24/01/2026
कुकुर दिमागले गरेको एउटै भूल जीवनभरि पछुतो बन्छ। आफ्नै जीवन मात्र होइन, अर्को पुस्ताको भविष्यसमेत बर्बाद गर्छ। आजको गलत निर्णय इतिहासमा “कालो पुस्ता” भनेर चिनिनेछ जहाँ केपी मात्र होइन, हाम्रो उमेरसमूहको नाम पनि लेखिनेछ।
अझै पनि बुद्धि नपुर्याई यही हत्यारो, देशद्रोही, भक्षक पात्रलाई भोट हाल्ने हो भने नरसंहारको दोष कसले बोक्ने? देश सकियो, तर चेत कहिले आउने?
GreatestHighlights