03/09/2024
3•9•2024
दुःखद समाचार
मिचीना नगर मफाउँ धरमपुर ग्राम निवासी श्रीमान अर्जुन पौडेलजीको
(66) बर्षको उमेरमा 2•9•2024 सोमबार का दिन (2:30) बजेको समयमा निधन हुनुभएको समाचारले हामीसबै दुःखि भएकाछौं। र वहाँको आत्माले बैकुण्ठको मोक्षगति प्राप्त गरोश भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।