UFSD-Unity For Social Development.

  • Home
  • UFSD-Unity For Social Development.
Call Directions

UFSD-Unity For Social Development. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UFSD-Unity For Social Development., Social service, .

27/02/2021
11/02/2021
शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना🙏लक्ष्मी माताको असीम अनुकम्पाले सबैको घर घरमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य  छाओस्...
14/11/2020

शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना🙏
लक्ष्मी माताको असीम अनुकम्पाले सबैको घर घरमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य छाओस्। ॐ🌠🇳🇵
- UFSD Central Committee

आयो टप्प टिप्यो,लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो ।।   हाम्...
30/10/2020

आयो टप्प टिप्यो,लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो ।।

हाम्रो UFSD संस्थाको संस्थापक सदस्य अरुण घिमिरे ज्युको पुजनिय हजुरबुबा स्वर्गीय दैवदत्त घिमिरेको आज मिति २०७७ साल कार्तिक १४ गते शुक्रबारका दिन देहावसान भएकोले सम्पुर्ण परिवारजनले एवम् हामीले पनि एक कुशल अभिभावक गुमाउनु पर्दाको यश दु:खद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
-UFSD Central Committee

नेपालीहरुको महानचाड विजया दशमी , शुभ दिपावली , छ्ठ पर्व नेपाल संवत् लगायतका राष्ट्रिय चाडपर्वहरुको पावन अवसरमा तपाईं लगा...
25/10/2020

नेपालीहरुको महानचाड विजया दशमी , शुभ दिपावली , छ्ठ पर्व नेपाल संवत् लगायतका राष्ट्रिय चाडपर्वहरुको पावन अवसरमा तपाईं लगायत सम्पुर्ण परिवारजनमा सुख, शान्ती, समृद्धि, सु-स्वास्थ, दिर्घायुको तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कोरोनाले निम्त्याएको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै जो जहाँ छौँ त्यहीँ बसि उच्च सतर्कता अपनाउदै चाडपर्व मनाउनु होला ।
#राष्ट्रिय गौरव र पहिचानका बिषय : हाम्रो संस्कृति , हाम्रो मौलिकता , रितिरिवाज र जाहेज मुल्य मान्यताको रक्षा गर्ने सामर्थ्य सम्पुर्ण नागरिकमा सदा सर्वदा जिवित रहोस।।
- समाज विकासका लागी एकता परिवार🙏

समाज विकासका लागी एकता र सिर्जनशील समाज नेपाल-आस्लुन द्वारा संयुक्त रुपमा संचालीत वक्तृता कार्यक्रममा हार्दिक भावका साथ ...
15/10/2020

समाज विकासका लागी एकता र सिर्जनशील समाज नेपाल-आस्लुन द्वारा संयुक्त रुपमा संचालीत वक्तृता कार्यक्रममा हार्दिक भावका साथ सहभागी भइ "समाज परिवर्तन किन र कसरी" शिर्षकमा आफ्ना धारणा राख्नुभएकोमा सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता अर्पण गर्दै सम्मानपत्र वितरण गर्दछौं ।
उक्त कार्यक्रममा हामीलाई सहकार्य गर्ने सुनौलो अवसर प्रधान गर्नु भएकोमा CSN-आस्लुन संस्थाप्रती हार्दिक आभार व्यक्त गर्दै विशेष धन्यवाद दिन चाहन्छौं ।

वक्तव्य कार्यक्रमको मिति, समय, नियम र लिंक :मिति: २०७७/०६/२९समय: २:१५ दिउँसोनियम :१. हरेक सहभागीलाई ३ मिनेट समय मात्र प्...
15/10/2020

वक्तव्य कार्यक्रमको मिति, समय, नियम र लिंक :
मिति: २०७७/०६/२९
समय: २:१५ दिउँसो
नियम :
१. हरेक सहभागीलाई ३ मिनेट समय मात्र प्रदान गरिनेछ। बढी बोल्नुपर्ने अवस्थामा पनि ४ मिनेटमा host ले आफैँ mute गर्नु हुनेछ ।
२. कार्यक्रमको चरणमा ब्रेकहरु हुनेछन् र सम्मान वा उपस्थितीपत्र आज नै प्रदान गरिनेछ। कार्यक्रममा आफ्नो वक्तव्य राख्नुहुने सहभागीहरुले सम्मानपत्र नपाउनुभएको खण्डमा यसै पेजमा सम्पर्क गर्नुपर्नेछ।
सबैलाई सादर आमन्त्रण।

जुम मिटिङ्ग लिङ्क:
Click https://us04web.zoom.us/j/7932642265?pwd=ZWtySEo5c2lVNTQrS3dOSmZTbHRwZz09 to start or join a scheduled Zoom meeting.

Address


Telephone

+9779880790588

Website

Alerts

Be the first to know and let us send you an email when UFSD-Unity For Social Development. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share