Ahyaa Pest Control

Ahyaa Pest Control Business Trading, Cleaning & Real Estate

Ramadan Kareem ... 2019
09/05/2019

Ramadan Kareem ... 2019

17/03/2018
Looking for Pest Control....!!!!  pest control Strive to Solve all your Pest Problem.  &   Pest Control Solution. :- 500...
14/03/2018

Looking for Pest Control....!!!!
pest control Strive to Solve all your Pest Problem.
& Pest Control Solution.
:- 50055295 - 33151541
:- [email protected]
Doha - Qatar

याद रखना वो दिन दुर नहि !!
06/03/2018

याद रखना वो दिन दुर नहि !!

30/12/2017

मा शा अल्लाह !!! अल्लाह सभिको ऐसे बच्चा दे ! अइसे हि भिडियो देखने के लिये हामारा पेज को लाइक करे दिन और दुनियाँ कि मालुमात को !!

28/12/2017

सट्टे शुद,ब्याज और शराब बेच्ने से भि बडा जुर्म है ! मुस्लिम मे जो फिर्का परसती मे बाट ते है ! किसिको काफिर ना कहो ! सुनिये मौलाना तारिक जमिल साहब से ! ज्यादा से ज्यादा शेर करे और ऐसे हि मालुमात के लिये हमारे पेज लाइक करे दिन और दुनियाँ कि मालुमात !!!

बि. स. २०७५ साल को नेपाली क्यालेन्डर !!
12/12/2017

बि. स. २०७५ साल को नेपाली क्यालेन्डर !!

कतार घट्नाले नेपाली कामदार पनि मारमाकतारले आतंकवादलाई समर्थन गरेको भन्दै साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले कतारसँगक...
05/06/2017

कतार घट्नाले नेपाली कामदार पनि मारमा

कतारले आतंकवादलाई समर्थन गरेको भन्दै साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेका छन् ।

कतारमा नेपाली कामदार । तस्वीरः पतवी रमन
कुटनीतिक सम्बन्ध अन्त्यको घोषणाले मध्यपूर्वको भू–राजनीतिमा नयाँ घटनाक्रमको विकास भएको छ । छिमेकी मुलुकले कुटनीतिक सम्बन्ध तोडेपछि कतारमा यसको निकै ठुलो प्रभाव पर्नेछ ।

२२ जेठ बिहान साउदी अरेबियाले विज्ञप्ति जारी गर्दै दुई देशबीच आवत जावतका निम्तिसमेत सबै प्रकारको बाटो बन्द गरेको घोषणा गरेका हो । कुटनीतिक सम्बन्धको अन्त्यसँगै साउदी अरेवियाको ‘इतिहाद एयरवेज’ र दुबईको ‘फ्लाई इमिरेट्स’ले दोहाको उडान रद्ध गरेका छन् । सस्तो उडान भर्ने ‘फ्लाई दुबई’ले कतार भएर कुनै पनि उडान नगर्ने निर्णय गरेको छ ।
अहिले ६ लाख बढी नेपाली कामदार कतारमा कार्यरत छन् । यसको प्रत्यक्ष असर नेपाली कामदारलाई पनि पर्नेछ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकाल भन्छिन्– “अब नेपाली कामदारका लागि कतार उडान गर्न निकै कम विकल्पहरू छन् । जसले गर्दा महङ्गो मूल्यमा टिकन किन्न बाध्य हुनुपर्नेछ ।”

साउदी अरेविया, युएई, बहराइन, ओमन र कतारको ‘गल्फ को–अपरेशन काउन्सिल’ नामक क्षेत्रीय सङ्गठन छ जुन मध्यपूर्वमा राजनीतिक प्रभाव कायम गर्दै आइरहेको थियो ।
छिमेकीसँगको सम्बन्ध विच्छेदले कतारलाई खाद्यान्न समस्या पर्ने देखिन्छ । कतारलाई चाहिने ४० प्रतिशत खाद्यान्न साउदी अरेबियाको एक सीमाबाट आउँछ ।
कुटनीतिक सम्बन्ध विच्छेदको असर कतारको विकास निर्माणमा पनि पर्नेछ । कतारले हाल बन्दरगाह, अस्पताल, मेट्रो रेल र सन् २०२२ को विश्वकपका लागि ८ वटा रङ्गशाला निर्माण गर्दैछ ।

online खबर

03/06/2017

मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठुला महिना रमजानुल मुबारक को उपलक्ष्यमा देश तथा बिदेश मा छरेर बस्नुभएका मेरा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु र आमा बुवा तथा इष्टमित्रहरु र मलाइ चिन्नुहुने सम्पुर्ण नेपाली हरुमा रमजानुल मुबारक को हार्दिक मङ्ल्मय शुभकामना बेय्क्त गर्दछौ ! साथै अल्लाह संग यो पार्थाना गर्दैछु कि अल्लाह ले हाम्रो रोजालाई सहि तरिका ले गर्न सफल परियोस ! र यो रमजान जस्तो पवित्र महिना मा पाप गर्न बाट बचाओस ! (आमिन

08/05/2017

धेरै मुश्किल छैन जिन्दगीको सच्चाइ बुझ्नको लागि
जुन तराजुमा अरुलाई तौल्नुहुन्छ
त्यसमा आफै पनि बसेर हेर्नु जिन्दगी केहो बुझ्नुहुन्छ !

Address

Doha

Alerts

Be the first to know and let us send you an email when Ahyaa Pest Control posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ahyaa Pest Control:

Share

Category