Dikshya Budha Chhetri

Dikshya Budha Chhetri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dikshya Budha Chhetri, Geary Street, San Francisco, CA.
(6)

06/03/2026
06/02/2026

फलफूल बेचेर र भारी बोकेर श्रीमतीलाई इन्जिनियर बनाई अष्ट्रेलिया पठाए, तर श्रीमती अर्कैसँग बसेको खबरपछि भाबुक देवको पीडा:
कैलालीको लम्कीचुहा नगरपालिका–१ निवासी भाबुक देवले आफ्नी श्रीमतीको भविष्य उज्यालो बनाउन वर्षौंसम्म कडा संघर्ष गरे। परिवारका अनुसार उनले फलफूल बेचेर, भारी बोकेर तथा विभिन्न दुःख–कष्ट सहेर श्रीमती कल्पना परियारलाई सिभिल इन्जिनियरिङ अध्ययन गराएका थिए। त्यसपछि थप राम्रो भविष्यको आशामा उनले ऋणसमेत निकालेर श्रीमतीलाई अष्ट्रेलिया पठाएका थिए । तर अष्ट्रेलिया पुगेपछि पछिल्ला केही वर्षदेखि श्रीमतीसँग सम्पर्क हुन छाडेको भन्दै भाबुक देवले गुनासो गरेका छन्।
उनका अनुसार श्रीमती हाल अर्कै व्यक्तिसँग बसिरहेको र बच्चा जन्माउने तयारीमा रहेको खबर पाएपछि आफू मानसिक रूपमा निकै पीडित बनेको बताएका छन्। यता घरमा रहेकी सानी छोरीले आमाको प्रतीक्षा गरिरहेकी छन्।
लाखौं रुपैयाँ ऋणको बोझ, परिवारको विछोड र छोरीको भविष्यको चिन्ताले आफूलाई थप पीडा दिएको भाबुक देवको भनाइ छ।

Address

Geary Street
San Francisco, CA
94109

Website

Alerts

Be the first to know and let us send you an email when Dikshya Budha Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dikshya Budha Chhetri:

Share