Mitho Sapana " मिठो सपना "

Mitho Sapana  " मिठो सपना " Non- government organization (NGO) " MITHO SAPANA " ( Reason To Live ) Mitho Sapana, "Reason to Live," was established in 2072 under the guidance of Biplap Adhikari.
(2)

The organization focuses on education, paying particular attention to helping children cover their school fees when they otherwise would not be able to pay. Mitho Sapana works to provide funds to help pay for their books and other necessities to attend school, because education is a right we all deserve to have access to. As a new organization,Hopes to expand to other areas of Nepal as the organization grows. We hope you will like our page for updates and stay in touch as we launch our organization!

Mission: Finding and helping children for getting education who are unable to have it even they want.

Operating as usual

11/21/2020

be happy

Mitho Sapana  " मिठो सपना "'s cover photo
02/22/2018

Mitho Sapana " मिठो सपना "'s cover photo

Not only a day but every moment is a part of your decision!
12/30/2017

Not only a day but every moment is a part of your decision!

Mitho Sapana  " मिठो सपना "'s cover photo
09/13/2017

Mitho Sapana " मिठो सपना "'s cover photo

Mitho Sapana  " मिठो सपना "'s cover photo
09/13/2017

Mitho Sapana " मिठो सपना "'s cover photo

05/23/2017

It is said that if a woman is educated and empowered, the entire family and society will be developed. So it is the most imperative need to provide women skills and knowledge to take advantage of the many opportunities available to them and help them improve their living standards. Providing women with the opportunities of education, job training and basic services to ease household responsibilities are the ways to empower women. When women become more knowledgeable and acquire skills, they can accomplish a great deal.

Women in the developing countries are often denied opportunities for education. Lack of education limits prospects, decreases family income, increases health risk, puts women at risk of trafficking and exploitation, and limits the economic advancement of entire countries. Each day we get to hear and read news about the incidences of gender based violence and discrimination against women. There are deep rooted social and cultural practices like child marriage, dowry system, gender discrimination and many more. For solving these types of problems like lack of women in decision-making bodies, lack of political power or political commitment, unequal payment, deep rooted gender discriminatory value system education should be addressed.
#Education_For_Woman

05/02/2017

नमस्कार सबै दाजुभाइ दिदिबहिनी अग्रज तथा साथीहरूमा यहाँहरूलाई थाहै छ कि हामीले केही महिना अगाडि देखि पुराना तथा नयाँ किताब संकलन गर्दै अाईरहेका छाै ,कक्षा 9,10 तथा उच्च माध्यमिक तहका शिक्षा संकाय ,मानविकी संकाय ,व्यवस्थापन तथा विज्ञान संकायका किताबहरू साथै साना भाईबहिनिहरूका लागि मनाेरञ्जनात्मक तथा अतिरिक्त ज्ञानका पुस्तकहरू संकलन गरिरहेका छाै ,अाशा छ हजुरहरू सँग रहेका पुराना पढ्न याेग्य पुस्तकहरू हामिलाई दिई विकट ठाउँकाे शिक्षाको विकासमा सहयोग गर्नुहुनेछ भन्नेमा हामी अाशाबादि छाै यसका साथै हामिले हाम्रो पहिलाे संकलन बाट बझाङकाे बिकट ठाउँमा रहेकाे थलरा उच्च माध्यमिक विधालयमा न्यानो पुस्तकालय प्रथम स्थापना गरि सकेका छाै ,अब न्यानो पुस्तकालय दितिय हामिले कर्णाली अञ्चल अन्तर्गतकाे मुगु जिल्लामा रहेकाे श्री बुद्ध उच्च माध्यमिक बिधालय माँग्रि ५,६ मुगु मा स्थापना गर्दै छाै अाशा छ हजुरहरू बाट साथ र सहयोग प्राप्त गर्ने छाै ।
#न्यानो_पुस्तकालय
#न्यानो_स्पर्श_फाउन्डेसन
#शैक्षिक_क्षेत्रमा_हाम्रो_साथ_कर्णालीकाे_शैक्षिक_बिकासमा_सानाे_याेगदान
पुस्तक संकलन भई रहेका स्थानहरू :-
काठमाडौ ,भक्तपुर ,ललितपुर ,झापा,पाेखरा,हेटौंडा ,ईटहरि अन्य स्थानमा गरेर काठमाडौमा सम्पर्क गरि पठाउन सकिन्छ।

04/22/2017

You have one life to live. Regardless of what you are going through, you have a unique gift...something special that only you are capable of bringing to life. Do not give up on yourself...even if you feel that things are not going your way, and even if others do not acknowledge your brilliance. Enjoy the simple pleasures of life. Laugh, love, explore and make a difference wherever you are.
Do not miss out on your own life. Do something everyday that reminds you of being fully alive. Determine to enjoy your life in small as well as big ways. You can not get out of life alive. So bust a move! Create impact. Live a life that has meaning and value to you. Do not worry about what others may think or say about you. Learn to live above the opinions of others. Live FULL. Die EMPTY!! You have GREATNESS within you - Les Brown

04/20/2017

“It takes someone with a vision of the possibilities to attain new levels of experience. Someone with the courage to live his dreams.” Les Brown

#MithoSapana
#ReasonToLive

04/18/2017

#कुन्दन_थापा_हत्या_काण्ड
कुन्दन थापाको सामाखुसि रानिबारि स्थित प्रहारी बिद्यालय मा रहस्यमय मृत्यु भएदेखि अजसम्म(२१) दिन लगातार सत्य तथ्यको माग राख्दै , कहिले धर्ना दिने कहिले मिडियामा कभरेजको लागि मदत माग्ने कहिले प्रधानमन्त्रि कार्यालयमा ज्ञापन पत्र बुझाउने कहिले नाटक मार्फत झकझकाउने गर्दै आज पत्रकार सम्मेलन गरेर दबाबका कार्यक्रम समापन गरियो, आगामि कार्यक्रम भनेको परिवारजन बाट अदालतमा मुद्धा हालेर उचित न्यायको माग गरिने तय भएको छ, प्रहरी प्रशासन, मिडिया र अरु सम्बन्धित निकाय मैान बसेपनि देशमा नियम कानुन छ अनि फैसला गर्ने न्यायपालिकाको रुपमा सम्मानित अदालत छ,आशा छ अदालतले कसैलाइ पनि निराश बनाउने छैन, दोशि कानून को फन्दमा पर्नेछन अनि आइन्दा कसैमाथि पनि यो घटना दोहोरिने छैन,
आजसम्म न्यायको लागि साथ दिनुहुने सबैमा हार्दिक धन्यबाद दिदै आगामि दिनमा पनि समाजमा हुने अन्याय विरुद्ध निरन्तर लाग्नुहुन शुभकामना ब्यक्त गर्दछैाँ
धन्यबाद!

कस्तो पिडा होला!जब अचानक आफ्नो परीवार गुमाउदा त्यो पनि कसैले हत्या गर्दीय! एक मात्र सन्तान थिए कुन्दन थापा हास खेल गर्दै...
04/17/2017

कस्तो पिडा होला!जब अचानक आफ्नो परीवार गुमाउदा त्यो पनि कसैले हत्या गर्दीय! एक मात्र सन्तान थिए कुन्दन थापा हास खेल गर्दै गर्ने उमेरका कुन्दन थापा को मृत्यु अचानक त्यो पनि बिद्यालय बन्द भएको दिनमा कसरी बिर्सनु सक्छन्। कुन्दन थापाका बाबु आमाले जब सम्म न्याय दिलाउन सकेनन् भनी आज उनको परिवारलाई यो घटना घट्यो भोलि तपाईंको परीवारलाई पनि पर्न सक्छ। मेरो परिवारलाई पर्न सक्छ। आज हामी अरूलाई पर्दा चुपचाप हेरेरै बस्छौं भोलि आफुलाई पर्दा कोही पनि हुनेछैन। पावर ले सबै कुरा बिक्री भएको छ हाम्रो देश नेपालमा उखान नै छ नि (छन गेडा सबै मेरा,छैनन् गेडा सबै टेडा) यो उखान जस्तै छ हाम्रो कानुन पनि
हत्यारालाई चाडो भन्दा चाडो सजाय होस् ।।

04/17/2017

--अचम्मको देश --
मेरो घरमा मेरो दिदी/बहिनीहरु महिनाबारी हुँदा
पेट दुख्यो भन्दै रुदै बसेको देखेको छु,
कयौं पटक त रिसाउदै झर्किदै मैले
त्यस्तो जाबो पेट दुख्दा रुदै बस्नु पर्छ भनेको छु,
दिदीबहिनीहरु मलाई प्याड किनेर लेराइदे भन्दा
अचम्मित हुँदै मैले छोरा मान्छे लाज हुन्छ भनेको छु!
त्यो थाकेका र गलेका प्राणीहरु
गाउँघरमा त अझ मैले पुरै गोठमा बसेर
आफ्नो दुखाइ र पिडा लुकाएको देखेको छु,
घास दाउरा गरेर घर फर्केर आएपछि
आफू केही मुखमा नहाली प्रत्यकले खाएको भाडा माझेको हेरेको छु,
अनि महिनावारी हुदा लगाउन पर्ने प्याड किन्न नसकी धोती काटी टालो बनाएको भेटेको छु!
फेरि सोचे,
हाम्रो समाजमा परिवर्तन हुन अझै समय लाग्छ किनकि
प्राकृतिक रुपमा महिनावारीहुने महिलालाइ चाहिने प्याड किन्न पैसा तिर्नपर्छ,
अनि सरकारले मोजमस्तीको लागि कन्डम फ्रीमा दिनु पर्छ!
हे बुद्धु सरकार त्योभन्दा त बरु
५/१० रुपे मा त्यो मोजमस्तीको कण्डम बेच,
महिनावारीको बेला प्रयोग गर्नु पर्ने प्याडको पैसा घटाइदेउ,
प्राकृतिक रुपमा हुने महिनावारीलाई लुकाउन पर्ने नबनाईदेउ अनि,
गरिबी र रोगले ग्रस्त हाम्रो देशमा आमा/दिदिबहिनीहरुको जिन्दगी सहज बनाइदेउ !!

Credit - Diwash Adhikari

His smile are the ones that makes your life colourful . #MithoSapana
04/15/2017

His smile are the ones that makes your life colourful .
#MithoSapana

04/14/2017

नयाँ समय, नयाँ उमंग, नयाँ जाेश, सुस्वास्थ्य, दिर्घायु, सफलता अनि उत्तराेत्तर प्रगतिकाे कामना गर्दै नयाँ वर्ष २०७४ काे हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ ।
#मिठोसपना

03/23/2017

आज मेरो महिनावारीको दोस्रो दिन हो,
खुट्टामा हिड्ने ताकत छैन,
जांघमा जस्तै पत्थरको सिल भरिएको छ,
पेटको लाम्सो,दुखाइले भित्र तानिएको छ,
यो पीडाबाट उठेको दुखाइ,मुठ्ठीमा बाधिएझै भएको छ।
हिजो मैले त्यो दुकानमा "विस्पर" पैडको नाम फुसफुसाको थिए,
सारा मान्छेहरु जमेको भिडको बिच,
पसलेले कालो प्लास्टिकमा लपेट्दै त्यो चिज लगभग लुकाउदै थमाएको थिए
आज त पुरै शरीर नै दुखाइले सिथिल भको छ,
अफिसमा कुर्सी माथी ढिलो सम्म बस्न पनि सक्दिन,
के गरु यो हरेक महिनाको पाच दिवसीय झन्झटमा,
छुट्टी लिएर पनि त मासिक सुत्न सक्दिन,
मेरो सहयोगी साथीहरुले मलाई हेरेर,बारम्बार मुस्कुराउ छन,
कुरा गर्छन् अरु संग तर घुमाइ फिराई मलाइ नै निसाना बनाउछ्न।
म आफ्नो काममा दक्ष छु।तर हिजो देखि दुखाइबाट अशक्त छु।
अचानक मेरो बोस मलाइ क्याबिनमा बोलाउछ,
हिजोको अधुरो कामको गाली खुवाउदछ,
काममा मन लगाएर ध्यान दिनुपर्छ भन्दै दिन्छ सुझाव,
तर मैले लगातार पच्चीस दिनसम्म गरेको ओभरट्याम भुली जान्छ।
अचानक उसको नजर मेरो अनुहारको पहेलोपन,
थकान र शरीरको सुस्त-कमजोरीमा जान्छ।
मेरो यो स्थिति देखेर "विस्पर" को कुनै बिज्ञापनको याद आएछ सायद।
आफ्नो स्वरलाइ अस्सि प्रतिशत दबाउदै भन्दै थिए:-
काम चै गर्नु नि,मन लगाएर दुइचार दिनमा,
केबिन बाट बाहिर आउदा मेरो मनबाट असहजताको एक लहर उठेको थियो,
होइन,,यो चिन्ता हुँदै होइन,पछाडि कुर्ताको धब्बाको,
यहाँ अस्सि रुपैयामा किनेको आठ पैडको have a happy period जुटाउनको,
म असहज थिए किनकि मेरो पिठ्युमा गाडेको उनीहरुको नजरको,
र कानेखुसी गर्दै गरेको कुराकानीहरुको,
"यी महिलाहरुको बराबरीको झन्डा कहिले झुक्दैन
जबकी हरेक महिना आफ्नो शरीरलाई सम्हाल्दैन।
खुशी मान कि हामी मर्द यिनीहरुको नौटंकी सहन्छौ,
र बराबरी हुने र गर्ने मौका दिन्छौ।"
हे पुरुषहरु!
म के गरौ तिमीहरुको यो सोच प्रती,
कसरी हैरान नबनौ?
र आफै बुझ्दिन कि तिमीहरुलाइ कसरी सम्झाउ!
म आज जो रक्त-मास,सेनेटरी नैपकिन या नालीहरुमा बग्छु,
त्यही मासबाट कहि समय आउदा खेरी,
तिमीहरुको कच्चा माललाइ जुटाउदछु।
र यहि महिनावारी को पीडा बाट,
म त्यो अभ्यास पाउदछु,
जब आफ्नो ज्यानलाई खेलेर तिमीहरुलाइ यश दुनियाँमा ल्याउदछु।
यसैले अरे ओ मर्दहरु!
नहास्नु तिमी जब म यो पीडाबाट छट्पटिन्छु
किनकि यहि महिनावारीको बदला म तिमीहरुलाइ भ्रुण बाट मानव बनाउदछु।
They Bleed
So, We Born :)
लेखिका- दामिनी यादव Damini Yadav
(एक नारिको डायरीबाट)

03/23/2017

The struggle you're in today is developing the strength you need for tomorrow. Don't give up.
#Quote

03/23/2017

When life gets harder, challenge yourself to be stronger. #Quote

03/09/2017

भोलि दिउसो १ बजे भारतीय दुतावास लैनचौर घेर्न जाउ।
= संयमित ढङ्गबाट भारतिय हस्तक्षेपको बिरोध गरौ।
= पम्प्लेटहरु प्रयोग पश्चात् जथाभावी नफालौ।
=प्रहरी संग झडप हुने किसीमको गतिविधि नदेखाउ। भोलि दिउसो १ बजे भारतीय दुतावास लैनचौर घेर्न जाउ।
= संयमित ढङ्गबाट भारतिय हस्तक्षेपको बिरोध गरौ।
= पम्प्लेटहरु प्रयोग पश्चात् जथाभावी नफालौ।
=प्रहरी संग झडप हुने किसीमको गतिविधि नदेखाउ।
=पम्प्लेट आफै तयार गरेर उपस्थित होउ।
= अत्यचार र दमन नेपालिले सहन सक्दैनन् भन्ने जानकारी जनाउ।
युवा एक जुट होउ।
जय नेपाल

कोही सक्नुहुन्छ ???
02/22/2017

कोही सक्नुहुन्छ ???

01/03/2017

Secularism (Dharma nirapechhata) is not about converting people into various different religion or not being religious at all. Its about understanding importance of education and educating all people not only on the name of religion or any cult but to create humanity and understandable life.
Mitho sapana

12/19/2016
SchoolTube

Our Mitho Sapana team really enjoyed this website hope you will do too. http://www.schooltube.com/

SchoolTube is the best source for videos from students and teachers everywhere. Endorsed by leading educational organizations.

Sad news :(
12/12/2016

Sad news :(

quotes of the dAy! After a long gap!
11/14/2016

quotes of the dAy! After a long gap!

09/20/2016

काठमाडौं- उपत्यकाका विभिन्न स्कुलमा बम आतंक मच्चिएको छ। प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र जोरपाटी दक्षिणढोकास्थित मनोकामना स्कुलमा बम आतंक मच्चिएको हो।
मनोकामना स्कुलमा आज बिहान ३:४५ बजे केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छन्। त्यहाँबाट योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा भेटिएको छ। अन्य तीन स्कुलमा भने शंकास्पद वस्तु भेटिएको एआइजी प्रतापसिंह थापाले नागरिकन्युजलाई बताए। प्रहरीले वस्तुको परीक्षण गरिरहेको उनले बताए।
'केही शंकास्पद वस्तु भेटिएको छ। हामी परीक्षण गरिरहेका छौं,' उनले भने, 'ती स्थानबाट योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा पनि भेटिएको छ।' उक्त समूहलाई विभिन्न सवारीसाधनमा आगजनी गरेको आरोपमा कारबाही पनि गरिएको एआइजी थापाले जानकारी दिए।
यता काठमाडौं प्रहरीले योङ कम्युनिस्ट फोर्स नेपालका दुई जनालाई पक्राउ गरेको छ। एसएसपी विक्रम सिंह थापाले पक्राउको पुष्टि गरेपनि नाम सार्वजनिक गर्न मानेनन्।
साभार: राझधानी

@Respect
09/15/2016

@Respect

06/15/2016

SLC ko result published bhayepachhi aafno ra aafantaharu ko result thaha paaunalai

slc symbol number lekhera 5001 ma pathanu hola

Picture of the day!!! :) june 14.
06/14/2016

Picture of the day!!! :) june 14.

picture of the day june 14.
06/14/2016

picture of the day june 14.

Quotes of the day june 14.
06/14/2016

Quotes of the day june 14.

Quotes of the day june 14.
06/14/2016

Quotes of the day june 14.

Picture of the day!!! :) june 13
06/13/2016

Picture of the day!!! :) june 13

Quotes of the day june 13.
06/13/2016

Quotes of the day june 13.

Address

Houston City
Houston, TX

Alerts

Be the first to know and let us send you an email when Mitho Sapana " मिठो सपना " posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mitho Sapana " मिठो सपना ":

Nearby government services