म श्रमिक

  • Home
  • म श्रमिक

म श्रमिक परिवर्तन समाज को चाहानु हुन्छ भने,दिमाग मात्र होइन मन ले पनि सोच्न जरुरी छ।।।।🙏🙏🙏

राजु दाजु कता गयो हौ आजु...??चिया श्रमिकको मन सँग कति सम्म खेलवाड गर्ने हो ??BJP लाई मैले त अहिले सम्म कहिले भोट खसालेको...
07/01/2026

राजु दाजु कता गयो हौ आजु...??
चिया श्रमिकको मन सँग कति सम्म खेलवाड गर्ने हो ??
BJP लाई मैले त अहिले सम्म कहिले भोट खसालेको छुईन, म झुक्किने मा परिन रहेछु। म श्रमिक

यस्ताे पनि हुन्छ कहिले काँही..!!😭😭😜
11/11/2025

यस्ताे पनि हुन्छ कहिले काँही..!!😭😭😜

😜😜😜
25/09/2025

😜😜😜

Good evening Friends...!!    Highlights Premdeep S***a म श्रमिक
31/08/2025

Good evening Friends...!!
Highlights Premdeep S***a म श्रमिक

01/06/2025
26/04/2025

विशेष धन्यवाद छ हाम्रो भाई सुदिप ,अजय ,सरोज अनि लोकेश लाई हजुर हरु ले बाटो मा काम गर्ने कारिगर साथै सम्पूर्ण बाटो मा काम गर्ने दाजु भाई हरु लाई जसले fanta अनि चिया विस्किट को निम्ति क्रमैले रू 1000, रू 500,रू500 अनि fanta पठाई दिनु भएको मा।।।
धेरै धेरै धन्यवाद छ हजुर हरु लाई..!!! Highlights Darjeeling Tea Garden Margaret's hope, Arubotay Ajay D**g Lokeshkhawas Lokeshkhawas Saroj S***a Tamang Kajen Premdeep S***a Subham Chettri Lokesh Khawas

03/04/2025

"You never change things by fighting the existing reality. To change something, build a new model that makes the existing model obsolete" Highlights

02/04/2025

"Change will not come if we wait for some other person, or if we wait for some other time. We are the ones we’ve been waiting for. We are the change that we seek"

“Social work and politics never go together although the intention behind politics is social work.”
JCB अर्थात डोजर विकास मुलक कार्य को निम्ति प्रारम्भिक जग अनि आशा को प्रतीक हो..!!

शुभबिहानी सबैमा 💐🌻🌅🌄🏞️🌎सल्लाह अनि सुझाउ ले कहिले पनि संसार परिवर्तन हुन सक्दैन,परिवर्तन हुन्छ त केवल स्वयं उदहारण बन्नले...
31/03/2025

शुभबिहानी सबैमा 💐🌻🌅🌄🏞️🌎

सल्लाह अनि सुझाउ ले कहिले पनि संसार परिवर्तन हुन सक्दैन,परिवर्तन हुन्छ त केवल स्वयं उदहारण बन्नले..!!!
Highlights DarjeelingTimes.com - Darjeeling News Darjeeling Tea Garden

Address


734224

Alerts

Be the first to know and let us send you an email when म श्रमिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share