Dinesh Sapkota

Dinesh Sapkota लोकसेवा मिसन

सार्वजनिक सेवा प्रवाह
02/27/2026

सार्वजनिक सेवा प्रवाह

शाखा अधिकृत, नायब सुब्बा र खरिदारको लागि अत्यन्तै  महत्वपूर्ण
02/25/2026

शाखा अधिकृत, नायब सुब्बा र खरिदारको लागि अत्यन्तै महत्वपूर्ण

01/08/2026

1 तपाइले नेपालको लेखापरीक्षण कार्यमा के कस्ता समस्या देख्नुहुन्छ ?लेख्नुहोस 5 [ नासु officer )

बिषय प्रवेश
लेखापरीक्षण पारदर्शीता , उत्तरदायित्व र सुशासनको बलियो कडि हो ,जसलाइ नकार्न सकिँदैन। यद्यपि नेपालको लेखापरीक्षणमा थुप्रै समस्याका गुन्जायस रहेका छन जसलाइ देहायका बुदामा प्रस्तुत गरेको छु

1 लेखापरीक्षण ऐन 2075 को पुर्ण कार्यान्वयन नहुनु,

2 लेखापरीक्षणका खातिर पर्याप्त र दक्ष जनशक्ति कमि हुनु,

3 लेखापरिक्षकमा सदाचारिता तथा व्यवसायिकताको कमि हुनु

4 लेखापरीक्षण कार्यमा नै भष्टाचार तथा लेनदेन हुनु ,

5 आन्तरिक लेखापरीक्षण लाई बढी व्यवहारिक र प्रभावकारी गराउन नसक्नु

6 लेखापरिक्षण प्रतिवेदनको पुर्ण कार्यान्वयन नगर्नु ,

7 लेखापरीक्षण कार्यलाइ पुर्ण ict मैत्री गराउन नसक्नु,

8 लेखापरीक्षण कार्यमा समन्वय र सहकार्यको कमि हुनु,

9 समयमा नै बेरुजु सम्परिक्षण तथा फर्योट नगर्नु,

10 लेखापरीक्षण लाई वास्तविक,वस्तुनिष्ठ र नतिजामुखी गराउनु नसक्नु,

11 कार्यमुलक लेखापरीक्षणको सङ्ख्या घट्टै जानू

12 म ले प को संरचना राजधानिमा मात्र केन्दित हुनु आदि

निष्कर्ष
लेखापरीक्षण बित्तिय व्यवस्थापन प्रणालिलाइ प्रभावकारी तथा नतिजामुखी गराउने बलियो अस्त्र हो ।यसलाइ अझ व्यवहारिक, प्रभावकारी तथा नियमित गराउदै जानू आवश्यक देखिन्छ ।

12/18/2025

सदाचार भनेको के हो ? यस सम्बन्धि नेपालमा के कस्तो व्यवस्था गरिएको छ ?2+ 3

सदाचार
= कानुनी , नैतिक तथा सामाजिक रुपले अपेक्षित र स्वीकृत व्यवहार सदाचार हो ।

= असल आचरण, कुशल व्यवहार र आदर्श चरित्रको समग्रतालाइ सदाचार भनिन्छ ।
= सदाचार सुशासनको बलियो आधारस्तम्भ हो ।
= यसले सार्वजनिक निकायलाइ जवाफदेही , पारदर्शी र उत्तरदायी बनाउने गर्दछ।

= सदाचारका लागि नेपालमा गरिएको व्यवस्था
1 सम्बैधानीक व्यवस्था
- सार्वनामिक प्रसाशन लाई सबल , सक्षम , पारदर्शी बनाउने ( भाग 4 धारा 51 को राजनीति र शासन व्यवस्था सम्बन्धि नीति )
2 कानुनि व्यवस्था
- सुशासन एन 2064
- निजामती सेवा एन 2049
- भ्रष्टाचार निवारण एन 2059
- सुचनाको हक सम्बन्धि एन 2064
- लेखापरीक्षण एन 2075
- अक्तियार दुरुपयोग अनुसन्धान आयोग एन 2048

3 सस्थागत व्यवस्ता
- अक्तियार दुरुपयोग अनुसन्धान आयोग
- महालेखा परिक्षकको कार्यालय
- सार्वजनिक लेखा समिती
- महालेखा नियन्त्रक कार्यालय
- राष्ट्रिय सतर्कता केन्द्र
अत , उल्लेखित व्यवस्था गरेता पनि कार्यान्वयनको अवस्था संतोषजनक नभएका कारण सदाचार अपेक्षित रुपमा प्रदर्शन नभएको वर्तमान परिपेक्ष्यमा उल्लेखित व्यवस्था व्याबहारिक कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र होइन अपरिहार्यता हो ।

गण्डकी पाचौं तहको भारी संख्यामा बिज्ञापन सुरु गरम है पढ्न 🙂
11/26/2025

गण्डकी पाचौं तहको भारी संख्यामा बिज्ञापन
सुरु गरम है पढ्न 🙂

भारी सङ्ख्यामा बिज्ञापन आयो है त 😅पढम है पढम
11/21/2025

भारी सङ्ख्यामा बिज्ञापन आयो है त 😅
पढम है पढम

आजको ना.सु. द्वितीय चरणमा सोधेका प्रश्नः२०८२/०८/०१ कस्तो गर्नु भयो त ?
11/17/2025

आजको ना.सु. द्वितीय चरणमा सोधेका प्रश्नः२०८२/०८/०१
कस्तो गर्नु भयो त ?

Motivation 🥰🙏🙏     Congratulations Ganesh Sir 🥰🙏 #मा.बि. लाइसेन्स निस्किएछ❤️🇳🇵 साच्चै भन्नुपर्दा, जीवनको सबैभन्दा खुशी ल...
11/15/2025

Motivation 🥰🙏🙏
Congratulations Ganesh Sir 🥰🙏
#मा.बि. लाइसेन्स निस्किएछ❤️🇳🇵 साच्चै भन्नुपर्दा, जीवनको सबैभन्दा खुशी लागेका क्षणहरू मध्ये एउटा रहेछ आजको रात। रातको १:०० बजेबाट तर्पिदै मोबाइल समाएर रिजल्ट खोजिरहेँ कहाँ–कहाँ हेरेँ, तर कतै पनि देखिएन। मन झसङ्ग भयो “सकिएन कि?” भनेर आफैलाई सोधिरहेँ।

दुई जना सरहरूलाई म्यासेज गरेँ😭‘सर, मेरो रिजल्ट आएको हो कि? एकचोटि हेरिदिनु न उनीहरूले पनि हेर्नुभयो, त्यही मध्ये कसैको अन्तिममा आएर बिस्तारै हेर्दा भेटियो त्यति मात्र म हतार नगरेको भए त सुरुमै भेटिन्थ्यो।

म त्यही बुझें🙏जिन्दगीमा कहिले पनि हतार गर्नु हुँदैन।आज नभए भोलि हुन्छ, भोलि नभए परभोलि हुन्छ😭अन्ततः एक दिन अवश्य हुन्छ।

हार मान्नु भनेको विकल्प होइन। विकल्प त धेरै छन्— हिम्मत, प्रयास, विश्वास र धैर्य गर्नु पर्छ आज यहाँ छु हतार गर्दिन तर कहिलेकाही चाहिँ लाग्दो रहेछ जिन्दगी हार जस्तो तर म त्यो लिदिन्

प्रिय मित्रहरू,निराश कहिले नहुनुहोस्।जिन्दगीले ढोका बन्द गर्‍यो भने झ्याल खोलिन्छ, झ्याल बन्द भयो भने आकाश खुल्छ।
😭आजको यो खुशी तपाईंहरूसँग बाँड्न पाउँदा झनै धन्य महसुस भइरहेको छ। मेरा गुरुहरुलाई धेरै सम्झेको छु बिर्सिएछ नबन्नु धेरै माया छ है🇳🇵🙏मलाई *गणेश* भनेर चिन्ने–नचिन्ने सबैलाई हृदयदेखि नमन्। माया गरिरहनु हुने सबै फेसबुक साथीहरूलाई धेरै धेरै धन्यवाद। र साथी नभएका जो कहीं हुनुहुन्छ🇳🇵miss you all ❤️🙏













नायब सुब्बा लेखा समूहको लागि उपयोगी सामाग्री 🔥🥰
11/10/2025

नायब सुब्बा लेखा समूहको लागि उपयोगी सामाग्री 🔥🥰

नायब सुब्बा तथा शाखा अधिकृतका लागि उपयोगी 😍🙏
10/05/2025

नायब सुब्बा तथा शाखा अधिकृतका लागि उपयोगी 😍🙏

02/13/2025
02/13/2025

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेषबाट हात्तीसहित खटिएको प्राविधिक टाेलीले आम्बासा नजिकबाट डार्ट गरेर पाटे बाघ नियन्त्रणमा लिँदै गरेको

Address

Ok
New City, NY

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share