e pathari

e pathari पथरिशनिश्चरे नगरपालिका पर्बर्धनका हेतु

यो पेज पथरी–शनिश्चरे र वरिपरिका क्षेत्रका स्थानीय समाचार, कार्यक्रम, घटना र जानकारीहरू साझा गर्न समर्पित छ। हाम्रो उद्देश्य समुदायलाई सशक्त बनाउनु र समयमै महत्वपूर्ण अपडेटहरू पुर्‍याउनु हो।

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
15/09/2026

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

वृद्ध पुरुष मानिस बेहोस अवस्थामा फेला परेको सूचना  ।।आज मिति २०८३/०५/३० गते अं. १३:२० बजेको समयमा जिल्ला मोरङ पथरीशनिश्च...
15/09/2026

वृद्ध पुरुष मानिस बेहोस अवस्थामा फेला परेको सूचना ।।

आज मिति २०८३/०५/३० गते अं. १३:२० बजेको समयमा जिल्ला मोरङ पथरीशनिश्चरे न.पा. १० कटुसे खाजाघर स्थित नजिकै रहेको पानीको पोखरीमा तत्काल नामथर, वतन नखुलेको अन्दाजी बर्ष ६२ को निज पुरुष मानिस पानीमा डुबी रहेको अवस्थामा स्थानीय मानिसहरुले फेला पारी पानीबाट बाहिर निकालिएको भन्ने खबर यस कार्यालयमा प्राप्त हुनासाथ इ.प्र.का. पथरी मोरङबाट तत्काल प्रहरी टोली खटीगई उपचारको लागी नगर अस्पताल पथरीमा पठाईएकोमा सामान्य उपचार पश्चात ऐ. १३:५० बजे थप उपचारको लागी दमक स्थित पुरानो आम्दा अस्पताल दमक, झापा पठाईएकोमा हालसम्म निजको पहिचान खुल्न नसकेको हुँदा निजको आफन्तजन तथा चिन्ने जान्ने व्यक्तिहरुले यस कार्यालयमा सम्पर्क राख्न हुन तथा निजको आफन्तहरुलाई जानकारी गराई दिन हुन समेत अनुरोध गरिएको छ। सम्पर्क नम्वर ९८५२०२७४६९ ।।

10/09/2026

‘सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ? अधिवेशन पार्टीले पो बोलाउने हो, मलाई थाहै छैन, यसरी अधिवेशन बोलाउन पाइन्छ ?’ - देउवा

10/09/2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत सामग्री वितरण गर्न आज नुवाकोट जाने भएका छन्।

दाइले चुटाइ खाएको नि बर्ष दिन भएछ।😭😭
09/09/2026

दाइले चुटाइ खाएको नि बर्ष दिन भएछ।😭😭

वहाँहरुले जागिर खाएको नि १ वर्ष भएछ !हाल नेपालमै होलान कि खाडीमा बेल्चा हान्दैन होलान ? 🤔
09/09/2026

वहाँहरुले जागिर खाएको नि १ वर्ष भएछ !
हाल नेपालमै होलान कि खाडीमा बेल्चा हान्दैन होलान ? 🤔

शनिश्चरे तिर आज लाइनजाने सुचना११ केभी  शनिश्चरे फिडरमा   मर्मत कार्य गर्न आज मिति २०८३/०५/१९ गते बिहान ११:३० देखि ४:३० स...
04/09/2026

शनिश्चरे तिर आज लाइनजाने सुचना
११ केभी शनिश्चरे फिडरमा मर्मत कार्य गर्न आज मिति २०८३/०५/१९ गते बिहान ११:३० देखि ४:३० सम्म बेला बेलामा विद्युत अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ ।

यस बाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेबीप्रा उर्लावारी वितरण केन्द्र क्षमाप्रार्थि छ ।

त्रिसुलि 3A बाट जिबितै उध्दारकार्य हुंदैछ। जय श्री कृष्ण 🙏
04/09/2026

त्रिसुलि 3A बाट जिबितै उध्दारकार्य हुंदैछ। जय श्री कृष्ण 🙏

02/09/2026

भुटानसरकारले नेपालका बाढीपीडितहरूका लागि रु १६ करोड सहयोग गर्ने घोषणा गरेको छ। 🙏

Address

Pathari
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when e pathari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to e pathari:

Shortcuts

Share