Honorary Consulate of Nepal Tauranga, New Zealand

Honorary Consulate of Nepal Tauranga, New Zealand Welcome to the official page of the Honorary Consulate of Nepal Tauranga
New Zealand. For official correspondence please contact us through our email.

Public Notice from the International Astrology Committee of NepalThe International Astrology Committee of Nepal would li...
22/09/2024

Public Notice from the International Astrology Committee of Nepal
The International Astrology Committee of Nepal would like to inform the Nepalese communities in Australia and New Zealand regarding the observance of the upcoming Dashain and Tihar festivals.

Dashain will be celebrated on October 13, 2024 in Australia and New Zealand. Tihar will be celebrated on November 1, 2024 in these regions.

कृपया यदी तपाईंको राहदानी ३१ जनवरी २०२६ भन्दा अगाडि समाप्त हुँदै छ भने कृपया तलको लिन्कमा गएर आफ्नो नाम दर्ता गर्नु होला...
17/08/2024

कृपया यदी तपाईंको राहदानी ३१ जनवरी २०२६ भन्दा अगाडि समाप्त हुँदै छ भने कृपया तलको लिन्कमा गएर आफ्नो नाम दर्ता गर्नु होला।
https://docs.google.com/forms/d/e/1FAIpQLScDQx_62ASV6oHOaKyEJ57XctE3Dt-oUYpo_6uqmEqTOtgJ-w/viewform?fbclid=IwY2xjawFzK5tleHRuA2FlbQIxMAABHViMSVEeu3MdWr-QRuASDvWSBG-R8wCD2HJ4A-8qnHwFc3AwD1TKWt8HsA_aem_R3Xxycc5GTcmIx6gELaOtA

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कारनेपाली राजदुताबास अस्ट्रेलिया बाट निकट भबिस्यमा बिगत बर्षमा झ...
19/07/2024

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा
हार्दिक नमस्कार

नेपाली राजदुताबास अस्ट्रेलिया बाट निकट भबिस्यमा बिगत बर्षमा झै मोबाईल कन्सुलर सेवा अन्तर्गत न्यूजिलेन्डमा बसोबास गर्ने नेपालीहरुको राहदानी नबिकरण गर्ने कार्यक्रम भएको हुँदा तलको लिन्क मा गएर आफ्नो Expression of interest दर्ता गर्नु हुन हार्दिक अनुरोध गर्दछु। नेपाली राजदुताबास अस्ट्रेलिया बाट मोबाईल कन्सुलर को मिती एकिन भएपछी हामी तपाईंहरुलाई ईमेल मार्फत जानकारी गराउने छौ।
कृपया यदी तपाईंको राहदानी ३१ जनवरी २०२६ भन्दा अगाडि समाप्त हुँदै छ भने कृपया तलको लिन्कमा गएर आफ्नो नाम दर्ता गर्नु होला।
https://docs.google.com/forms/d/e/1FAIpQLScDQx_62ASV6oHOaKyEJ57XctE3Dt-oUYpo_6uqmEqTOtgJ-w/viewform

आत्मा राम खनाल
नेपाली अवैतनिक वाणिज्यदूत न्यूजिल्यान्ड

10/07/2024

Ashish Pun को हराएको राहदानी फेला परेको छ, कृपया वाणिज्यदूतावास Tauranga न्यूजिल्यान्ड मा संपर्क गर्नु होला
आत्मा राम खनाल
नेपाली अवैतनिक वाणिज्यदूत न्यूजिल्यान्ड

29/04/2024

न्यू जिल्यान्ड मा राहदानी नबिकरण को काम यही बर्षको फेब्रुवरी मा सम्मन्न भएको छ। अब अर्को बर्ष 2025 मात्र राहदानी नबिकरण गर्न नेपाली दुताबास बाट न्यू जिल्यान्ड मा घुम्ती सेवा आउने छ। अर्को बर्ष कहिले आउछ भन्ने मिती अर्को बर्ष मात्र थाहा हुन्छ। तेसैले यदी तपाईंको राहदानी सकिदै छ भने तपाईं बिदामा नेपाल गएको बेला राहदानी बिभाग त्रिपुरेश्वर अथवा नेपाली राजादुताबास क्यान्बेरा, अस्ट्रेलिया बाट जुन सुकै समय मा गएर नबिकरण गर्न सक्नु हुने छ। यदी तपाईं नेपाली राजादुताबास क्यान्बेरा जान चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नु होला, हामी तपाईंलाई उचित सल्लाहा र सहयोग प्रदान गर्ने छौ।

न्यूजिल्यान्डमा नेपाली ठगी कान्ड आदी बिषयमा नेपाली वाणिज्यदूत दुत श्री आत्मराम खनाल सँगको अन्तरबार्ता
27/04/2024

न्यूजिल्यान्डमा नेपाली ठगी कान्ड आदी बिषयमा नेपाली वाणिज्यदूत दुत श्री आत्मराम खनाल सँगको अन्तरबार्ता

New Zealand मा नेपाली ठगी कान्ड। नेपालीले सेवा सुबिधा कसरी लिने? आपत पर्दा कस्लाई संपर्क गर्ने? आदी बिषयमा New Zealand का लागि ने....

29/03/2024

I kindly ask you to get in touch with me as soon as possible regarding the renewal of your passport. Your new passport has arrived, but you haven't provided me with your contact information.

- Renu Sunwar
-Bishnu Dhakal
-Sureshman Shakya
-Sangita Shrestha Ranabhat
-Mohani Bhandari
-Nawan Karki

Atma Khanal
Honorary Consulate of Nepal Tauranga, New Zealand

नया बर्ष तथा अन्तर्राष्ट्रिय टोपी दिवसको शुभकामना!!
01/01/2024

नया बर्ष तथा अन्तर्राष्ट्रिय टोपी दिवसको शुभकामना!!

यदी तपाईं न्यूजिल्यान्ड मा बसोबास गर्नु हुन्छ र कतै तपाईंको राहदानी नबिकरण गर्ने बेला त भएको छैन? यदी छ भने, कृपया यो Ex...
24/12/2023

यदी तपाईं न्यूजिल्यान्ड मा बसोबास गर्नु हुन्छ र कतै तपाईंको राहदानी नबिकरण गर्ने बेला त भएको छैन? यदी छ भने, कृपया यो Expression of Interest फारम छिटो भन्दा छिटो भर्नु होला।
https://docs.google.com/forms/d/e/1FAIpQLSf5vLWWevtAPNFXDu-eRc3kduDvSfiSGKMEBbCOw2_dbB-MUw/viewform?fbclid=IwAR1i9Kuom1gsdVPRv9GdQMTROqVj4_8VrqAYKcTnW5hmgjPBKXD51R0e2Zo

Namaskar, We are pleased to announce that the Embassy of Nepal in Canberra is dispatching a team for mobile passport renewal services to New Zealand, scheduled for the first week of February 2024. If your passport is set to expire by January 31st, 2025, we invite you to register your interest by fil...

Important Notice- Please share this news as many people as possible.
20/12/2023

Important Notice- Please share this news as many people as possible.

Namaskar, We are pleased to announce that the Embassy of Nepal in Canberra is dispatching a team for mobile passport renewal services to New Zealand, scheduled for the first week of February 2024. If your passport is set to expire by January 31st, 2025, we invite you to register your interest by fil...

Address

Tauranga
3118

Telephone

+6421873114

Website

Alerts

Be the first to know and let us send you an email when Honorary Consulate of Nepal Tauranga, New Zealand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Honorary Consulate of Nepal Tauranga, New Zealand:

Share