I Love You Baby

I Love You Baby चिहानकी परि

23/02/2021

किन आजकल मनमा अनेक कुरा हरु खेल्छन् जिन्दगीमा आफुले केही गर्न नसकेको अनुभव हुन्छ,सजिलो त छनि जिन्दगी बिताउन खुशी हुन अनि दिन काट्न तर किन आजकल मलाई यो सब एकदम गाह्रो जस्तो लाग्छ।😭

दिनमा हजारौ मान्छेहरु सँग भेट गर्छु तर पनि किन एक्लो भए जस्तो लाग्छ? मन भित्र बाधिएको छु म केही गर्न नसक्ने कम्जोर भएको छु म भबिष्यको डरले मलाइ भित्र भित्र पोलेको छ ।मैले न कसलाई भन्न सकेको छु नत कोहि छ ,न त कसैले मलाइ बुझ्न खोज्छ जिन्दगी एक दम गाह्रो भएको छ।😢💔

18/09/2020

हत्केला ले सुर्य छेक्न खोज्ने मूर्ख मै हुँ।पानीमा नि नाम लेख्न खोज्ने मूर्ख मै हुँ।किन प्रश्नहरु गर्थे र ताराहरु बोल्या भा।औँसीरात जुन देख्न खोज्ने मूर्ख मै हुँ।खोला तर्न गाह्रो भयो भेल बढ्या रैछ।सर्पलाइ लठ्ठि टेक्न खोज्ने मूर्ख मै हुँ।आधा शरिर जल्यो आधा किस्तामा छाडि।आगोले नै घाऊ सेक्न खोज्ने मूर्ख मै हुँ।भास्सिदै थियो पृथ्वि भागेर कहाँ जानु।हातले पहाड थेग्न खोज्ने मूर्ख मै हुँ।गिर्नु पर्ने रै'छ आखिर पैसाको लागि।अन्धालाइ ऐना बेच्न खोज्ने मूर्ख मै हुँ

28/05/2020

रुकुम घटना (नाटकीय दृश्यमा )

18/04/2020
13/01/2020

अरुको मन राख्दा राख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दा गर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहँदो रहेछ । अरुलाई समस्याको जँघार तराउँदा तराउँदा आफू भने भेलमै कतै हराइँदोरहेछ । अरुको चित्त बुझाउँदा बुझाउँदा आफू रिक्त भएको पत्तै नहुने रैछ !
✍- San Shr

13/01/2020

म खुसी छु थाहा छु किन ? किनकि म कसैसंग केही अपेक्षा राख्दिन । आशाले सधै निराशा ल्याउदछ । यसैले सदैव खुलेर बाच्ने गर । – विलियम शेक्सपियर

22/08/2019

स्त्री र मिस्त्री उस्तै हुन्🙄
चित्त नबुझे पछि;
घर बिगारेर हिड्दिन्छन्!!😂
😂😂

11/08/2019

केटिहरु लाई अरुको boyfriend
उडाउन मन पर्छ रे,
कोही मेरो girlfriend को अर्को BF लाई उडाई देउन😜
😂😍

03/12/2018

सबैभन्दा अँध्यारो र डरलाग्दो हुन्छ— मान्छेबिनाको घर, पैसाबिनाको गोजी र संवेदनाबिनाको हृदय ।

  खुसी को खबर लामो समय पछि सुन कान्डको ठूलो माछा समातियको सबैमा जानकारी गराउछु 😋! धन्यवाद गृहमन्त्री बादल ✊✊
03/09/2018


खुसी को खबर लामो समय पछि सुन कान्डको ठूलो माछा समातियको सबैमा जानकारी गराउछु 😋!
धन्यवाद गृहमन्त्री बादल ✊✊

Endereço

Lisbon

Telefone

+351920014675

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando I Love You Baby publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com A Organização

Envie uma mensagem para I Love You Baby:

Compartilhar

Categoria