04/03/2024
दिन दुखिको सहयोग गर्न, अपत बिपतमा परेकालाई साथ र सहयोग गर्न म सरकारलाई सोध्दै सोध्दिन बरु दुखि गरिबलाई सहयोग गरेकै कारण के कस्तो कानुन लाग्ने हो लागोस भोगौला ! लुटेरा हरु लाई लुट्न पुगेन रे अब कसैले कसैलाई सहयोग गर्न पनि सरकारलाई कमिसन दिन पर्ने रे है ल