06/08/2024
ढिलो चाँडो नेपालको अवस्था बंगलादेशको जस्तो हुन्छ । हुनु पनि पर्छ
नेपाल को मात्र भयेर हुदैन , हरेक छेत्र गाउपालिक, नगरपालिका देखिन लियेर पर्देश हुदै राष्ट्रिय स्तर सम्म यो भ्रष्ट
नेताहरुलाइ छिटो भन्दा छिटो लखेट्नु पर्यो ! जय जनता जय नेपाल 🇳🇵