Nepal Police School, Dharan

Call Directions Website Contact the organization

Nepal Police School, Dharan Non Profit Making Organization-Run by Nepal Police Welfare Fund

"Better Schooling for Ideal Citizens"

Happy Birthday!
24/11/2026

Happy Birthday!

स्थानीय बिदा सम्बन्धि सूचना ।
23/11/2026

स्थानीय बिदा सम्बन्धि सूचना ।

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
21/11/2026

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

"प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप–२०८३" प्रतियोगिताको फाइनलमा पुग्न सफल नेपाल पुलिस क्लबमा आबद्ध  महिल...
20/11/2026

"प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप–२०८३" प्रतियोगिताको फाइनलमा पुग्न सफल नेपाल पुलिस क्लबमा आबद्ध महिला फुटबल खेलाडीहरू तथा अफिसियलहरुलाई आज मिति २०८३/०८/०४ गते नेपाल पुलिस स्कुल, धरानमा एक विशेष कार्यक्रमका बीच हार्दिक स्वागत तथा सम्मान गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमाझ खेलकुदप्रति उत्प्रेरणा जगाउने तथा हौसला प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा खेलाडीहरूसँग परिचयात्मक, अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो। सोही अवसरमा खेलाडीहरूको सम्मान तथा हौसला अभिवृद्धिका लागि विद्यालय परिवारको तर्फबाट नगद रु. १०,००५।– (अक्षरुपी दश हजार पाँच रुपैयाँ मात्र) आर्थिक सहयोग समेत प्रदान गरिएको छ।

VACANCY ANNOUNCEMENT
20/11/2026

VACANCY ANNOUNCEMENT

Happy Birthday!
20/11/2026

Happy Birthday!

आज मिति २०८३।०८।०३ गते यस विद्यालयमा तालुक नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय महाराजगंज, काठमाण्डौंको आदेशान...
19/11/2026

आज मिति २०८३।०८।०३ गते यस विद्यालयमा तालुक नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय महाराजगंज, काठमाण्डौंको आदेशानुसार नेपाल प्रहरी विद्यालयहरुमा तेक्वान्दो खेलको संस्थागत, व्यवस्थित, एकरुपता तथा दिगो विकास गर्ने उद्देश्यले नेपाल प्रहरी विद्यालय तेक्वान्दो विकास कार्यक्रम सञ्चालन प्रस्ताव बमोजिम यस विद्यालयमा स्थलगत अनुगमन, आवश्यक सहजिकरण तथा तेक्वान्दो सम्बन्धी खेल सामाग्री वितरणको लागि आउनुभएका कोरियन प्रशिक्षक ग्राण्ड मास्टर क्वान योङदाल र अन्य प्रशिक्षकहरुद्वारा विद्यालयमा अध्ययनरत तेक्वान्दो खेलाडीहरुको अनुगमन, प्रस्तुतिकरण अवलोकन तथा आवश्यक निर्देशन प्रदान गर्नुका साथै तेक्वान्दो खेल सामाग्रीहरु प्रदान गर्नुभएको झलकहरु ।

Address

Dharan/13, Sunsari
Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779852056375

Alerts

Be the first to know and let us send you an email when Nepal Police School, Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police School, Dharan:

Shortcuts

Share