08/01/2026
बानाले आयोजना गर्दै आएको नियमित हेल्थ क्याम्प भोलि अगस्ट २ गते आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म बाना कम्युनिटी भबनमा हुन गईरहेको हुदा यस हेल्थ क्याम्पमा उपस्थित भई निःशुल्क स्वास्थ्य जाँच गरी मौकाको फाइदा लिनुहुन सम्पूर्ण बाल्टिमोरबासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु।