यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश

  • Home
  • Nepal
  • Butwal
  • यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश website: tmolicense.lumbini.gov.np
Email: [email protected]
(256)

23/08/2026
मिति २०८३।०५।०९ गते देखि संचालन हुने प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना तथा चेकलिष्ट नामावलीA:https://drive.google.com/f...
21/08/2026

मिति २०८३।०५।०९ गते देखि संचालन हुने प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना तथा चेकलिष्ट नामावली
A:
https://drive.google.com/file/d/1OeTJ0RRHB6LidNjpbK-AVS2RBxxKZInI/view?usp=sharing
-----------------------------
C1:
https://drive.google.com/file/d/1JvT-E-vsRsGACdMpG14nhyH9dFVlOYIR/view?usp=sharing
------------------------------------
C:
https://drive.google.com/file/d/1GjQ_mJo4sc1IYJeZ_02vupiR42J_f8iD/view?usp=sharing
---------------------------------
K:
https://drive.google.com/file/d/1YdSNpDkrHp_xjZM25SkO2cig_0iBSjIB/view?usp=sharing
-----------------------------------
नोट: नयाँ प्रणालीबाट मिति २०८३।०५।०८ गते हुने ट्रायलको लागि Notice आवश्यक नहुने हुदाँ Admit Card र राष्ट्रय परिचयपत्र अनिवfर्य लिएर सिष्टममा देखाएको DATE अनुसार आउनुहोला ।

लिखित परीक्षाको नतिजा सम्बन्धी सुचना ।
21/08/2026

लिखित परीक्षाको नतिजा सम्बन्धी सुचना ।

19/08/2026
18/08/2026

आफ्नो लाइसेन्स सम्बन्धी राजश्व भुक्तानी गर्न बाँकी रहेको, नयाँ आवेदनको लागि पेश गरेको, रि-ट्रायल को लागि आवेदन पेश गरेको लगाएत भैरहेको कार्य कहाँ पुग्यो भन्ने जान्नका लागी तल दिइएको लिङ्क मार्फत आफ्नो Applicant Id राखि हेर्न सक्नुहुने छ । जानकारीकालागि अरुलाई पनि Share गरिदिनुहोला । धन्यबाद

लिङ्क: https://edlvrs.lumbini.gov.np/edl/license-tracking

15/08/2026

नयाँ प्रणालीबाट नविकरण गर्ने प्रकृया

नयाँ प्रणाली बाट संचालन हुने प्रयोगात्मक परीक्षाको Booking Date Shift गरिएको सम्बन्धी सूचना
13/08/2026

नयाँ प्रणाली बाट संचालन हुने प्रयोगात्मक परीक्षाको Booking Date Shift गरिएको सम्बन्धी सूचना

12/08/2026

धेरै सेवाग्राहिहरुले पासको राजश्व भुक्तानी गर्न नमिलेको भनि कार्यालयमा धेरै आउनुभएको सन्दर्भमा मिति २०८३।०३।१३, १४ र १५ गतेको पासको रिजल्ट अपडेट नयाँ सिष्टममा नभएको हुदाँ अझै कहि समय लाग्ने देखिएको छ । उक्त सिष्टममा केहि त्रुटिहरु देखा परेकोले उक्त त्रुटिहरु समाधान भए पश्चात रिजल्ट अपडेट हुने र राजश्व भुक्तानी गर्न मिल्ले व्यवस्था हुने व्यहोरा समेत जानकारिका लागि अनुरोध छ । यसबाट सेवाग्राहिलाई भएको असुविधाका लागि कार्यालय क्षमाप्रार्थी छ ।

लिखित परीक्षा सम्बन्धी सुचना ।
10/08/2026

लिखित परीक्षा सम्बन्धी सुचना ।

Address

बुटवल - १३, बेलवास।
Butwal

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश:

Shortcuts

Share