06/09/2026
राहदानी सम्बन्धी सूचना: २०८३ भाद्र २१
--------------------------------------------------------------------------------------
राहदानी नवीकरणका लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकाले पुरानो राहदानी, रसिद र सूचिको अन्तिममा दिइएको कोड नं लिएर आइतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) बिहान ९ बजे देखि अपरान्ह ३:०० बजे भित्र आवेदक स्वयम् दूतावासमा उपस्थित भएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ।
नेपाल सरकार