CARDS Organization International Committee

CARDS Organization International Committee This is the official page of CARDS Organization International Committee in Nepal

कार्डस् अर्गनाइजेसन अन्तर्राष्ट्रिय समितिकी सल्लाहकार, नेपाली महिला समाज कतारकी सल्लाहकार सालिन व्यक्तित्व, समाजसेवी तथा...
21/10/2021

कार्डस् अर्गनाइजेसन अन्तर्राष्ट्रिय समितिकी सल्लाहकार, नेपाली महिला समाज कतारकी सल्लाहकार सालिन व्यक्तित्व, समाजसेवी तथा सफल व्यवसायी श्रीमती पुष्पा हमाल ज्ञवाली ज्यूले १८ अक्टोबर का दिन परेको आफ्नो जन्मदिनको अवसर पारेर जन्मदिनको अवसरमा गरिने खर्च कटौती गर्दै विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको यस संस्थालाई ऊर्जा स्वरूप नेपाली रुपैयाँ १०,०००/- (दस हजार मात्र) सामाजिक कार्यको लागि खर्च गर्ने भनेर सहयोग प्रदान गर्नुभएको छ । हामी सम्पूर्ण कार्डस् परिवार उहाँको यस सहयोको लागि उहाँलाई हार्दिक धन्यवाद सहित जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं ।

 .com परिवार लाई हाम्रो सहयोग सप्रेष्रणको लागि हार्दिक धन्यवाद। https://sansarnews.com/297095/
14/09/2021

.com परिवार लाई हाम्रो सहयोग सप्रेष्रणको लागि हार्दिक धन्यवाद। https://sansarnews.com/297095/

२९ भदौ, काठमाडौं । कार्डस् एग्रिकल्चर इण्डष्ट्रिजको पहलमा नवलपरासीका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । कम्पन....

कार्डस् कर्पोरेसन सन्चालक समितिको छलफल पस्चात कार्डस् अन्तर्राष्ट्रिय बिभाग प्रमुख श्री के वि हमाल ज्यु को उपस्थितिमा (र...
11/09/2021

कार्डस् कर्पोरेसन सन्चालक समितिको छलफल पस्चात कार्डस् अन्तर्राष्ट्रिय बिभाग प्रमुख श्री के वि हमाल ज्यु को उपस्थितिमा (राहत आर्थिक संकलन अभियान ) समिति गठन गरिएको र केही संस्थाहरु संगको साझेदारीमा अभियान चलाउने निर्णय भएको यहाँहरुलाई अबगत गरछौ।
साझेदार सस्थाहरु कार्डस् अर्गनाइजेसन कतार, नवलपरासी सेवा समाज, नेप्लिज बर्दश रोम रहेको छ।
नेपालमा लगातार परेको बर्षाले मुख्यतः नवलपरासी जिल्लामा ठुलो धनजनको क्षति पुर्याएको कुरा त यहाहरु सबैलाई सर्वाबिधित नै छ। सोहि सन्दर्भमा आर्थिक संकलन अभियान कार्डस् अन्तर्राष्ट्रिय अर्गनाइजेसन समन्वय समितिका महासचिव श्री सजन लौडारी ज्यु को सम्योजत्वमा आर्थिक संकलन अभियान सुरुवात गरेको छ । जिल्लामा तुलनात्मक रुपमा अलि बढी क्षति भएको ठाउमा अनुगमन भएका छन । हामिले संकलन र हस्तान्तरण लाई सहज बनाउन आर्थिक अभियान समिति तथा हस्तान्तरण समिति गठन गरेका छौ ।।

आर्थिक संकलन समिति

१. सम्योजक - सजन लौडारी
२. सदस्य - कृण्ण पन्थि
३. सदस्य - भिम चापागाईं
४. सदस्य - बिमल घले
५.सदस्य - सान्ति पुन
६.सदस्य - राजेन्द्र सुवेदी
७. सदस्य - चित्र हाङ सुब्बा लिम्बू
८.सदस्य - नेत्र प्रसाद पन्थि
९.सदस्य - रूपेन हमाल
१०.सदस्य - नेत्र प्रसाद पौडेल
११.सदस्य- पदम प्रसाद पौडेल
१२.सदस्य- असारमान राई
१३.सदस्य - शिव प्रसाद पाण्डे

आर्थिक हस्तान्तरण समिति

१. सम्योजक - रामजी लौडारी
२. सदस्य - शुदर्शन पहारी
३. सदस्य - राम प्रसाद पन्थि
४. सदस्य - ज्ञान बहादुर कार्की
५. सदस्य - शुसिला पौडेल
६. सदस्य - प्रतिभा कार्की क्षेत्री
७. सदस्य - तिज बहादुर आले

सजन लौडारी
महासचिव
कार्डस् अन्तर्राष्ट्रिय अर्गनाइजेसन परिवार ।

17/08/2021

कार्डस् अर्गनाइजेसन अन्तर्राष्ट्रिय समिति को पेजलाई सबैजनाले लाईक र फलो गरि कार्डस् अर्गनाइजेसन सामाजिक सस्थाको गतिविधिहरु अपडेट हेन सक्नुहुनेछ।
हामी शिक्षा ,स्वास्थ र खेलकुद तथा रोजगारी सम्बन्धि सामाजिक कार्य गर्ने उदेश्य लिएर अगाडि बढ्दैछौ।
धन्यवाद ।

Address

609
Doha

Alerts

Be the first to know and let us send you an email when CARDS Organization International Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CARDS Organization International Committee:

Share

Category