गाँजा सचेतना अभियान रामेछाप

  • Home
  • Nepal
  • Ramechhap
  • गाँजा सचेतना अभियान रामेछाप

गाँजा सचेतना अभियान रामेछाप Entertainment|| funny__memes|| awareness|| Person vlogs||

PM B***n shah:- लोकल बाटोमा हिड्ने गाडि होईन express Way मा हिड्ने गाडि हो"
21/06/2026

PM B***n shah:- लोकल बाटोमा हिड्ने गाडि होईन express Way मा हिड्ने गाडि हो"

RSP Head Rabi Lamichhane says, "पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जि...
21/06/2026

RSP Head Rabi Lamichhane says, "पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो। अब भटाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कतै आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो। ​किनकी, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्। यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु। ​किनभने, आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन्, इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशन भन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाइको बहुमत दिएको मलाई सम्झना छैन, यस्तो अवसर दिएको थियो।"

यस्तो देखियो आज चितवनमा। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन
21/06/2026

यस्तो देखियो आज चितवनमा।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन

Photo of the day 🔔
21/06/2026

Photo of the day 🔔

Address

Ramechhap
Ramechhap
44600

Website

Alerts

Be the first to know and let us send you an email when गाँजा सचेतना अभियान रामेछाप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share