CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस

CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस Official page of the Consulate General of Nepal, Dallas
(1)

09/03/2026

हुलाक मार्फत राहदानी पठाईएकोबारे
—————
आज प्रकाशित सुचनाको संलग्न सूचीमा उल्लेख भएका १०७ जना आबेदकहरु मध्ये ४० जना आवेदकहरुले यस महावाणिज्यदूतावासमा रिटर्न खाम (१२ ओटा UPS र २५ ओटा USPS को खाम) छाडेर जानुभएको थियो । आजै उहाँहरूको ठेगानामा राहदानी पठाइएको छ। राहदानी प्राप्त हुने मिति Tracking Number मार्फत चेक गर्नुहुन समेत अनुरोध छ।

Link for the list :
https://dls.nepalconsulate.gov.np/content/65/notice-on-passport-collection-3-sept-2026/

https://dls.nepalconsulate.gov.np/content/64/list-of-new-passports---3-september/

नयाँ राहदानी बुझिलिन आउनेबारे सूचनायस महावाणिज्यदूतावासमार्फत विभिन्न मितिमा राहदानी नवीकरणका लागि आवेदन दिनुभएका सेवाग्...
09/03/2026

नयाँ राहदानी बुझिलिन आउनेबारे सूचना

यस महावाणिज्यदूतावासमार्फत विभिन्न मितिमा राहदानी नवीकरणका लागि आवेदन दिनुभएका सेवाग्राहीहरू मध्ये संलग्न सूचिमा उल्लेख भएबमोजिमका १०७ थान राहदानीहरू राहदानी विभाग, काठमाडौँबाट तयार भई यस नियोगमा प्राप्त भएका छन्। राहदानी वितरणबारे निम्नबमोजिम हुने ब्यहोरा सम्बन्धित सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ:

१. कार्यालय खुल्ने दिन (सार्वजनिक विदाका दिनबाहेक) बिहान ११ बजेदेखि अपरान्ह १ बजेभित्र स्वयं उपस्थित भई रिसेप्सन डेस्कबाट राहदानी संकलन गर्न सकिने छ ।

२. राहदानी सङ्कलनका लागि औसत समय 30 मिनेट लाग्न सक्ने छ ।

३. रिटर्न खाम छाडेर जानुभएका आवेदकका हकमा हुलाकमार्फत सोही ठेगानामा राहदानी पठाइने । राहदानी प्राप्त हुने मिति Tracking Number मार्फत चेक गर्नुहुन समेत अनुरोध छ।

४. राहदानी बुझिलिन आउँदा पुरानो सक्कल राहदानी र राहदानी नवीकरण शुल्क बुझाएको रसिदसमेत अनिवार्य साथमा ल्याउनु होला।

५. यस कार्यालयमा प्राप्त नयाँ राहदानीहरू बुझिलिने सम्बन्धमा यस अघि विभिन्न मितिहरूमा जारी सूचनामा उल्लेख भएका केही राहदानीहरू अझै सम्बन्धितले बुझ्न बाँकी देखिएको हुँदा आफ्नो राहदानी तोकिएको समय (बिहान ११ बजेदेखि अपरान्ह १ बजेभित्र) मा सम्बन्धित स्वयं यस कार्यालयमा उपस्थित भई यथाशीघ्र बुझिलिनुहुन समेत अनुरोध छ।

साथै, संलग्न सूचिमा नाम नभएका आवेदकहरूको राहदानी काठमाण्डौमा छपाई कै क्रममा रहेकाले अर्को सूचनाको प्रतिक्षा गर्नुहुन समेत अनुरोध छ ।

———
नेपाली महावाणिज्यदूतावास
डालस ।
3 सेप्टेम्बर 2026

https://dls.nepalconsulate.gov.np/content/65/notice-on-passport-collection-3-sept-2026/

https://dls.nepalconsulate.gov.np/content/64/list-of-new-passports---3-september/

Thank you, Nuwakot Picnic Group, Dallas, TX for your contribution of NPR 15,00,000.00 to the Prime Minister Disaster Rel...
09/03/2026

Thank you, Nuwakot Picnic Group, Dallas, TX for your contribution of NPR 15,00,000.00 to the Prime Minister Disaster Relief Fund🙏
We sincerely appreciate your support and solidarity towards Nepal at this difficult time.

Thank you, Lama Foundation, Bedford, TX for your contribution of NPR 1,00,07,000.00 (One Crore Seven Thousand) to the Pr...
09/02/2026

Thank you, Lama Foundation, Bedford, TX for your contribution of NPR 1,00,07,000.00 (One Crore Seven Thousand) to the Prime Minister Disaster Relief Fund🙏
We sincerely appreciate your support and solidarity towards Nepal at this difficult time.

Rasuwa-Bhotekoshi Flood: Search, Rescue and Relief Response Situation Report. This report summarizes the response action...
09/01/2026

Rasuwa-Bhotekoshi Flood: Search, Rescue and Relief Response Situation Report. This report summarizes the response actions undertaken for search, rescue, and relief management following the Rasuwa-Bhotekoshi flood situation.

Thank you, Avant Foundation, Richardson, TX for your contribution of NPR 15,00,000.00 to the Prime Minister Disaster Rel...
09/01/2026

Thank you, Avant Foundation, Richardson, TX for your contribution of NPR 15,00,000.00 to the Prime Minister Disaster Relief Fund🙏
We sincerely appreciate your support and solidarity towards Nepal at this difficult time.

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको स्थिति प्रतिवेदन  # १० (मिति- २०८३ भदौ १५ गते साँझ ७ः०० बजे सम्मको विवरणसहित)
08/31/2026

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको स्थिति प्रतिवेदन # १० (मिति- २०८३ भदौ १५ गते साँझ ७ः०० बजे सम्मको विवरणसहित)

महावाणिज्यदूतावासमा शोकपुस्तिका राखिएको सम्बन्धी सूचनाA Book of Condolence is opened at the Consulate General
08/31/2026

महावाणिज्यदूतावासमा शोकपुस्तिका राखिएको सम्बन्धी सूचना
A Book of Condolence is opened at the Consulate General

08/29/2026

Address

1230 River Bend Drive, Suite 220
Dallas, TX
75247

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm

Alerts

Be the first to know and let us send you an email when CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share