्नुहुन्छ - संसारमा सबैलाई आफूलाई मनपरेकै कुरा प्राप्त गर्ने सौभाग्य हुँदैन।
म अवाक हुन्छु।
गुरुदेव मेरो अनुहार हेरेर मुस्काउनुहुन्छ र मेरो अगाडि एउटा खाली कागज र कलम अघि सार्नुहुन्छ।
र भन्नुहुन्छ - यसमा तिम्रो एउटा सहि गर त!
छक्क परेर सोध्छु - किन र गुरुदेव?

अनि गुरुदेव अट्टहास हाँस्नुहुन्छ।
Copy by press- Rupesh Shrestha

अरू के चाहियाेर याेभन्दा.....
26/06/2025

अरू के चाहियाेर याेभन्दा.....

24/03/2025

याे पालि पनि अमेरिकामा जाे बाइडेनकाे पार्टी,,कमला हैरिस राष्ट्रपति बनेकाे भए,नेपालमा फेरि,, 5 बर्ष,,केपी बा,शेर ब बाजे,प्रचण्ड,,गगन हरु हिराे हुन्थे,,Us Aid,,Europian Aid काे बार्षिक अर्बाैँ डलर पैसा आईरहन्थ्याे!!
याे पैसा ब्युराेक्रयासि काे मुख्य मालिक देखि,,विभिन्न पार्टीका लम्पट जुठे र अर्दली हरुले समेत चाट्न पाउँथे!!!तर,,धन्न,,
ईश्वरीय कृपाले ट्रम्प राष्ट्रपति बने,,,MCC,Us Aid काे अर्बौँ डलर राेकिदिए!!ट्रम्प अरबपति हाेईनन्,,, खरबपति हुन् तर,, भारतमा ध्यान र साधना गरेका ब्यक्ति हुन्!!
नेपाल ग्रे लिस्टमा परिसक्याे,,यदि ब्ल्याक लिस्टमा पर्याे भने नेपालकाे पासपाेर्ट र पैसा विश्वकाे कुनै पनि देशमा चल्दैन!!! नेपालकाे नेतालाई मतलबै छैन,बरु माेदी, र ट्रम्प मिलेर नेपाल जाेगाईदिन खाेज्दैछन्!!!
हिन्दु राष्ट्र र राजसँस्था आउने १०००% सत्य हाे।।र त्यसपछि,,सयौँ भ्रष्ट्रचार,,अर्बाैँ काण्ड,३५ खर्ब पैसा जम्मा ३० जनाले चलाकाे र कहाँ,कसरी र किन लगानी भएकाे छ,,त्याे पनि खुल्छ।।।
यति २ वटा काम गर्न सके नेपालकाे ९०% समस्या आफसेआफ समाधान हुन्छ!!!

09/02/2025

आवाज बुलन्द गरौं देशका पक्षमा बोलौं।

USAID बन्द भयो। ट्रम्प प्रसासनलाई धन्यवाद छ। यस मार्फत नेपालमा पाँच बर्षका लागि (२०२५ सम्म) आउने भनेको ६५९ मिलियन डलर (करीब ८० अर्ब रु) ९० दिनका लागी बन्द भयो। यो रकम मध्य ८० मिलियन डलर गैर सरकारी संस्था, बिदेशी गैरसरकारी संस्था मार्फत खर्च गरीने थियो। ६५९ मिलियन डलर मध्य ६०% कसरी खर्च हुने थियो भन्ने थाह भएन।
३०० नेपाली र बिदेशी गैर सरकारी संस्था मार्फत यो खर्च हुँदै थियो। यी सस्थां मध्य अधिकांश बामपंथीहरुका थिए र उनिहरु मध्य कति त केन्द्रिय कमिटीका सदस्य पनि छ्न भनिन्छ। त्यस मध्य ५ लाख डलर नेपालमा धर्ममांथीको बिश्वास समाप्त गर्ने रकम पनि थियो।
यी एन्जिओको बेहाल भयो, अहिले। ट्रम्प प्रसाशन भन्दै छ यो सहयोगको ठूलो रकम भ्रस्टाचार हुन्थ्यो। यो रकम जुठो अफवाह फैलाउन पत्रकारलाई पनि बांडिन्थ्यो। अमेरीकाले त उस्को रणनीति कार्यन्वयन गर्ने नै भयो। तर यस्तो रकम लिएर देशका विरुद्ध कामगर्ने "नेपाली"हरुलाइ अलिकति पनि लाज लाग्छ कि लाग्दैन होला। बिदेश पलायनको पछाडि यी मान्छेले गरेको अनिमियतता पनि एउटा कारण हो। कति सम्म भएको रहेछ भने, एक सय बाख्रा बांड्न २३ लाख खर्च गरेका रहेछ्न। यिनै एन्जिओ चलाउने र एयपोर्टमा बासबस्नेहरु "राजनीतिक दललाइ भ्रष्ट पार्ने" तत्व पनि हुन। यस्ता मान्छे सल्लाहकार हुन्छ्न, राजदुत हुन्छ्न र मन्त्री पनि हुन्छ्न।
१.राजनीतिक दलहरु आफ्नो अस्तित्व जोगाउन चाहन्छ्न भने उन्ले उन्का पार्टीमा बसेर एन्जिओ चलाउनेको नकाव उतार्नुपर्छ।
२.सरकारले एन्जिओको कार्यक्रममा बिदेश जाने नेता र कर्मचारीको नामावली प्रकाशित गर्नुपर्छ।
३. बेदेशी राजदुतावासमा भात खान जाने पत्रकार, वकिल र अन्य ब्यवसायिको नाम इमान्दार पत्रकारले बाहिर ल्याउनु पर्छ।
४. बिदेशी दूतावासका सिफारिसमा नियुक्त भएका रास्ट्रसेवक को को हुन यदि कोहि इमान्दार गृहमन्त्री छ भने उस्ले प्रकाशित गर्नुपर्छ।
देश बिदेशी शहायताको दुर्ब्यसनी भएको छ। अत:
१. बिदेशी सहायता लिनुपुर्व संसदमा प्रस्ताव पेश गर्ने कानुन बनाउ।
२. बिदेशी दूतावास, दातृसंस्था र बिदेशी एन्जिओलाई आफै परीयोजना संचालन गर्न दिन बन्द गर।
३. नेता, कर्मचारी, ब्यवसायीलाइ दुताबासका मान्छे सङ्ग पुर्व स्वीकृती बिना भेटघाट गर्न बन्द गर।
४. परराष्ट्र मन्त्रालयको पुर्व स्वीकृति बिना मन्त्री र नेतालाइ बिदेशी सङ्ग भेट गर्न निशेध गर।
५. रास्ट्रको स्वार्थ बिरोधि काम गर्नेका विरुद्ध देशद्रोहको अपराधमा मुद्दा चलाउन थाल।
६. परराष्ट्र मन्त्रालयलाई फ्रन्टलाइन मन्त्रालय बनाउ।
७. समग्र दक्षिणसंङ्गको सहकार्य सुरु गर र चीन र भारत दुबै सदस्य रहेको बृक्समा समलग्न होउ।
यी मागका बारेम छल्फल गरौँ।
Copy by P.Dr Yubaraj sangraula

Address


Telephone

+9779840258972

Website

Alerts

Be the first to know and let us send you an email when Dhading Budhathum Research posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhading Budhathum Research:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share