Thai Nepali Association, Bangkok Branch, Phrakanong Sub Branch

Thai Nepali Association, Bangkok Branch, Phrakanong Sub Branch फ्रकानोङ उपशाखा

मिति 23-8-2026 आइतबारथाई नेपाली संघ बैंकक शाखा  अन्तर्गत सबै उपशाखाको दोस्रो त्रिमासिक बैठक फ्राखानोङ उपशाखा श्री शिव भव...
25/08/2026

मिति 23-8-2026 आइतबार
थाई नेपाली संघ बैंकक शाखा अन्तर्गत सबै उपशाखाको दोस्रो त्रिमासिक बैठक फ्राखानोङ उपशाखा श्री शिव भवनमा भव्य रूपमा सम्पन्न भएको जानकारी

💐 भावपूर्ण हार्दिक श्रद्धाञ्जली 💐थाई नेपाली संघफ्राखनौं उपशाखादुःख निवारण विभागमिति: 25/08/2026म्यानमार, मिचिना, यु झा न...
25/08/2026

💐 भावपूर्ण हार्दिक श्रद्धाञ्जली 💐

थाई नेपाली संघ
फ्राखनौं उपशाखा
दुःख निवारण विभाग

मिति: 25/08/2026

म्यानमार, मिचिना, यु झा ना निवासी तथा हाल फ्राखनौं, Pridi 16 Asean Tower मा बसोबास गर्नुहुने श्री Dilip Kumar Gimirey, उमेर 74 वर्ष, को असामयिक एवं दुःखद निधन भएको खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ।

यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँको आत्माले परमधाम प्राप्त गरून् तथा शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षतिलाई सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ।

अनादिनिधनो देव शंख चक्र गदाधर।
अक्षय पुण्डरीकाक्ष्य प्रेतमुक्तिप्रदो भवः।।

ॐ शान्तिः शान्तिः शान्तिः ॐ

━━━━━━━━━━━━━━━━━━

🕊️ अन्तिम संस्कार सम्बन्धी जानकारी

स्वर्गीय श्री Dilip Kumar Gimirey को पार्थिव शरीरको अन्तिम संस्कार

मिति: 25/08/2026, मंगलबार
समय: दिउँसो 3:00 बजे
स्थान: Wat Mahabut, On Nut Soi 7, Bangkok

मा गरिने जानकारी गराउन चाहन्छौँ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली। 🙏🙏🙏

फ्राखनौं उपशाखा
दुःख निवारण विभाग
थाई नेपाली संघ

22/08/2026

22/8/26 फ्राखानौ उपशाखामा को सत्संग

सबैमा नमस्का नेपाल बाट आॅनु भयेको बा श्रीमान केशव केसी ज्यु 19/8/26 दिनदेखि सुखुम्वीट नाना 4 गल्ली बाट उहाँ लापत्ता हुनु...
22/08/2026

सबैमा नमस्का
नेपाल बाट आॅनु भयेको बा श्रीमान केशव केसी ज्यु 19/8/26 दिनदेखि सुखुम्वीट नाना 4 गल्ली बाट उहाँ लापत्ता हुनुभएको थियो भने आज 22/8/26 को दिन 4 दिनमा उहाँ अनुट 6 गल्ली को वाट माहाबुट मा भेटिनु भएको जानकारी दिँदैछु
सबैलाई धेरै धेरै धन्यवाद।

अनुट उपशाखाका सम्पूर्ण समितिहरूलाई धेरै धेरै धन्यवाद

สวัสดีทุกคน ผมขอแจ้งให้ทราบว่า เมื่อวันที่ 19 สิงหาคม 2569 คุณพ่อหายตัวไปจากถนนสุขุมวิท นานา 4 และวันนี้ วันที่ 22 สิงหาคม 2569 ท่านถูกพบตัวแล้วที่มหาบุตร ถนน อ่อนนุช ซอย 6 หลังจากหายตัวไป 4 วัน

💐 भावपूर्ण हार्दिक श्रद्धाञ्जली 💐थाई नेपाली संघफ्राखनौं उपशाखादुःख निवारण विभागमिति: 21/08/2026म्यानमार, मोगोक निवासी, ध...
21/08/2026

💐 भावपूर्ण हार्दिक श्रद्धाञ्जली 💐

थाई नेपाली संघ
फ्राखनौं उपशाखा
दुःख निवारण विभाग

मिति: 21/08/2026

म्यानमार, मोगोक निवासी, धनञ्जय गोत्रकी श्रीमती टीका देवी भुसालज्यू, उमेर 42 वर्ष, हाल फ्राखनौं, Pridi बजारमा बसोबास गर्दै आउनुभएकी उहाँको आफ्नै निवासमा 21/08/2026 का दिन बिहान 11:00 बजे असामयिक एवं दुःखद निधन भएको खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ।

यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँको आत्माले परमधाम प्राप्त गरून् तथा शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षतिलाई सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ।

अनादिनिधनो देव शंख चक्र गदाधर।
अक्षय पुण्डरीकाक्ष्य प्रेतमुक्तिप्रदो भवः।।

ॐ शान्तिः शान्तिः शान्तिः ॐ

━━━━━━━━━━━━━━━━━━

🕊️ अन्तिम संस्कार सम्बन्धी जानकारी

स्वर्गीय श्रीमती टीका देवी भुसालज्यूको पार्थिव शरीरको अन्तिम संस्कार

मिति: 22/08/2026, शनिबार
समय: दिउँसो 2:30 बजे
स्थान: Wat Mahabut, On Nut Soi 7, Bangkok

मा गरिने जानकारी गराउन चाहन्छौँ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली। 🙏🙏🙏

फ्राखनौं उपशाखा
दुःख निवारण विभाग
थाई नेपाली संघ

🚨 ขอความช่วยเหลือตามหาบุคคลสูญหาย 🙏ขอความกรุณาสมาชิกชุมชนพระโขนง และพี่น้องชาวเนปาลที่อาศัยอยู่ในประเทศไทยทุกท่าน โปรดช่...
21/08/2026

🚨 ขอความช่วยเหลือตามหาบุคคลสูญหาย 🙏

ขอความกรุณาสมาชิกชุมชนพระโขนง และพี่น้องชาวเนปาลที่อาศัยอยู่ในประเทศไทยทุกท่าน โปรดช่วยกันให้ข้อมูลและช่วยตามหาบุคคลสูญหาย

ชื่อ: Keshav K.C.
ที่อยู่ในประเทศเนปาล: Tikathali, Lalitpur, Kathmandu

ผู้สูญหายพักอาศัยอยู่ที่ Sethiwan Park, Sukhumvit Soi 4, Nana, Bangkok

📍 ข้อมูลการพบเห็นครั้งสุดท้าย:
จากภาพกล้องวงจรปิด (CCTV) บริเวณที่พัก พบว่าเขาเดินออกจากที่พักเมื่อเวลาประมาณ 07:35 น. โดยเดินมุ่งหน้าไปทาง Benchakitti Park

จนถึงขณะนี้ยังไม่ทราบเบาะแสหรือที่อยู่ของเขา หากท่านใดพบเห็น หรือมีข้อมูลเกี่ยวกับบุคคลดังกล่าว โดยเฉพาะบริเวณ Sukhumvit, Nana และ Benchakitti Park กรุณาติดต่อโดยเร็วที่สุด

📞 ผู้ติดต่อ: Prashant K.C.
📱 โทร: +66 6-2590-2286

🙏 ขอความกรุณาช่วยแชร์โพสต์นี้ เพื่อให้ข้อมูลเข้าถึงพี่น้องชาวเนปาลและประชาชนในพื้นที่ให้ได้มากที่สุด

การแชร์ของท่าน หรือข้อมูลเพียงเล็กน้อย อาจเป็นส่วนสำคัญในการช่วยให้เขากลับคืนสู่ครอบครัวอย่างปลอดภัย

🙏 ขอขอบพระคุณทุกท่านสำหรับความช่วยเหลือ ความร่วมมือ และน้ำใจจากทุกคน

🚨 हराएको व्यक्ति खोजीमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध 🙏सम्पूर्ण फ्राखानौं समाजका सदस्यहरू तथा थाइल्याण्डमा रहनुभएका ने...
20/08/2026

🚨 हराएको व्यक्ति खोजीमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध 🙏

सम्पूर्ण फ्राखानौं समाजका सदस्यहरू तथा थाइल्याण्डमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ।

नाम: केशव के.सी.
नेपालको ठेगाना: टिकाथली, ललितपुर, काठमाडौं

उहाँ बैंककस्थित Sethiwan Park, Sukhumvit Soi 4, Nana मा बस्दै आउनुभएको थियो।

📍 अन्तिम पटक देखिएको जानकारी:
उहाँको निवासको CCTV अनुसार उहाँ 19/8/26 बिहान करिब 7:35 बजे Benchakitti Park तर्फ पैदल हिँड्दै गरेको देखिनुभएको छ।

हालसम्म उहाँको अवस्था तथा whereabouts बारे जानकारी प्राप्त हुन नसकेको हुँदा बैंकक तथा विशेषगरी Sukhumvit, Nana, Benchakitti Park आसपास रहनुभएका नेपाली समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँलाई देख्नुभएको वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएको भए तुरुन्त जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ।

📞 सम्पर्क व्यक्ति: प्रशान्त के.सी.
फोन: +66 6-2590-2286

कृपया यो पोस्टलाई share गरेर बढीभन्दा बढी नेपाली समुदायसम्म पुर्‍याइदिनुहोस्। 🙏
तपाईंको एउटा share वा जानकारीले उहाँलाई परिवारसम्म सुरक्षित रूपमा फर्काउन ठूलो सहयोग पुग्न सक्छ।

🙏 सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछौँ।

Full Puja Video in Comment
16/08/2026

Full Puja Video in Comment

ที่อยู่

Pridi Banomyong Soi 6
Vadhana
10110

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Thai Nepali Association, Bangkok Branch, Phrakanong Sub Branchผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

ทางลัด

แชร์