Nepali Samaj Evora

Nepali Samaj Evora Nepalese living in Evora

25/03/2025

लौ है एभोरामा कसैलाई घर चाहियको छभने सम्पर्क गरौ,,2 बेड फुल फर्निस किचन र हल संग्गैछ र अत्याधिक ठुलोपनिछ ।माथी छत टेरेस कम्पाउन्ड गरिएको छ । 900e भाडा छ ।

बालापनको झल्को
05/03/2025

बालापनको झल्को

Let we also keep it up always,it’s not just about beauty and attraction it’s about personality
27/01/2025

Let we also keep it up always,it’s not just about beauty and attraction it’s about personality

249.4K followers, 345.5K likes, 5310 comments

26/01/2025

अहिले पोर्तुगलमा भैपरी आयको नक्कली छप,र सिग्नेचरको विषय निकै गम्भीर छ । आँफुले गरेको गलती सुइकार गर्नुकोसाटो उल्टै धम्की देखाउने गरेकोमा म नबराज सुवेदी घोर भत्सर्ना गर्दछु ।😁🤗

21/01/2025

पोर्तुगलमा नेपालि हरुलाइ समस्या पर्नुमा यहि भएका नेपाली दलाली हरुकोपनी ठूलो हातछ। कहिले नक्कली लाइसेन्स,कहिले नक्कली स्टेम्प,कहिले,नक्कली सोशल, आदि यस्ता नक्कली हर्कतहरुले गर्दा यहाँको सरकारले सहजै बनाउन सकिने डकुमेन्ट हरुमा पनि हामिमाथी प्रतिबन्ध लगाउने,संकागर्ने अवस्था सृजना भयकोछ । यस्त गलत हर्कत गर्नेहरुलाइ ठेगान लगाउन नसक्ने NRNA संस्थाको पनि कमजोरी देखिन्छ 🕉️🙏

17/12/2024

संधैजसो नेपालको बारेमा स्टेटस लेख्ने साथिहरु ,,पोर्तुगलको नेपालिहरुको पनि केही लेख्ने र सोच्ने गरौं है ??? मलाइत कुनैकिसिमको डकुमेन्ट बनाउन परेकोछैन तरपनी अरुको पिडालाइ आँफ्नै सम्झंदा एउटा पुलिस रिपोर्टमा छाप लगाएको 100e तिर्नुपर्ने ? यो केकोलागी ??किन??कसरी?? यहाँ पुराना भनियका, वा NRNA संग जोडियका हरुकै कारण यो स्थिति पैदा भएकोछ,,उठौ,,जागौं,,बोलौँ यो मानव अधिकार भएको देश हो । हामी नेपालमा छैनौं ।🕉️🕉️🙏🙏

15/12/2024

रास्ट्रपति रामचन्द्र पौड्यालले ५ देश को लागी राजदुत भर्ति गर्नु भयो अरे जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, भन्नी सुनियो 🤩 घर बिनाको खाट,🤗नहुनु मामा भन्दा कानुमामा जाती भन्छन् 🕉️

Endereço

Evora
Évora
7005-546

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Nepali Samaj Evora publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar

Categoria