प्रहरीको पोसाकमा भ्रष्टाचार र माननिय सांसद खुस्वु ओलीले IGP दान बहादुर कार्कीलाई जोगाउदै , माननिय सांसद खगेन्द्र सुनारलाई उखान टुक्काका भरमा आएका भन्दै कटाक्ष 😱👉।
29/09/2026
दर्हो भेट्यो 🤣👇
अहिले निन्द्रा नि लागेको छैन होला यो मान्छेलाई खगेन्द्र सुनार को जवाफ सुनेपछि । .0
28/09/2026
Harke का हलि हो कसरि थाग्नामा सुताउदै छ श्रमपिताले त हरुलाई हेर 🤣👇
24/09/2026
असोज ८ गते देखि १२ गते सम्म एकदमै ठुलो मात्रामा बर्षा हुने भनिएको छ । यो भिडियो सक्दो सेयर गरेर सतर्कता अपनाउन सहयोग पुर्याउनु होला भन्ने आग्रह गर्दछु 🙏🙏।
17/09/2026
हाम्रो सरकार आए पछि बिदेशबाट युवा नेपाल फरकाउछौ भन्थे रास्वपाका अध्यक्ष रवि लामिछाने दाईले , सरकारले फर्कायो या फरकाएन तर Ashika दिदीले कम्तिमा भिनाजु चाहि फरकाईन 🫡🙏। 🔔🇳🇵
15/09/2026
चिन का नागरिक बाट केहि सिक 🙏
जहिले बिरोध मात्र गर्न जान्ने हामी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले ।
मन देखि नै सलुट र धन्यवाद छ नेपाली सेना, सशस्त्र र प्रहरी बललाई 🫡🫡🙏❤️। 🫡
15/09/2026
बजारमा कृतिम अभाव बनाउने एमाले, कांग्रेस, माओवादी लगाएत विभिन्न झोले हरुलाई के भन्न चाहनुहुन्छ comment गर्नुहोस् 👉 !
14/09/2026
१४ वर्षसम्म पुल बनेन। आज २०० अर्ब जरिवाना लाग्यो।
जनताको समय, सपना र जीवनसँग खेल्ने ठेकेदारलाई अब छुट छैन। ढिलाइको मूल्य इतिहासकै ठूलो जरिवानाले तिराइयो।
अब प्रश्न तपाईंलाई — विकास रोक्नेको साथ कि जिम्मेवार सरकारको साथ? 🔥
13/09/2026
के के पत्ताईदिनु पर्ने हो , साला यो बुढो नी Ai बाट बनेको हो क्या मर्दैन पनि 🙏 हे भगवान!
13/09/2026
बालेन सरकार द्वारा २४ घन्टामै न्याय 🫡
सुत्केरी निकाल्ने ५ जना कर्मचारीलाई ,
स्वास्थ्य मन्त्रिको निर्देशन मा निलम्बन ।
Be the first to know and let us send you an email when InfoVibe Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.