Jay Kumar Yadav A Revolution

  • Home
  • Jay Kumar Yadav A Revolution
Directions

Jay Kumar Yadav A Revolution Social Awareness. It's his fan page.

24/03/2026

सूचना! सूचना!! सूचना!!!

31/12/2025
आज मिति २०८२/०९/११ गतेको  परम आर्दणीय  गाउँपालिका  अध्यक्ष श्री जय कुमार यादव ज्यूको अधियकक्षतामा नगर अस्पताल व्यवस्थापन...
26/12/2025

आज मिति २०८२/०९/११ गतेको परम आर्दणीय गाउँपालिका अध्यक्ष श्री जय कुमार यादव ज्यूको अधियकक्षतामा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्री विश्वनाथ यादवज्यू लगायत सम्पूर्ण सदस्यज्यूहरूद्वारा आज विधिवत् रूपमा पदभार ग्रहण सम्पन्न भएको छ।
नगरवासीहरूको स्वास्थ्य सेवालाई अझ सुलभ, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यका साथ नयाँ कार्यकालको शुभारम्भ भएकोमा म हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।गाउँपालिका सधैं नगर अस्पतालको सुदृढीकरण, सेवा विस्तार र जनस्वास्थ्यको संरक्षणमा सहकार्य र सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

Address

Mukhiyapatti Musaharniya Rural Municipality

Website

Alerts

Be the first to know and let us send you an email when Jay Kumar Yadav A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share