Teli Chhath Puja Samiti

Teli Chhath Puja Samiti तेली कल्याण छठ पुजा सेव समिति गरुडा-४, रौतहट

12/04/2026

☀️ 🙏 **हार्दिक धन्यवाद** 🙏 ☀️

आजको यस पवित्र अवसरमा, श्री रञ्जित साह तेलीज्यूले. **१ कठ्ठा १८ धुर जग्गा** तेली कल्याण पूजा समिति गरुडा लाई उदारतापूर्वक दान गर्नु भएकोमा हामी सम्पूर्ण समिति परिवार हार्दिक आभार व्यक्त गर्दछौं।

यहाँको यो महान सहयोगले समाजमा धर्म, संस्कार र एकताको भावना अझ मजबुत बनाउनेछ।

🙏 ईश्वरले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु र अझ प्रगति प्रदान गरून्। 🙏
**धन्यवाद!**

Address

Garuda Bairia
Bairia
97755

Website

Alerts

Be the first to know and let us send you an email when Teli Chhath Puja Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category