Rajeev Neupane 4

Rajeev Neupane 4 उपसभापती नेपाली कांग्रेस जि.का., चितवन !!
निवर्तमान सचिव नेपाली कांग्रेस जि.का.,चितवन !!!

प्रजातान्त्रिक समाजवाद जिन्दाबाद !!!

सम्पुर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।जय नेपाल!!!
05/09/2026

सम्पुर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

जय नेपाल!!!

04/09/2026

श्रीकृष्ण जन्माष्टमी पर्व काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बुवा आमा ,दाजु भाई तथा दिदी बहिनीहरुलाई सुस्वास्थ्य,दीर्घायु ,आरोग्य, ऐश्वर्य र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।

जय नेपाल!!!

चितवन जिल्ला माडी नगरपालिका वडा नं -७ देबेन्द्रपुर निवासी नेपाली कांग्रेसका नेता, नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र न...
03/09/2026

चितवन जिल्ला माडी नगरपालिका वडा नं -७ देबेन्द्रपुर निवासी नेपाली कांग्रेसका नेता, नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र नं -३ ख प्रदेश कार्यसमितिका सहसचिव महदत्त काफ्ले का कनिष्ठ सुपुत्र रसुवाकाे त्रिसुली जलबिद्युत आयोजनामा कार्यरत बर्ष २८ का इन्जिनियर विमल काफ्ले काे मिति २०८३ साल भाद्र १० गते रसुवाको भाेटेकाेसीवाट आएको भिषण बाढी,प्राकृतिक विपत्तिमा परि भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस माडी नगरपालिका वडा नं -७ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
१८ भाद्र २०८३

चितवन र पाल्पा जिल्लाका विभिन्न ठाउँका नागरिक चितवन जिल्लालका बिभिन्न अस्पतालहरुमा उपचाररत् अवस्थामा हुनुहुन्छ।तपसिलमा उ...
02/09/2026

चितवन र पाल्पा जिल्लाका विभिन्न ठाउँका नागरिक चितवन जिल्लालका बिभिन्न अस्पतालहरुमा उपचाररत् अवस्थामा हुनुहुन्छ।
तपसिलमा उल्लेखित महानुभावहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

तपसिल:-

(१) चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं -४ निवासी बर्ष ६७ काे रहिमान रहमान।
(२) चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -६ केशरबाघ निवासी बर्ष ४५ काे चिरन्जीवी पाैडेल ।
(३) पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं -७ रातमाटा निवासी बर्ष ८१ की टिमाकान्ति भट्टराई।

जय नेपाल!!!
१७ भाद्र २०८३

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१६ निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, नेपाली...
30/08/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१६ निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, नेपाली कांग्रेस वडा कार्यसमितिका कोषाध्यक्ष निर्मला दाहाल कंडेल, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि विजया दाहाल, विनाेद राज दाहाल, मुक्ति प्रसाद दाहाल, सरस्वती दाहाल र केश्वती दाहाल का परम् आदरणीय पिता, नेपाली कांग्रेस क्षेत्र नं -३ क्षेत्रिय कार्यसमितिका सल्लाहकार सदस्य टंकप्रसाद कंडेल का परम् आदरणीय ससुराबुवा नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक प्रजातन्त्रका सेनानी समाजसेवी आदरणीय बुवा खिल राज दाहाल काे मिति २०८३ साल भाद्र ३ गते ७८ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

जय नेपाल!!!

नेपाली कांग्रेसका सबै तहका नेताहरु, शुभेच्छुकहरु सगँ बिनम्र अनुरोध गर्दछौं।जय नेपाल!!!
29/08/2026

नेपाली कांग्रेसका सबै तहका नेताहरु, शुभेच्छुकहरु सगँ बिनम्र अनुरोध गर्दछौं।

जय नेपाल!!!

28/08/2026

२०८३ सालको रक्षा बन्धन (जनै पुर्णिमा )पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बुवा आमा, दाजु भाई तथा दिदी बहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।
जय नेपाल!!!

सर्वाेच्च अदालतको आदेशले नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशनको सुनिश्चितता बढाएको छ।जय नेपाल!!!
27/08/2026

सर्वाेच्च अदालतको आदेशले नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशनको सुनिश्चितता बढाएको छ।

जय नेपाल!!!

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं -९ भानुचाेक निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु च...
27/08/2026

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं -९ भानुचाेक निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु चन्द्र कुमारी शाही का परम् पूज्यनीय पति,मिन बहादुर शाही का परम् आदरणीय पिता, नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक, प्रजातन्त्रका सेनानी, समाजसेवी आदरणीय बुवा विर बहादुर शाही काे मिति २०८३ साल भाद्र ३ गते ८९ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
साथै नेपाली कांग्रेस रत्ननगर नगरपालिका वडा नं -९ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!

११ भाद्र २०८३

संवाद,सहमति, सहकार्य र एकता आजको आवश्यकता ।जय नेपाल!!!
24/08/2026

संवाद,सहमति, सहकार्य र एकता आजको आवश्यकता ।
जय नेपाल!!!

Adresse

Democratic Republic Of The

Téléphone

+9779845055558

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Rajeev Neupane 4 publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L’organisation

Envoyer un message à Rajeev Neupane 4:

Raccourcis

Partager