Embassy of Nepal, Malaysia

Embassy of Nepal, Malaysia Official page of Embassy of Nepal, Kuala Lumpur, Malaysia
(2)

03/08/2026
31/07/2026

31 July 2026

हराएको व्यक्तिको खोजी सम्बन्धी जरुरी सूचनादाङ्ग, घोराही-3 स्थायी घर भई मलेसियाको जोहोर, बातु पहातस्थित Tunglip Precision...
28/07/2026

हराएको व्यक्तिको खोजी सम्बन्धी जरुरी सूचना

दाङ्ग, घोराही-3 स्थायी घर भई मलेसियाको जोहोर, बातु पहातस्थित Tunglip Precision Industry SDN BHD मा कार्यरत श्री श्रवण नेपाली विगत एक हप्ता देखी कार्यरत कम्पनी, साथीभाई तथा घर परिवारसँग सम्पर्क विहीन हुनुभएको छ।
निज नेपाली कम्पनीबाट दुई दिनको विदा लिई क्वालालम्पुर आउनुभए पश्चात सम्पर्कविहीन हुनु भएको जानकारी प्राप्त भएको छ।
उहाँको परिवारजनले उहाँको खोजीका लागि सहयोगको अनुरोध गर्नुभएको छ।
श्री श्रवण नेपाली सम्बन्धी कुनै जानकारी कसैसँग भएमा कृपया क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा जानकारी गराइदिनुहुन अनुरोध छ। तपाईंको सानो सहयोगले एउटा परिवारलाई पुनः मिलाउन गराउन मद्दत पुग्न सक्छ। भेटेनुभएमा वा उहाँको बारेमा केही जानकारी भएमा कृपया तुरुन्त नेपाली राजदूतावासमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
सम्पर्कका लागि:
• फोन नम्बर: +60162472777
• WhatsApp: +60124296940, +9779851118077
• ठेगाना: Level 3, Wisma Paradise, 63, Jalan Ampang, Kuala Lumpur, 50450 Kuala Lumpur

24/07/2026

24.07.2026

17/07/2026

Weekly Facebook Live

10/07/2026

10.07.2026

अत्यन्त महत्वपूर्ण सूचनाराहदानी विभागले हालको प्रणालीबाट नयाँ राहदानी प्रणालीमा स्तरोन्नति गर्ने क्रममा विदेशस्थित नेपाल...
04/07/2026

अत्यन्त महत्वपूर्ण सूचना

राहदानी विभागले हालको प्रणालीबाट नयाँ राहदानी प्रणालीमा स्तरोन्नति गर्ने क्रममा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान हुने राहदानी सेवा केही दिन बन्द रहने भएकाले यस राजदूतावासबाट प्रदान हुने राहदानी सेवा पनि प्रभावित हुने व्यहोरा जानकारी गराइन्छ।

राहदानी सेवा बन्द रहने अवधि: २०८३ असार २४ देखि २६ गतेसम्म (तदनुसार सन् २०२६ जुलाई ८ देखि १० गतेसम्म)। यस अवधिमा राहदानी सेवा प्रदान हुने छैन। २०८३ असार २९ गते (तदनुसार सन् २०२६ जुलाई १३) देखि सेवा नियमित रूपमा सञ्चालन हुनेछ।

राहदानी सेवाका लागि पहिले आफ्नो Appointment date यकिन गरी सोही मितिमा मात्र राजदूतावासमा उपस्थित हुनुहुन सादर अनुरोध गरिन्छ।
………………………………………
IMPORTANT NOTICE:

As the Department of Passports upgrades from the current system to a new passport system, passport services provided by Nepali missions abroad will be suspended for a few days.

Passport service closed: 8–10 July 2026 (Ashar 24–26, 2083 BS). No passport services will be provided during this period. Regular services will resume from 13 July 2026 (Ashar 29, 2083 BS).

For passport services, you are kindly requested to first confirm your appointment date and visit the Embassy only on that scheduled date.

We apologize for any inconvenience and thank you for your cooperation.

राहदानी विभागको नयाँ प्रणाली सञ्चालन सम्बन्धी जानकारी

Address

Wisma Paradise, Level 1,2,3,& 9, No. 63 Jalan Ampang
Kuala Lumpur
50450

Alerts

Be the first to know and let us send you an email when Embassy of Nepal, Malaysia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share