Harka Sampang A Revolution

Harka Sampang A Revolution Social-political Awareness

03/09/2026

राहत लगेर रासोपाको कार्जेलेमा नराख्नु है !

Love you, Darchula !
03/09/2026

Love you, Darchula !

03/09/2026

आज ग्रीन टीमा सुरक्षा विभागमा आवद्ध साथीहरु सङ्ग भेट्न चाहेको छु ! आउनु है १० बजे तिर ! जय देश !

03/09/2026

अस्ति शेर ब. देउवाको आलोचना गर्दा अनि हिजो केपी ओलिलाई आलोचना गर्दा उन्का साइबर सेनाले गालि गरेर तह लगाउन खोज्थे त्यसैले उनीहरुको राजनीतिक अवसान भयो ! आज बालेन र रबीको आलोचना गर्दा पनि उन्का साइबर स्यालहरु टोक्न आइपुग्छन् ! अब उनीहरुको नियति पनि देउवा र ओलिकै जस्तो हुने पक्का छ !

03/09/2026

भ्रम फैलाउने साइबर स्यालहरु विरुद्ध मेरो एक्लो लंडाइ छ ! आज पनि म यो लंडाइमा एक्लै छु ! यो मेरो एक्लो लडाइँ हो ! सत्यको पक्षमा एक्लै लड्ने हो !

03/09/2026

श्रमदाता हो... भ्रम छर्नेहरुको प्रतिवाद गर्नु होला ! गाली नगर्नु तर उत्तर दिनै पर्छ ! साइबर स्यालहरुलाई तह लगाउन अब साइबर सिंह बन्नु पर्छ है हामी !

03/09/2026

जति भ्रम उति सत्य !

02/09/2026

श्रम संस्कृति पार्टीमा नेता र कार्यकर्ता भन्ने शब्द कसैले उच्चरण र अभिव्यक्त नगर्नु होला ! यहाँ केवल श्रमदाता हुनेछन् ! कोही कसैको नेता र कोही कसैको कार्यकर्ता हुनेछैनन् !

02/09/2026

कोशी ब्यारेजको ५६ वटा ढोका खोलिएन भने फेरि अर्को बाढी र डुबानको विपद आउनेछ ! लु गालि गर है गुइँठे हो... ! मैले एउटा भविष्यवाणी गरें है फेरि ! लु आऊ कमेण्टमा फोहोर गर्न !

Address

Dharan

Telephone

+9779819012372

Website

Alerts

Be the first to know and let us send you an email when Harka Sampang A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Harka Sampang A Revolution:

Shortcuts

Share

Category