Chini Lal Samarthak Group

Chini Lal Samarthak Group For the people, with the people. Building trust, leadership, and a stronger society together

घाम जतिसुकै तेज भए पनि, समुन्द्र सुक्दैन। ​जिन्दगीको हरेक मोडमा आइपर्ने चुनौतीहरूसँग लड्दै अघि बढ्दैछौँ।​
14/08/2026

घाम जतिसुकै तेज भए पनि, समुन्द्र सुक्दैन।
​जिन्दगीको हरेक मोडमा आइपर्ने चुनौतीहरूसँग लड्दै अघि बढ्दैछौँ।

रास्वपाको नयाँ अभिव्यक्ति!​नेत्री समिक्षा बास्कोटाले स्थानीय र प्रदेश तहमा जित हासिल गरेपछि मात्र सोचे अनुसार काम गर्न स...
12/08/2026

रास्वपाको नयाँ अभिव्यक्ति!
​नेत्री समिक्षा बास्कोटाले स्थानीय र प्रदेश तहमा जित हासिल गरेपछि मात्र सोचे अनुसार काम गर्न सकिने स्पष्ट पार्नुभएको छ।
​के कुनै पनि दललाई प्रभावकारी काम गर्न तल्लो तहदेखिकै बहुमत आवश्यक हुन्छ? तपाईंको विचार के छ?
​💬 आफ्नो राय कमेन्टमा छाड्नुहोस् र पोस्ट शेयर गर्नुहोस्।
​ #"

अन्तर्राष्ट्रिय युवा दिवस को हार्दिक शुभकामना !युवाहरूको ऊर्जा, सिर्जनशीलता र सकारात्मक सोचले समाज र राष्ट्रलाई समृद्ध, ...
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस को हार्दिक शुभकामना !
युवाहरूको ऊर्जा, सिर्जनशीलता र सकारात्मक सोचले समाज र राष्ट्रलाई समृद्ध, सशक्त र आत्मनिर्भर बनाउनेछ। युवाशक्तिको सम्मान, सहभागिता र अवसरमा नै उज्ज्वल भविष्यको आधार हो

युवाशक्ति राष्ट्रको शक्ति, समृद्ध भविष्यको सुनिश्चितता…
, , , ,

11/08/2026
आगामी चुनावमा कटहरिया नगरपालिकाको तर्फबाट को-को उम्मेदवारी दिने सोचमा हुनुहुन्छ,  स्थानीय नागरिक वा इच्छुक व्यक्तिहरूलाई...
10/08/2026

आगामी चुनावमा कटहरिया नगरपालिकाको तर्फबाट को-को उम्मेदवारी दिने सोचमा हुनुहुन्छ, स्थानीय नागरिक वा इच्छुक व्यक्तिहरूलाई आह्वान छ......
, , , ,

नेपाल र भारतबीचको आपसी सम्बन्धलाई अझ बलियो बनाउने र दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाइएको छ।   ,   ,   ...
10/08/2026

नेपाल र भारतबीचको आपसी सम्बन्धलाई अझ बलियो बनाउने र दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाइएको छ। , , ,

डेभिज फल (Davis Fall)पोखराको प्रसिद्ध पर्यटकीय स्थल हो। # highlight
09/08/2026

डेभिज फल (Davis Fall)
पोखराको प्रसिद्ध पर्यटकीय स्थल हो।
# highlight

Address

Katahariya, Rautahat
Gaur
44512

Website

Alerts

Be the first to know and let us send you an email when Chini Lal Samarthak Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share