Rashik Thebe - A Catalyst

Rashik Thebe - A Catalyst सचेत,स्वतन्त्र र शिक्षित युवा ।

31/07/2026

“ढुङ्गा ठानेर फ्याँक्नेहरूलाई के थाहा—समयले घोट्दैछ र एउटा चम्किलो हिरा तयार हुदैछ भनेर।” #जयश्रमदान #जयश्रमसंस्कृति #जययुवा 🇳🇵

सरसफाइ केवल अभियान होइन, हाम्रो जिम्मेवारी हो। आजको श्रम, भोलिको स्वच्छ र सुन्दर समाज।  #जयसचेतना  #जयश्रमदान  #जययुवा  ...
31/07/2026

सरसफाइ केवल अभियान होइन, हाम्रो जिम्मेवारी हो। आजको श्रम, भोलिको स्वच्छ र सुन्दर समाज। #जयसचेतना #जयश्रमदान #जययुवा #जयदेश🇳🇵

30/07/2026

सरसफाइ अभियानमा खानेपानी उपलब्ध गराई सहयोग गर्नु भएकोमा धरान १७ बिचघोपा निवासी आदरणीय व्यक्तित्व जागिरमान राई र जोसु कुमारी राई ज्युलाई हार्दिक धन्यवाद दिन चाहान्छौ । 🙏 #जययुवा #जयश्रमदान #जयसरसफाईअभियान 🇳🇵

पसिनाको प्रत्येक थोपाले हरियालीको नयाँ इतिहास लेख्दैछ।  #जयश्रमदान  #जयसचेतना  #जययुवा    #जयदेश🇳🇵
30/07/2026

पसिनाको प्रत्येक थोपाले हरियालीको नयाँ इतिहास लेख्दैछ। #जयश्रमदान #जयसचेतना #जययुवा #जयदेश🇳🇵

30/07/2026

"भोला,गुड्काका खोलहरु"खाएर जथाभावी फ्याली दुर्गन्धित बनाउनु धरानमा देखिएको सबै भन्दा ठुलो समस्या हो ! #सरसफाईअभियान #जयसचेतना 🇳🇵

हाम्रो श्रम, हाम्रो स्वाभिमान; यही हो समृद्ध नेपालको आधार।  #जयश्रमदान  #जयसचेतना  #जययुवा    #जयदेश🇳🇵
28/07/2026

हाम्रो श्रम, हाम्रो स्वाभिमान; यही हो समृद्ध नेपालको आधार। #जयश्रमदान #जयसचेतना #जययुवा #जयदेश🇳🇵

27/07/2026

समाज बदल्न ठूलो भाषण होइन, सानो सरसफाइको काम नै पर्याप्त हुन्छ। #जयसचेतना #जयश्रमदान #जययुवा 🇳🇵

26/07/2026

सबैको गन्तव्य एउटै हुँदैन, साथै सबैको गति पनि एउटै हुन सक्दैन। त्यसैले दाँज्ने होइन, आफूलाई निखार्ने बानी बसालौँ। #जयश्रमदान #जयसचेतना #जययुवा 🇳🇵

"मानव सेवा नै धर्म हो ।"
25/07/2026

"मानव सेवा नै धर्म हो ।"

25/07/2026

सुम्निमापारुहाङ्ग प्रतिमा निर्माण,धरान-२० ! २०८३ साउन ०९,श्रमवार !! #जयश्रमदान #संस्कृति #सुम्निमापारुहाङ्ग 🇳🇵

Address

Dharan
56700

Telephone

+9779860555191

Website

Alerts

Be the first to know and let us send you an email when Rashik Thebe - A Catalyst posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rashik Thebe - A Catalyst:

Shortcuts

Share